Author Archives: MTV NEPAL

यूएस बंगलाको विमान दुर्घटना, ४६ जनाको मृत्यु

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूनाईटेड बंगलादेश एरलाएन्सको म्ज्डम् विमान दुर्घटना भएको छ । विमान अवतरणका क्रममा दिउसो २ः१८ मिनेटमा दुर्घटना भएको हो । चालक दलका ४ सदस्य सहित विमानमा ७१ जना रहेका थिए । जसमा ३३ जना नेपाली र ६७ जना विदेशी रहेका छन् । विमानस्थलमा धावनमार्गको पुर्वतर्फ विमान दुर्घटना भएको ...

Read More »

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । विमान अवतरणका क्रममा दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ । अहिले उद्दार कार्य जारी छ । विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ । विमानमा रहेका सात जनाको उद्दार ...

Read More »

चाइना नेसनल पिपुल काँग्रेसको शुभकामना सभामुख महरालाई

चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले नेपालका सभामुख कृष्णबहादुर महरालाई बधाई तथा शुभकामना दिएका छन् । अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचत भएकामा बधाई व्यक्त गरेको सभामुख महराका सहयोगी राहुल महराले जानकारी दिए । चिनियाँ राजदूत यु होङले नयाँ बानेश्वरस्थित संघीय संसद् ...

Read More »

घाइतेलाई उपचारका लागि काठमाडौं ल्याउँदै गरेको जीप दुर्घटना

सोमबार बिहान कपिलाकोटमा भएको दुर्घटनामा घाइते भएका जन्तीलाई बोकेर उपचार गर्न काठमाडौं हिँडेको बोलेरो सोलाभञ्ज्याङ नजिकै फेरी दुर्घटना भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मरिण गाँउपालिका–३ निवासी बेहुलाका बुवा वीरमान माझी र आमा रीता माझीसहित कृपा भण्डारी, दमिनी माझी गम्भीर घाइते भएका ...

Read More »

विश्वकप क्रिकेट छनोटमा नेपाल र हङकङ खेल्दै

विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । लगातार तीन खेल हारेको नेपालले सुपर सिक्समा पुग्ने सम्भावना बाँकी राख्न हङकङलाई फराकिलो अन्तरले हराउनुपर्छ । एसोसिएट राष्ट्रहरु स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बी बाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एक दिवसीय मान्यता पाउनेछन् । ...

Read More »

अवैध चाँदि सहित २ जना पक्राउ

महानगरीय प्रहरी जनसेवाको टोलीले १६ किलो २५० ग्राम अवैध चाँदीको गहनासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज–२, श्रीमराम हल नजिक घर भइ काठमाडौंको नागार्जुन बस्दै आएका ४० वर्षीय सुरेश सर्राफ र उनीसँगै रहेका वीरगञ्ज–३ का ३० वर्षीय कृष्णा सर्राफ छन् । उनीहरुको साथबाट ९८ हजार ५ ...

Read More »

शेयर बजारको कारोबार घट्दै

सेयर बजारलाई अर्थमन्त्रीले ‘अनुत्पादक क्षेत्र’ भन्ने संज्ञा दिएको भन्दै घटेको भनिएको बजार पुनः लयमा फर्किए पनि यसले स्थायित्व पाउन भने सकेन । वित्तीय क्षेत्रमा देखिएको ब्याजदरको लडाइँले सेयर बजार पुनः प्रभावित भएको छ । सरकारले सेयर बजारलाई सकारात्मक सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै ...

Read More »

सी जिन पिङलाई आजीवन राष्ट्रपति बन्ने बाटो खुल्ला

चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ । सन् २०२३ सम्म रहेको चिनियाँ राष्ट्रपति सी चिन पिङले कहिलेसम्म चीनको राष्ट्रपति बन्नुहुनेछ भन्ने सीमाअवधि संविधान संशोधनसँगै हटेको छ । गएको फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको समयसीमा ...

Read More »

आज नेपाल र हङकङको बीचमा खेल हुँदै

विश्वकप क्रिकेट छनोट अन्तर्गत आजसमूहगत चरणको अन्तिम खेल नेपाल र हङकङबीच  हुँदैछ । समूहगत चरणका अघिल्ला तीन खेलमा लगातार हार खेपेको नेपालसँग सुपर सिक्स चरणमा पुगेर अन्तिम चरणको विश्वकप छनोटमा स्थान पक्का गर्न हङकङलाई ठूलो अन्तरले हराउनुको विकल्प छैन। हङकङसँग पराजित भएमा नेपालको विश्वकप छनोट यात्रामा पूर्णविराम लाग्नेछ। समूहगत चरणको ...

Read More »

प्रधानमन्त्री ओलीलाई विश्वासको पक्षमा तीन चौथाइ मत

प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत लिएका छन् । प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्। ०१५ सालमा बीपी नेतृत्वको कांग्रेस सरकारपछि ५९ वर्षमा पहिलोपटक मुलुकले बलियो सरकार पाएको छ। ०६२÷६३ को जनआन्दोलनपछि ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com