सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो । त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् । यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ । यसबाट ३५ किलोवाट ...
Read More »Author Archives: MTV NEPAL
तीसवर्षीय सेवाअवधि खारेज गर्न निवेदन
नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार तीसवर्षीय सेवाअवधिसम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका सहायक निर्देशकहरु पुण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डलले आइतबार दायर गरेको निवेदनमा बैंकको सो विनियमावलीको व्यवस्थाअनुसार ३० वर्षीय सेवाअवधिसम्बन्धी व्यवस्था ...
Read More »देवेन्द्र पौडेलसहित दुई सांसद कुटिए
बागलुङ जिल्ला क्षेत्र नम्बर २ का दुई सांसदमाथि हातपात भएको छ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश (ख) का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगरमाथि आफ्नै नेताबाट हातपात भएको हो । बिहीबार राति ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र ...
Read More »भारतीय दूतावासको भोजमा ओली गएनन्
क्षिणी छिमेकी मुलुक भारतले शुक्रबार भव्य समारोहबीच ६९ औँ गणतन्त्र दिवस मनाएको छ । नयाँदिल्लीस्थित राजपथमा भव्य कार्यक्रमसहित गणतन्त्र दिवस मनाएको हो । नेपालसहित विश्वभरका भारतीय दुतावासमा पनि गणतन्त्र दिवस मनाइएको छ । नेपालस्थित भारतीय दूतावासले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका उच्च पदस्थ नेताहरु सहभागी भए । तर भावी प्रधानमन्त्रीका ...
Read More »सस्तो लोकप्रियताको धन्दा कहिलेसम्म ?
नारायण भण्डारी । नेपाली कांग्रेस नेतृत्वको सरकार सत्ताको आसनबाट केही दिनपछि बाहिरिदै छ । संसदविहिन सरकार भएकोले यसको हैसियत कामचलाउ हो अथवा यसको औचित्य र अबधि अर्को सरकार नबन्दासम्मको लागि मात्रै हो । कामचलाउ सरकारले गर्ने भनेको राज्यका दैनिक कार्यहरु र अत्यावश्यक कार्यमात्रै गर्नु हो । यो कुरा नैतिक रुपमा ...
Read More »‘नो भोट’ ले पुरा गरायो तिङ्लाबासीको सपना
लामो समय देखि आन्दोलनमा रहेको सोलुखुम्बुको तिंलालाई सोलु–दुधकुण्ड नगरपालीकामा गाभिएको छ। बिहीबार राती अबेर सम्पन्न मन्त्रिपरिषद बैठकले साविकको तिंला गाविसलाई सोलु–दुधुकण्ड नगरपालीकामा मिसाउने निर्णय गरेसँगै तिंलावासीको माग पुरा भएको हो। यस अघि स्थानीय तहको सीमाङकनको क्रममा तिंलालाई नेचा सल्यान गाउँपालीकाको वडा नम्बर ६ कायम गरिएको थियो। तिंलाबासीलाई सरकारले न्याय गरेको ...
Read More »बंगलादेशलाई हराउँदै भारत यू १९ विश्वकप क्रिकेटको सेमिफाइनलमा
भारतको यू १९ क्रिकेट टोली १९ बर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा बंगलादेशको यू १९ टोलीलाई १ सय ३१ रनको फराकिलो अन्तरमा पराजित गर्दै भारतको यू १९ टोलीले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९.२ ...
Read More »पोर्चुगलमा सवारी दुर्घटना, नेपाली युवतीको मृत्यु पाँचजना नेपालीसहित सातजना घाइते
पोर्चुगलमा बिहीबार भएको सडक दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको । यो दुर्घटनामा अन्य पाँचजना नेपालीसहित सातजना घाइते भएका छन् । पोर्चुगलको राजधानी लिस्बोन नजिकैको सेतुबाल मोन्तिजो पिगोएसमा भएको दुर्घटनामा घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको स्थानीय अस्पतालले जनाएको छ । ज्यान गुमाउनेमा चितवनको साविक भण्डारा गाविस-८ हाल राप्ती नगरपालिका-४ निवासी ...
Read More »वाम गठबन्धन दक्षिणपन्थी गठबन्धन होः नेता गजुरेल गठबन्धन प्रतिक्रियावादी सत्ता टिकाउने मोर्चा मात्रै हो’
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य सिपी गजुरेलले एमाले माओवादीको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको टिप्पणी गरका छन् । ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले यस्तो आरोेप लगाएका हुन् । साथै उनीहरुको गठबन्धनले दक्षिणपन्थीहरुलाई फाइदा पुग्ने टिप्पणी गरेका हुन् । ‘न एमाले वाम हो न माओवादी, यी दुवै वाम नभएकाले यिनीहरुको गठबन्धन ...
Read More »बाँदरेमुढेका मृतकलाई शहिद घोषणा गरेपछि पिडीतले गरे स्वागत
बाँदरमुढे घटना पीडित समितिले उक्त घटनाका मृतकलाई सरकारले शहीद घोषणा गरेकामा स्वागत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते जिल्लाको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विस्फोटमा परी मारिएका ३८ जनालाई शहिद घोषणा गरेकामा समितिले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी स्वागत गरेको हो समितिका ...
Read More »
English
MTV NEPAL MTVNEPAL