Presedent Bidya Devi Bhandari. Photo: President's Office

विद्या देवि भण्डारी नै राष्ट्रपतिको उम्मेदवार

नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या देवि भण्डारीलाई नै राष्ट्रपतिमा दोहो¥याउन भएको छ ।
राती अबेरसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रपतिका लागि भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनालले इच्छा देखाएका थिए । तर, भण्डारीको नाममा सहमति जुटेको छ ।

भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी थिइन् ।

राष्ट्रपति चयनका लागि आज बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । २९ गते निर्वाचन हुनेछ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com