काठमाडौं । ब्याजदर नघटाएका कारण एनआईसी एसिया बैंकसँग अन्तरबैंक कारोबार बन्द गर्ने नेपाल बैंकर्स एशोसिएशनको निर्णयप्रति एनआईसी एसिया बैंकका उच्च अधिकारीहरुले आपत्ति जनाएका छन् । बैंकका सहायक सीईओ सुुधीर पाण्डे ब्याजदरमा कडाई गर्ने अधिकार बैंकर्स एशोसिएशनसँग नभएको बताउँछन् । ब्याजदरको सिमा तोक्ने जिम्मा नेपाल राष्ट्र बैंकसँग मात्रै भएकाले नेपाल बैंकर्स ...
Read More »Author Archives: MTV NEPAL
जेलमै अनसन बसेका रेशम चौधरी अस्पताल भर्ना
कैलाली । छ दिनदेखि अनसनरत टीकापुर घटनाका आरोपी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । रेशम विश्राम चौधरीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो । जिल्ला कारागार कैलालीका निमित्त जेलर भक्तबहादुर विष्टका अनुसार विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको स्वास्थ्यमा पनि समस्या ...
Read More »विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो
विश्व प्रसिद्ध म्यागेजिन फोर्ब्सको सूचीमा समावेश नेपालका एक मात्र खर्बपति विनोद चौधरीले एक वर्षमा २० अर्ब रुपैयाँ सम्पत्ति बढाएका छन् । विश्वभरीका खर्बपतिको सुची हरेक वर्ष सार्वजनिक गरिरहेको फोर्ब्सले सन् २०१८ मार्च ६ सम्मको सम्पत्ति विवरणका आधारमा सार्वजनिक गरेको सूचीका आधारमा चौधरीको सम्पत्ति २० अर्ब रुपैयाँ बढेको हो । सन् ...
Read More »राजपाले सरकारमा जानको लागि शर्त राख्यो
राजपा नेपालले सरकारमा जानको लागि संविधान संसोधनसहितका शर्त अगाडि सारेको छ । बुधबार विहान प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै महन्त ठाकुरले उपराष्ट्रपति र दुई मन्त्री अथवा तीन मन्त्री दिनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्रीले सरकारमा सहभागी हुन र राष्ट्रपति उम्मेदवार विद्यादेवी भण्डारीको पक्षमा मतदान गर्न आग्रह गरेका थिए। उनले राजपाका सांसद ...
Read More »अस्पतालमै १० महिनादेखि बालिकाको शव
स्वयम्भुको तल्लो फाँटस्थित डल्लु चौतारानजिकै छिँडीजस्तो डेरामा ३४ बर्षीया सन्तोषी नेपाली भेटिइन । उनलाई अरुका घरका धन्दा, होजियारी कम्पनीको ज्यालादारी काम र काखका दुई छोराको हेरविचार गर्नै भ्यानभ्याई छ । यहीबीचमा उनलाई बुधबारदेखि फेरि जिल्ला अदालत धाउनु परेको छ । छोरीको बलात्कारपछि हत्या घटनामा न्यायका निम्ति भौतारिरहेकी सन्तोषीको सोतोजस्ततो कोठामा ...
Read More »मलेसियाको FWCMS BESTINET र गल्फको GCC ले नेपाली कामदारहरुमाथि ब्रम्हलुट
वैदेशिक रोजगारीका लागी जाने श्रमिकहरुले अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने व्यवस्था नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बाट करिब २३५ स्वास्थ्य संस्थाले स्वास्थ्य परिक्षण गर्ने इजाजत पाएका छन् । यि स्वास्थ्य संस्थामध्ये अहिले साउदि अरब, बहराइन र ओमन जस्ता देशमा जाने कामदारहरुको स्वास्थ्य परिक्षण १२ वटा मेडिकल संस्थाले मात्र गर्छन् । ...
Read More »विद्या देवि भण्डारी नै राष्ट्रपतिको उम्मेदवार
नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या देवि भण्डारीलाई नै राष्ट्रपतिमा दोहो¥याउन भएको छ । राती अबेरसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपतिका लागि भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनालले इच्छा देखाएका थिए । तर, भण्डारीको नाममा सहमति जुटेको छ । भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो ...
Read More »राष्ट्रपतिको टुंगो गर्न बालुवाटारमा एमाले स्थायी समिति
नेकपा एमालेको स्थायी समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ। यो बैठकले देशको तेस्रो राष्ट्रपतिको उम्मेदवारको छनोट गर्नेछ। नयाँ संविधान निर्माण र संघीयता कार्यान्वयन पछिको पहिलो राष्ट्रपतिको उम्मेदवारको टुंगो आजैको बैठकले गर्ने भएको छ। एमालेबाट राष्ट्रपतिका लागि वरिष्ठ नेता झलनाथ खनालले बलियो दाबेदारी प्रस्तुत गरेका छन्। ...
Read More »सहकारीको ९४ लाख हिनामिना गर्ने ४ जना जेल चलान
मोरङको सुन्दरहरैचा ९ मा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाले सर्बसाधारण वाट सकलन गरीएको रकम हिना मिना गरेको आरोपमा थुनामा परेको मध्ये ४ जना पुपक्षयका लागी जेल चलान भएका छन । अध्यक्ष सहित ५ जना थुनामा परको थिए । अध्यक्ष देबेन्द्र मास्के भने १५ लाख धरौटीमा छुटेका छन । ...
Read More »बल्ल चल्यो गेलको ब्याट, युएईविरुद्ध तुफानी शतक
लामो समयदेखि ‘आउट अफ फर्म’मा चलिरहेका विश्वकै सबैभन्दा आक्रामक ब्याट्सम्यान क्रिस गेलले युएईविरुद्ध शतक प्रहार गरेका छन् । आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको छनोटअन्तर्गत मंगलबार भएको युएईसँगको खेलमा गेलले ७८ बलमा शतक प्रहार गरे । जसमा ८ छक्का र ७ चौका सामेल थियो । गेलको तुफानी शतकको मद्दतले वेस्ट इण्डिज उच्च ...
Read More »
English
MTV NEPAL MTVNEPAL