कैलाली २ बाट निर्वाचित सांसद रेशम चौधरीलाई जेलभित्रै सपथ गराउने तयारी सरकारले गरेको छ । करिब साढे २ वर्षअघि भएको कैलाली घटनाको मुख्य आरोपी रहेका चौधरीलाई सपथ गराउनको लागि सरकारले राजपासँग छलफल सुरु गरेको छ । राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी ...
Read More »Author Archives: MTV NEPAL
बैंक घोटाला काण्डमा थप एक पक्राउ
मर्जर भइसकेको एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा थप एक जना पक्राउ परेका छन् । नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारी पक्राउ परेका हुन । उनी तत्कालिन एपेक्स बैंकका सञ्चालक थिए । अनुसन्धानको सिलसिलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । यसअघि घोटालामा ...
Read More »श्रम स्विकृत गर्न काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने
भर्खरै मात्र नियुक्त श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारमा जाँदा ठगमा पर्नेेहरुले गर्ने उजुरीको सुनुवाई दैनिक रुपमा गर्न निर्देशन दिएका छन् । यस्तै वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति गर्न काठमाडौं नै आउनुपर्ने व्यवस्था अन्त्य गर्न बिष्टले वैदेशिक रोजगार विभागलाई भनेका छन् । विभागलाई मन्त्री बिष्टले ठगीमा परेकालाई न्याय ...
Read More »दिपेन्द्रको निर्देशनमा प्रियंका र आयुष्मान जोडि
महंगा निर्देशक भनिएका निर्देशक दिपेन्द्र के.खनालले निर्देशन गर्ने फिल्म ‘चङ्गा चेट’ मा वास्तविक प्रेम जोडी प्रियंका कार्की र आयुष्मानको जोडी पक्का भएको छ । माधव वाग्लेले निर्माण गर्ने ‘चङ्गा चेट’ मा सबै जसो कलाकारहरु तय भएका छन् । नायिका ऋचा शर्मा, कलाकार रविन्द्र झा, सन्दिप क्षेत्री, सन्ध्या केसी लगायत कलाकारहरुको ...
Read More »राष्ट्रिय सभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित
राष्ट्रिय सभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित भएकी छन् । संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन् । दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत मात्रै पाइन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत विभाजन प्रक्रियामा उपस्थित भएका थिए ।
Read More »राष्ट्रियसभाको उपाध्यक्षका लागी चुनाव हुँदै
राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि संसद् भवन नयाँबानेश्वरमा आज मतदान हुँदैछ । वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी शशीकला दाहाल र नेपाली कांग्रेसका तर्फबाट वृन्दादेवी आले राना उपाध्यक्षको प्रतिस्पर्धामा छन् । राष्ट्रियसभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २÷२ जना सांसद ...
Read More »शनिवार नेपाल र नेदरल्याण्ड खेल्दै, यस्तो छ इतिहास
आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यता सुरक्षित गरेको नेपालले प्रतियोगिताको सातौं स्थानका लागि शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । शनिबारको खेल नेपालका लागि प्रतिष्ठाको लागि हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्याण्ड्सलाई पराजित गर्न सके नेपालले सातौं स्थानमा रहेर प्रतियोगिता टुंग्याउनेछ । नेपालले विश्व क्रिकेट लिग लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्ससँग खेलेका दुई ...
Read More »अन्तर कोरियाली सम्मेलनको तयारी
– दक्षिण कोरिया र उत्तर कोरियाबीच केही दिनपछि यही महिनामा अन्तर कोरियाली सम्मेलनका बारेमा उच्चस्तरीय वार्ता गर्ने भएको छ । अर्को महिना अप्रिलको अन्त्यतिर हुन लागेको सम्मेलनका बारेमा यही महिनाको अन्त्यतिर उच्चस्तरीय वार्ता गर्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रशासक इम जोङ सोकले उच्चस्तरीय वार्ताका ...
Read More »कांग्रेसमा ‘गुट रोग’ : प्रतिपक्ष कमजोर बन्ने चिन्ता
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि राज्यका सबै सत्तासीन प्रमुख पदमा पछि परेको कांग्रेस गुट उपगुटका कारण झनै कमजोर बन्दै गएको छ । संविधानसभाको दोस्रो निर्वाचनबाट संसद्को पहिलो दल बनेको कांग्रेस पछिल्लो निर्वाचनपछि गुट उपगुटमा छिन्न भिन्न हुँदा राज्यका महŒवपूर्ण पदहरूसमेत गुमाउन पुगेको छ । आन्तरिक रूपमा बलियो हुनुपर्ने अवस्थामा समेत कांग्रेस ...
Read More »मन्त्रालयको संख्या बढेसँगै राज्यलाई करोडौँको आर्थिक बोझ थपियो
मन्त्रालयको संख्या ३० बाट १७ बनाएको ३ साता नबित्दै सरकारले फेरी ३ मन्त्रालय बढाएको छ । पार्टीभित्र मन्त्री बन्नको लागि आकांक्षीको ओइरो तथा पार्टीबीचको भागबन्डा मिलाउन सकस भएपछि सरकारले मन्त्रालय थप्ने निर्णय गरेको हो । मन्त्रालय विभाजन गरेपछि भागबन्डा त मिलेको छ तर मुलुकको आर्थिक भार भने थपिएको छ । ...
Read More »
English
MTV NEPAL MTVNEPAL