प्रदेश ६ को नाम कर्णाली राखिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेश राजधानी र नाम प्रस्ताव गरेका हुन् । प्रस्तावमा प्रदेशको नाम कर्णाली र स्थायी राजधानी सुर्खेत छ । अहिले सरकारले पनि अस्थायी मुकाम सुर्खेतलाई तोकेको छ र प्रदेशसभाको बैठक सुर्खेतमै बसिरहेको छ ...
Read More »Author Archives: MTV NEPAL
सोमबार सबै मन्त्रीको शपथ हुने : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन्। प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएको हो। मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै ...
Read More »छाया प्रधामन्त्री र मन्त्रीहरु बनाउने कांग्रेसको निर्णय !
नेपाली कांग्रेसले छाया सरकार गठन गर्ने निर्णय गरेको छ । जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गर्ने कांग्रेसले निर्णय गरेको हो । सिंहदरबारमा शनिवार बसेको संसदीय दलको बैठकमा राम्रो प्रतिपक्षको भूमिकामा बस्नका लागि छाया सरकारको आवस्यकता भएको सांसदहरुको सुझाव अनुरुप छाया सरकार बनाउने निर्णय भएको नेता गगन थापाले बताए ...
Read More »हात्तीको आक्रमणबाट दुईको मृत्यु
झापामा हात्तीको आक्रमणबाट शनिबार २ जनाको ज्यान गएको छ । बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा सामुदायिक वनमा हात्तीको आक्रमणमा परि २ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा विर्तामोड–७ का ७० बर्षीय लसुने मियाँ र बिर्तामोड–३ का ६५ बर्षीय च्याङ्गरा राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार ...
Read More »नयाँ शक्तिको ५ बुँदे ‘लुम्बिनी संकल्प’ प्रस्ताव पारित
– नयाँ शक्ति पार्टी नेपालको संघीय परिषद्को बैठक ५ बुँदे ‘लुम्बिनी संकल्प’ प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बुद्ध जन्मभूमि लुम्बिनीमा बसेको उक्त बैठकले देशमा समस्या भएपनि ‘५ स’ को मार्गबाट ‘समृद्ध नेपाल’ निर्माण गर्न सकिने निश्कर्ष निकालेको छ । नेपाली जनताको सुख, समृद्धि र खुशी बाहेक आफूहरुको अरु ...
Read More »नेपाली क्रिकेटरले पाए ओलीबाट १ लाख नगद र ३ लाखको चेक
सरकारले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । वर्ल्ड कप क्वालिफायर प्रतियोगितामा छनोट भएको नेपाली टोलीका खेलाडीलाई जनही ४/४ लाख सहित सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले दिने भनेको तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनकै दिन ...
Read More »कांग्रेसले देशलाई कङ्गाल बनाएर गयोः नेता देव गुरुङ
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कांग्रेसले देशलाई कंगाल बनाएर सत्ता छोडेको आरोप लगाएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका गुरुङले कांग्रेसले देशलाई आर्थिक रुपमा कंगाल बनाएर सत्ता छोडेको आरोप लगाएका हुन् । रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि पराजय भोगेको कामचलाउ सरकारले दूरगामी असर ...
Read More »सिरियामा युद्धविरामको सहमति भएन
सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ । सो आक्रमणमा परी सयाँै सर्वसाधारण मारिएका छन् ...
Read More »जन्मनुभन्दा तीन वर्षअघि नै अपराधी ठहर !
यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् । पञ्चकन्या गाउँपालिका–५ साविक भदु्रटार–३ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कारागार चलान भएको छ । चिरञ्जीवी भन्ने व्यक्तिको जाहेरीले सरकारवादी भएको चोरी ...
Read More »महराले नयाँ जिम्मेबारी पाउने
माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख बन्ने संभावना प्रबल भएको छ । मन्त्रिपरिषद्मा नजाने पक्कापक्की भइसकेपछि माओवादीका प्रभावशाली नेता महरालाई यस्तो जिम्मेबारी दिने प्रस्ताव पार्टी अध्यक्ष प्रचण्डले गरेका छन् । यसअघि सभामुखमा ओनसारी घर्ती मगरलाई नै दोहोर्याउने चर्चा सभामुखमा महराको उचित व्यवस्थापन हुने भएकोले उनलाई यो जिम्मेवारी दिन लागिएको हो ...
Read More »
English
MTV NEPAL MTVNEPAL