सिरियाको विद्रोही पक्षको कब्जामा रहेको स्थान सेनाको घेरामा

सिरिया सेनाले महत्त्वपूर्ण सफलता हात पारेको छ । विद्रोहीको कब्जामा रहेको सिरियाको गुटा क्षेत्रमा सरकारी सेनाले प्रगति हासिल गरेको हो ।  राजधानी दमास्कस बाहिर रहेको विद्रोहीको मुख्य अखडा मानिएको पूर्वी गुटाकै सबैभन्दा ठूलो नगर डुमालाई सेनाले घेरा हालेका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सरकारी सेनाले थालेको अभियानमा सफलता मिल्दै गएको जनाएको छ ।सरकारी सेनाले अर्को एक नगरसँगको विद्रोहीको सम्पर्कसमेत टुटाइदिएको छ । सरकारी सेनाको अभियानका क्रममा पछिल्लो समयमा यो क्षेत्रमा ९ सयको ज्यान गइसकेको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com