एजेन्सीः राष्ट्रपति र अदालतबीच बढ्दै गएको टकरावको परिणामस्वरुप माल्दिभ्समा संकटकाल घोषणा गरिएको छ। राष्ट्रपति अब्दुल्ला यमिनले १५ दिनका लागि संकटकाल घोषणा गरेको बताएका छन्। संकटकाल घोषणासँगै संसद् र अदालत निलम्वनमा परेका छन्। प्रधानन्यायाधीश अब्दुल्ला सइद र न्यायाधीश अली हामिदलाई सरकारले नियन्त्रणमा लिएको विपक्षी दलका प्रवक्ता हामिद अब्दुललाई उद्रृत गर्दै बीबीसीले जनाएको छ। माल्दिभ्सको ...
Read More »Author Archives: MTV NEPAL
सभामुख चयनः कांग्रेस शून्यमा, वाम र मधेशी गठबन्धनमा कसले मार्लान बाजी ?
काठमाडौं: सातवटै प्रदेशको प्रादेशिक संसद्को अधिवेशन औपचारिक रुपमा सुरु भएको छ। दलहरुले कतिपय प्रदेशमा संसदीय दल गठन प्रक्रिया सम्पन्न गरेका छन्। कतिपयमा विवादका कारण मतदानको मिति तय गरेका छन्। संवैधानिक व्यवस्था अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्रीको समेत उम्मेदवार हुने भएपछि दलको नेतामा मुख्यमन्त्रीका दाबेदारको तीव्र प्रतिस्पर्धा छ। संसदीय दलको निर्वाचनले ...
Read More »कर्मचारी विहिन बूढानीलकण्ठ नगरपालिकाको कामकारवाहि प्रभावित
२३ माघ, काठमाडौं । काठमाडौको बूढानीलकण्ठ नगरपालिका अहिले कर्मचारी विहिन भएको छ । प्रशासन सञ्चालन गर्ने एकमात्र प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुदा कामकारवाहि प्रभावित भएको हो । अहिले एक नासु मात्र प्रशासन शाखामा छन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारी यही माघ १८ देखि ...
Read More »तुलसीपुरमा स्पोर्ट्स सिटी निर्माणको लागि अध्ययन सुरु
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दाङको तुलसीपुरमा स्पोर्ट्स सिटी निर्माण गर्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । स्पोर्ट्स सिटी निर्माणबारे अध्ययन तथा छलफल गर्न राखेपको एक टोली दाङको तुलसीपुर पुगेका छन् । स्पोर्ट्स सिटीबारे बुझ्न दाङ पुगेका राखेपका सदस्य–सचिव केशवकुमार विष्टले सोमबार सरोकारवाला र विभिन्न संस्थाका प्रतिनिधिसंग अन्तरक्रिया ...
Read More »आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप ३ शाखा तथा उपशाखा संचालनमा
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दूई शाखा कार्यायहरु झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङ्गको विराटचोकमा संचालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालकद्धय योगेश्वर शर्मा ढकाल र प्रताप जंग पाण्डेले संयुक्त रुपमा गरेका थिए । शाखा उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु लगायत विभिन्न बैंक, वित्तीय ...
Read More »अमेरिकी अर्थतन्त्रमा निकै ठूलो भूकम्प
काठमाडौं । गएराति अमेरिकी अर्थतन्त्रमा निकै ठूलो भूकम्प गएको छ । सन् २००८ को आर्थिक संकटपछि अमेरिकी स्टक मार्केट निकै तल गएको छ । अमेरिकाको मुख्य उद्योगको सेयर राखेर तयार गरिएको र अमेरिकी अर्थतन्त्रलाई एक नजरमा बयान गर्न प्रयोग हुने डाउजोन्स औद्योगिक इन्डेक्स गएको रात एकैदिनमा ४.६ प्रतिशतले घटेर एक ...
Read More »राष्ट्रिय सभा निर्वाचन भोलि, शुक्रबार राष्ट्रपतिलाई परिणाम बुझाउने तयारी
काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । राष्ट्रिय सभाको निर्वाचनसँगै प्रतिनिधिसभाको परिणाम घोषणाका लागि पनि बाटो खुल्नेछ । राष्ट्रिय सभाको निर्वाचनबाट चुनिने ५६ सिटमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारले चयन गर्नेछ । त्यसका लागि कुन ...
Read More »पोखरामा गाडीको ठक्करबाट नेविसंघ कार्यकर्ताको मृत्यु
पोखरा । पोखरामा गाडीको ठक्करबाट नेविसंघका एक कार्यकर्ताको मृत्यु भएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अहिले पृथ्वीनारायण क्याम्पस बगर क्षेत्र तनावग्रस्त छ । क्याम्पस गेट अगाडि प्रहरी र विद्यार्थीहरुबीच झडप जारी छ । प्रहरीले कपिलदेव रानाभाटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार साँझ ग ...
Read More »रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदै
माघ २३ – धुर्मुस–सुन्तली फाउण्डेसनको महत्वपुर्ण चौथो प्रोजेक्टको रुपमा रहेको रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदैछ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–८, सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले आज ...
Read More »राष्ट्रियसभा चुनावको सबै तयारी पूरा
काठमाडौं, माघ २३ – निर्वाचन आयोगले माघ २४ अर्थात् भोलि हुने राष्ट्रियसभा चुनावको लागि सबै तयारी पूरा भएको जनाएको छ । भोलि प्रदेश नं. १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ । दुई नम्बर ...
Read More »
English
MTV NEPAL MTVNEPAL