– बलिउड अभिनेत्री नरगिस रबाडीको निधन भएको छ । ‘देश भाइ देख’ जस्ता केही चर्चित शोमा काम गरेकी अभिनेत्री नरगिस बलिउडमा शम्मी आन्टीको नामले परिचिति थिइन् । ८९ वर्षकी नरगिस पछिल्लो समय फराहा खान र बोमन इरानीको चलचित्र ‘शीरी फरहाद कि तो निकल पडी’मा देखिएकी थिइन् । अभिनेता अमिताभ बच्चनले एक ...
Read More »Author Archives: MTV NEPAL
पुरानै पार्टीमा फर्किन बाबुरामलाई प्रचण्डको आग्रह
नयाँ शक्ति पार्टीका नेता खिमलाल देवकोटा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार पार्टीमा प्रवेश गराउदै अध्यक्ष प्रचण्डले बाबुरामलाई पनि आफ्नै पार्टीमा आउन आग्रह गरेका हुन् ।भट्टराई हिँडेको बाटो गलत भएको उनको दाबी छ । नयाँ शक्ति पार्टी, नेपालका नेता खिमलाल देवकोटालाई पार्टी प्रवेश गराउँदै माओवादी अध्यक्ष प्रचण्डले भट्टराईलाई लाज ...
Read More »बीजेपीले ढाल्यो लेलिनको शालिक
भारतको त्रिपुरा राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (वीजेपी)का कार्यकर्ताले लेलिनको शालिक ढालेका छन्। विधानसभा निर्वाचनमा २५ वर्षे कम्युनिष्ट गढ ढाल्दै पहिलोपटक बहुमत ल्याएको वीजेपीका कार्यकर्ताले सोमबार रुसी क्रान्तिका नायक एवं कम्युनिष्ट विचारका सर्वाेच्च नेता भ्लादिमिर लेलिनको शालिक डोजर लगाएर भत्काएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार त्रिपुरामा सोमबार कैयौ स्थानमा हिंसात्मक झडप ...
Read More »पुराना नेपाली चलचित्र डिजिटाइजेशन हुने
नेपाल चलचित्र विकास बोर्डले केहि पुराना नेपाली चलचित्रको संरक्षण गर्ने उद्देश्यले चलचित्रलाई डिजिटाइजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । सबैभन्दा पहिले नेपाली चलचित्र ‘आमा’सहित १२ वटा चलचित्रलाई डिजिटाइजेशन गर्न लागिएको हो । पुराना चलचित्रहरुलाई डिजिटाइजेशन गरि २ के र ४ के फम्र्याटमा ल्याउने तयारी गरिएको हो । यसबाट पुराना चलचित्रहरुलाई ...
Read More »प्रतिनिधिसभाको सभामुखको चुनाव फागुन २६ गते
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले प्रतिनिधिसभाको सभामुखको चुनाव फागुन २६ गते गर्ने निर्णय गरेको छ । २६ गते दिउँसो १ बजे बस्ने बैठकले नयाँ सभामुख चयन गर्नेछ । यस्तै बैठकले संसद बैठक सञ्चालको लागि चाहिने प्रतिनिधिसभा नियमावली बनाउन १३ सदस्यीय मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा कृष्णभक्त पोख्रेल, जूलीकुमारी ...
Read More »नवराज सिलवालको मुद्दा फिर्ता हुने
सरकारी कागजात कीर्ते मुद्दामा प्रहरीको खोजी सूचीमा रहेका पूर्व डीआईजी एवं सांसद नवराज सिलवालको मुद्दा फिर्ता हुने भएको छ । महान्यायाधिवक्ता कार्यालयले एक दुई दिनमै टुंगोमा पुर्याउने गरी सिलवालको मुद्दाको अध्ययन गरिरहेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले मुद्दाको अध्ययन गरिरहेको बताए । ‘त्यसपछि या त मुद्दा अदालतमा पेस ...
Read More »पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फर्किए
पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । अब्बासील त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । साथै मंगलबार विहान माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले अब्बासीलाई भेटेका थिए । सोमबार अपराहृन काठमाडौं आएका अब्बासीलाई टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो भने साँझ प्रधानमन्त्री ...
Read More »पाकिस्तानी प्रधानमन्त्री स्वदेश फिर्ता
पाकिस्तानका प्रधानमन्त्री साहीद खकान अब्बासी दुई दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटघाटपछि अब्बासी स्वदेश फिर्ता भएका छन् । अर्थमन्त्री डा। युवराज खतिवडाले पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई त्रिभुवन विमानस्थलमा पुगेर बिदाई गरेका छन् । उनी सवा १२ बजे विशेष विमानबाट स्वदेश फिर्ता भएका हुन् । ...
Read More »फोरमले गर्यो सरकारका जाने निर्णय
घीय समाजवादी फोरम नेपालले वामगठबन्धनको सरकारमा जाने निर्णय गरेको छ । मंगलबार बिहान बसेको फोरमको बैठकले सरकारमा जाने निर्णय गरेको हो । फोरम र वामगठबन्धनबीच आजै सहमतिमा हस्ताक्षर हुने तयारी भएको छ । फोरमले प्रतिनिधि सभामा प्रत्यक्षमा १० र समानुपातिकमा ६ सिट जितेको छ । मन्त्रीको सख्यापछि टुङ्गो लाग्ने बताइएको ...
Read More »एमाले स्थायी कमिटि बैठकले राष्ट्रपति उम्मेदवार छान्ने
एमाले स्थायी कमिटि बैठक आज बस्दैछ । राष्ट्रपति उम्मेदवार बारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाईएको हो । वाम गठबन्धनबीच एमालेलाई राष्ट्रपति दिने सहमति बनिसकेको भए पनि एमालेले यसको टुंगो लगाउन सकेको छैन । फागुन २९ का लागि तय भएको राष्ट्रपति चुनावमा उम्मेदवार बन्न वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँगै वरिष्ठ ...
Read More »
English
MTV NEPAL MTVNEPAL