Author Archives: MTV NEPAL

प्रचण्ड र ओलीको वार्ता सम्पन्न, यस्तो भयो सहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा सहमति भएको छ । अध्यक्षद्वयबीच आज भएको वान टु वान वार्तामा यस्तो सहमति भएको विशेष सूत्रबाट जानाकारी प्राप्त भएको छ । स्रोतका अनुसार पहिले ओलीले सरकारको नेतृत्व गर्ने त्यसपछि प्रचण्डले सरकारको नेतृत्व गर्ने ...

Read More »

बलात्कारको आरोपमा एक युवा पक्राउ

पर्वतमा महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी एक महिलामाथि जबरजस्ती करणी गर्ने फलेवास नगरपालिका वडा नम्बर ६ का ३६ वर्षीइ सुन्दरप्रसाद श्रेष्ठलाई पक्राउ गरिएको छ ।  गत बुधवार साँझ बलात्कार गर्दा स्थानीयले देखेपछि फरार भएका श्रेष्ठलाई प्रहरीले कुश्माबजारबाट पक्राउ गरेको हो ...

Read More »

मुस्ताङमा हिमपात र हावाहुरी चल्दा जनजीवन प्रभावित

हिमाली जिल्ला मुस्ताङमा आइतबारदेखि हिमपात भइरहेको छ ।  जिल्लाको मुक्तिनाथ, उप्पलो मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउ परेको हो । हालसम्म हिउँपर्ने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिए ।  लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । हिमपातसँगै बढेको ...

Read More »

ओली र प्रचण्डबीच भेटघाट जारी, होला त सहमति ?

पार्टी एकतामा अलमल भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता जारी छ । बिहान ९ बजेदेखि ललितपुरको मीनभवनमा सुरु भएको भेटघाटमा दुइनेताहरु बीच नेतृत्व बाँडफाटका विषयमा छलफल भइरहेको छ ।  केही दिनअघि चितवन पुगेका प्रचण्डले राष्ट्रलाई हित हुने भए आफू हिडिरहेको बाटोबाट फड्किन पनि बेर ...

Read More »

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दै

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दैछ । प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा आनेमनसँग पराजित भएको थियो । हिजो भएको तेस्रो खेलमा भने ...

Read More »

प्रदेश ३ मा स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने

२९ माघ । प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेलले सोमबार विहान सपथ लिएसँगै मन्त्रिहरुको टुंगो लाग्ले भएको छ । पौडेल निकट स्रोतका अनुसार एमाले प्रदेशसभा सांसद केशव स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने पक्का भएको छ । तर, माओवादी केन्द्रले मन्त्रीको नाम नदिएका कारण मन्त्रीहरुको सपथ तय हुन सकेको छैन । ...

Read More »

विश्वका १५ धनी शहरः न्यूयोर्क पहिलो, लण्डन दोस्रो

२९ माघ, काठमाडौं । विश्वका धनी शहरहरुको सूची सार्वजनिक भएको छ । न्यू वर्ल्ड वेल्थ रिपोर्टले धनी १५ शहरको सूची सार्वजनिक गरेको छ, जसमा कुल ३ हजार अर्ब डलरका साथ न्यूयोर्क पहिलो स्थानमा छ । सूचीमा न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी लण्डन दोस्रो, टोकियो तेस्रो र सनफ्रानसिस्को चौथो नम्बरमा ...

Read More »

अत्याधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा सुनसरीको धरानमा दुर्घटना

अत्याधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा सुनसरीको धरानमा गए राति सडक दुर्घटना भएको छ । छाता चोक नजिकै जिएस मार्केट अगाडि बा १२ च ७४८५ नम्बरको रातो प्लेटको निजि स्कोरपियो बिजुलीको पोलमा ठोक्कीएको थियो । दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा धरान–९ बस्ने ३० वर्षीय ...

Read More »

न्यूकासल युनाईटेडद्धारा म्यान्चेस्टर युनाईटेड पराजित

इङ्गलिस प्रिमियर लिग फुटबलमा न्यूकासल युनाईटेड विजयि भएको छ । गएराति न्यूकासल युनाईटेडको मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा न्यूकासल युनाईटेडले म्यान्चेस्टर युनाईटेडलाई १–० ले हराएको हो । गएरातिको हारसँगै न्युकासलको मैदानमा पहिलो जित हात पार्ने म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक जोजे मौरिन्होको सपना अपुरै रह्यो । मौरिन्होले प्रशिक्षकको रुपमा उक्त मैदानमा ...

Read More »

रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु

मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट उडेको रुसी विमान दक्षिण पूर्वी गाउँ अर्गुनोभामा दुर्घटनाग्रस्त हुँदा ७१ जनाको मृत्यु भएको छ । विमानमा रहेका ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य सबैको मृत्यु भएको हो । उडान भरेको दुई मिनेटमै राडार सम्पर्कबाट हराएको विमान लगत्तै दुर्घटना भएको हो । पाइलटले विमानमा खराबी ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com