सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूकै पुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षाअनुसार १८ मन्त्रालयको पुँजीगत खर्च १५ प्रतिशतभन्दा कम छ । समग्रमा सरकारको पुँजीगत खर्च नै कम छ । त्यसमाथि विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको खर्चको अवस्था झन् नाजुक देखिएको हो ...
Read More »Author Archives: MTV NEPAL
दुईतिहाइको समर्थन सहित प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज विश्वासको मत लिने भएका छन् । हिजो बसेको संसद बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य महन्थ ठाकुरले ओलीले आज विश्वासको मत लिने जानकारी गराएका थिए । आज दिंउसो संसद भवन नँयाबानेश्वरमा वस्ने वस्ने बैठकले उनलाई विश्वासको मत दिने छ । नेपालको संविधानको धारा ७६ को ...
Read More »सिरियाको विद्रोही पक्षको कब्जामा रहेको स्थान सेनाको घेरामा
सिरिया सेनाले महत्त्वपूर्ण सफलता हात पारेको छ । विद्रोहीको कब्जामा रहेको सिरियाको गुटा क्षेत्रमा सरकारी सेनाले प्रगति हासिल गरेको हो । राजधानी दमास्कस बाहिर रहेको विद्रोहीको मुख्य अखडा मानिएको पूर्वी गुटाकै सबैभन्दा ठूलो नगर डुमालाई सेनाले घेरा हालेका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सरकारी सेनाले थालेको अभियानमा सफलता ...
Read More »विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालको लगातार तेस्रो हार
आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत शनिबार भएको प्रतिस्पर्धामा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङमा उत्रेका नेपालले दिएको १९५ रनको चुनौती अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालले योसँगै हारमा ह्याट्रिक गरेको छ । यसअघि नेपाल पहिलो खेलमा जिम्बाब्वे र स्कटल्यान्डसँग ...
Read More »दुई राप्रपाबीच एकीकरणको अनौपचारिक छलफल सुरु
केही समयअघि विभाजित बनेका राप्रपा र राप्रपा प्रजातान्त्रिक बीचमा फेरी एकीकरण गर्ने अनौपचारिक छलफल सुरु भएको छ । सरकारमा सहभागी हुने÷नहुने विवादले राप्रपा तीन चिरामा विभाजित भएको थियो। प्रदेश र संघीय निर्वाचनमा विभाजित तीनै दलले लज्जास्पद पराजय बेहोरेपछि फेरि एकीकरणका लागि अनौपचारिक छलफलमा जुटेका हुन्। राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत ...
Read More »कर्णाली प्रदेश कप क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुम भिड्ने
सुर्खेत । वीरेन्द्रनगरको कालुङचोकमा जारी पहिलो कर्णाली कप क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुमवीच प्रतिस्पर्धा हुने भएको छ ।रुकुमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको सुर्खेतले उपाधिका लागि रुकुमसँगै प्रतिस्पर्धा गर्ने भएको हो । शुक्रबार कालुङचोक मैदानमा भएको सेमिफाइनलमा जाजरकोटलाई पराजित गरेपछि फाइनलमा रुकुमले सुर्खेतको सामना गर्ने भएको हो ।रुकुमले जाजरकोटलाई ...
Read More »विप्लव पार्टीको प्रश्न : लेनिनको शालिक ढल्दा किन बोलेनन् ओली–प्रचण्ड ?
काठमाडौं–कम्युनिष्ट पार्टीको आर्दश मानिने लेनिनको भारतमा शालिक ढालियो । यो विषयलाई कम्युनिष्ट विचारधार बोक्नेहरुले ठूलो मुद्दा पनि बनाएन । तर, नेपालका प्रमुख दुई ठूला बामपन्थी पार्टी एमाले र माओवादीका नेताहरुले भने मुख खोलेनन् । यही मौनतामाथि विप्लव नेतृत्वको नेकपाका नेताहरुले प्रश्न उठाएका छन् । नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले सामाजिक ...
Read More »महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न प्रधानमन्त्री ओलीको प्रस्ताव
बामगठबन्धनले यी दुई पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई प्रस्ताव गरेका छन् । उपराष्ट्रपति राजपा नेपाल र उपसभामुख फोरम नेपालको भागमा परेको स्रोतको भनाई छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष एवं केपी शर्मा ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेका छन् । स्रोतका अनुुसार ...
Read More »सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि हुने
काठमाडौं : प्रतिनिधि सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर महरा निर्विरोध चयन भएका छन्। आज दिउँसो १ बजेसम्म उम्मेदवार दर्ताको समय तोकिएकोमा महराको मात्र मनोनयन दर्ता भएपछि उनी सभामुख बन्ने निश्चित भएका हो।शुक्रवार महराले सभामुख पदका लागि उम्मेदवार दर्ता गराएका थिए। नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने जनाएपछि उनको मात्र मनोनयन ...
Read More »प्रधान मन्त्री ओलीको प्रश्न : देब्रे घुँडा र दाहिने घुँडा पनि नचिन्ने सेवाले कहाँ पुर्याउँछ?
काठमाडौं: प्रधान मन्त्री केपी शर्मा ओलीले समयसीमा भित्र काम सम्पन्न नगर्ने माथि कारवाही गर्ने बताएका छन्। वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो,’ उनले भने ‘समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नै ...
Read More »
English
MTV NEPAL MTVNEPAL