नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्टले वैदेशिक रोजगारमा देखिएको अव्यवस्थित प्रणालीलाई सुधार्नका लागी खटेर काम गर्ने बताएका छन् । तत्कालै कुनै निर्णयमा हस्ताक्षर गरेर पदभार ग्रहण गर्नुभन्दा पनि सबै कुरा बुझेर र समय लिएर आफू अघि बढ्ने मन्त्री बिस्टको भनाइ थियो । मन्त्री बिस्टले श्रम, बैदेशिक रोजगार ...
Read More »Author Archives: MTV NEPAL
मन्त्रिपरिषद् विस्तार, २२ सदस्यीय मन्त्रिमण्डल
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गर्दै २२ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । प्रधानमन्त्री भएको ३० दिन बितेपछि ओलीले गरेको यो विस्तार तेस्रोपटक हो । मधेशवादी दल फोरम सरकारमा शुक्रबार आउने भनिएतापनि उक्त पार्टीबाट भने मन्त्री बनेका छैनन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार २२ सदस्यीय बनेको छ। ...
Read More »मन्त्रालयका संख्या बढ्यो अब २१मन्त्रालय रहने
मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि मन्त्रालय संख्या बढ्ने भएको छ । वाम सरकारमा अब तीन मन्त्रालय थपिएको छ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयको संख्या २१ पुगेको छ । अहिलेको सरकारलाई उच्चस्तरीय समितिले प्रधानमन्त्री कार्यालयसहित १५ वटा मात्र मन्त्रालय राख्न सुझाएको थियो । सोहिअनुसार प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० ...
Read More »मन्त्रि बन्ने नामावलि टुंग्याउने कसरतमा माओवादी केन्द्र
संभवत आज नै मन्त्रिपरिषद विस्तारको तयारी भईरहेका बेला माओवादी केन्द्र पनि मन्त्रि बन्नेहरुको नामावलि टुंग्याउन कसरत गरिरहेको छ । १८ सदस्यीय मन्त्रिपरिषदमध्ये माओवादीलाई सात मन्त्रालय दिने सहमति भएको छ । तर अब, फोरम पनि सरकारमा सहभागी हुने भएपछि माओवादी भागमा परेका मन्त्रालय घटाउने कि मन्त्रिपरिषदको संख्या थप्ने भन्ने विषय टुंगो ...
Read More »चीन र बंगलादेशबाट राष्ट्रपतिलाई बधाई
चीनका राष्ट्रपति सी चिनफिङले विद्यादेवी भण्डारीले नेपालको राष्ट्रपतिको पद सम्हालेकामा बिहीबार बधाइ ज्ञापन गरेका छन् । राष्ट्रपति भण्डारीलाई बिहीबार पठाएको सन्देशमा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुकले चीन–नेपाल सम्बन्ध सुदृढीकरणलाई अतिमहत्व दिएको र द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताएका छन् । नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रपति भण्डारीसँग बिहीबार ...
Read More »उपसभामुखको निर्वाचन आज हुँदै
उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । वामगठबन्धनका तर्फबाट एमालेकी शिवमाया तुम्बाहाम्फे र कांग्रेसका तर्फबाट पुष्पा भुसालबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा उम्मेद्वारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा भने उम्मेद्वार उठाउने निर्णय गरेको हो । यद्यपि उपसभामुखका लागि भने तुम्बाहाम्फे जित सुनिश्चित जस्तै छ । दुवैजनाले बिहीबार उम्मेद्वारी दर्ता गराएका हुन् । ...
Read More »पपुवा न्यु गिनी नेपालसँग पराजित, नेपालले पायो एकदिवसीय मान्यता
बिहिबार भएको महत्वपूर्ण खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगत्तै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालको ओडिआई स्टाटस पक्का भएको हो । नेपाली टोलीले सन् २०२२ सम्मका ...
Read More »पराजुलीको बहिर्गमन, जोशीले पाए जिम्मेवारी
बुधबार न्यायपरिषदले गोपाल पराजुलीलाई पदबाट बर्खास्त गरिएको पत्र हातमा थमाएपछि उनी प्रधानन्यायाधीशबाट पदमुक्त भएका थिए । पदमुक्त भएपनि कुनै हालतमा पद नछाड्ने चेतावनी दिएका पराजुलीले अन्ततः न्यायलयभित्र र बाहिर व्यापक आलोचना हुन थालेपछि राजीनामा बुझाएका छन् । पराजुलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिँदै न्यायपालिकामा नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गरिदिएका ...
Read More »आज नेपाल र पपुवा न्यु गिनीबीच खेल हुँदै
जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपाल पुपुवा न्यु गिनीसँग भिड्दै छ । सो खेल नेपाली समय अनुसार दिउसोको १।१५ बजे सुरु हुने छ । सोमबार हङकङ विरुद्धको जितसँगै नेपाल समूह ‘बि’ को चौथो स्थानमा उक्लिन सफल भएको हो । अर्को तर्फ पपुवा न्यु गिनी जितविहिन रहेर समूह ...
Read More »२३ रूसी कूटनीतिज्ञ देशनिकाला
लन्डनस्थित रूसी राजदूतावासमा कार्यरत २३ कूटनीतिज्ञलाई बेलायती प्रधानमन्त्री टेरेसा मेले देश छोड्न आदेश दिएकी छन्। पूर्वगुप्तचर ६६ वर्षीय सेर्गेइ स्क्रिपाल र उनकी पुत्री युलिआलाई विष दिएको घटनामा उनीहरूको संलग्नता भएको भन्दै बेलायतले उनीहरूलाई देशनिकाला गरेको हो। यसै महिनाको शुरुमा भएको घटनाका पीडित ती बाबु छोरीको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार ...
Read More »
English
MTV NEPAL MTVNEPAL