वैज्ञानीक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । शारिरिक अपांगता भएका हकिङले ब्ल्याक होल र रिलेटिभिटिबारे गहिरो अध्ययन गरेका थिए । सन् १९४२ जनवरी ८ मा इंग्ल्याण्डको अक्फोर्डमा हकिङको जन्म भएको थियो । उनि प्राध्यापक तथा भौतिक शास्त्री हुन् । उनको परिवारले विज्ञप्ति निकालेर हकिङको निधन भएको खुलासा ...
Read More »Author Archives: MTV NEPAL
कुरा नमिलेको भन्दै ट्रम्पले विदेशमन्त्री टिलर्सनलाई पदबाट हटाए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा टिलरसनले गरेको कार्यका लागि धन्यवाद दिँदै उहाँको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटर सन्देशमार्फत जानकारी गराउनुभएको छ । “विदेशमन्त्रीका रूपमा ...
Read More »दुईतिहाइ भन्दा बढी मत प्राप्त गर्दै विद्या भण्डारी पुनःराष्ट्रपतिमा निर्वाचित
दुईतिहाई भन्दा बढी मत प्राप्त गर्दै बहालवाल राष्ट्रपति विद्यादेवी भण्डारी पुनः दोस्रो कालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी छन् । नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्न सफल उनले ३९२०० मत प्राप्त गरेकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत ल्याउन सफल भइन् । विद्यादेवीलाई एमाले ...
Read More »संसदका पदाधिकारीको तलब सुविधा यस्तो छ
संघीय संसदको बैठक सुरु भएको एक साता बितेको छ संसदका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक यसअघिको व्यवस्थापिका संसदले पास गरेको थियो । सविधानको द्दारा २९६ को उपधारा १ बमोजिम बनेको ऐनमा पदाधिकारी भन्नाले सभामुख, अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको मुख्य सचेतक, नेता, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, ...
Read More »वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि ठगिको ओईरो
गृहमन्त्रि रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्च पदस्थ कर्मचारीहरु सँग छलफल गर्नुभएको छ । छलफलमा थापाले वैदेशिक रोजगारीका नाममा भएका ठगिबारे शोधखोज गर्नुभएको हो । मन्त्रि थापाले मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्य सँग सोमबार मन्त्रालयमै भेटघाट गरी बढ्दो वैदेशिक रोजगारी ...
Read More »विमान दुर्घटनाका सबै मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा
हिजो भएको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुने सबै ४९ मृतकहरुको शव पोस्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्याइएको छ । विभिन्न अस्पतालमा रहेका शव आज बिहान शिक्षण अस्पताल पुर्याईएको महानगरिय प्रहरी कार्यालयले जनाएको छ । अहिले अस्पतालमा मृतकका आफन्तहरु पुगीसकेका छन् भने काठमाडौं स्थित बंगालादेशी दूतावासका कर्मचारीहरुले पनि समन्वय ...
Read More »म्यान्चेस्टर सिटीसँग स्टोक सिटी पराजित
इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा म्यान्चेस्टर सिटि विजयि भएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटिले स्टोक सिटीलाई २÷० ले हराउँदै उपाधि जित्ने संभावना बलियो पारेको छ । म्यान्चेस्टर सिटिको जितमा दुवै गोल डेभिड सिल्भाले गरे । जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरी बढाएर ...
Read More »नगरप्रमुखमाथि गोली प्रहारको आशंकामा तीन जना पक्राउ,घाईतेलाई काठमाडौ ल्याउने तयारी
कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि माथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले सुखड क्षेत्रवाट नेकपा माओवादी बिप्लव समुहका तीन जनालाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेकोले अहिले नै पक्राउ परेका ब्यक्तिहरुको नाम भने सार्वजनिक गरीएको छैन । गत ...
Read More »राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै
नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । एमालेकी विद्यादेवी भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राइले राष्ट्रपति निर्वाचनका लागी उम्मेदवारी दिएका छन् । वाम गठबन्धनसहित अन्य साना दलको पनि समर्थन पाएकाले भण्डारी नै पुनः राष्ट्रपतिमा दोहोरिने पक्का छ । राष्ट्रपति चयनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय ...
Read More »विमानस्थलमा प्रधानमन्त्रि, घाइतेहरुको उपचार सरकारले गर्ने
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूनाईटेड बंगलादेश एरलाएन्सको म्ज्डम् विमान दुर्घटना भएको छ । यसैबिच विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ । प्रधानमन्त्रि सँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचार सरकारले गर्ने ...
Read More »
English
MTV NEPAL MTVNEPAL