काठमाडौं, माघ ७ । सुरक्षाकर्मी र बन्दुकधारीबीच अफगानिस्तानको काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा भिडन्त हुँदा दुई जना बन्दुकधारी मारिएका छन् । होटलमा प्रवेश गरेका बन्दुकधारीले आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । घटनामा पाँच जना घाइते भएका छन् । होटलमा प्रवेश गरेका ती बन्दुकधारीले पाहुनामाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ...
Read More »Author Archives: MTV NEPAL
त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा फ्रि वाइफाइ !
६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ । विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रतिक्याम्पस रु एक लाखका दरले रकम व्यवस्था गरेको छ भने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय, केन्द्रीय विभाग र क्याम्पसमा निःशुल्क वाइफाइ एवं विद्युतीय शासन ...
Read More »सलमान खान फागुन अन्तिम हप्ता काठमाडौं आउँदै
५ माघ, काठमाडौं । बलिउड अभिनेता सलमान खान फागुन अन्तिम साता काठमाडौं आउने भएका छन् । काठमाडौंको टुँडिखेलमा फागुन २६ गते आयोजना हुने दबाङ द टुर कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् । उक्त मनोरञ्जनात्मक सांगितिक कार्यक्रमका लागि सलमान खानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजी शाह, कृति ...
Read More »छपकैया पुग्यो नबिनाको टोली स्थानियको बिरोधमा अखिलको एक्यबद्दता
वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे निरिक्षण गर्न अनेरास्ववियुको एक टोली सीमाक्षेत्र पुगेको छ । अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा टोली भारतीय पक्षले सीमा मिचिएको उक्त क्षेत्रमा गएको अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले एम.टि.भि नेपाललाई जानकारी दिए । छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका ...
Read More »उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको
चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको समाचार छ । शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् । उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी ब्याण्डका ...
Read More »स्वास्थ्य संस्थामा प्रसूति गराए पाँच हजार पाइने ! प्रसूति गराउने आमालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपियाँ दिने निर्णय
थुलुङ दूधकोशी गाउँपालिकाले अस्पतालमा गएर प्रसूति गराउने आमालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपियाँ दिने निर्णय भएको छ । गाउँपालिकाको प्रथम गाउँसभाले गरेको निर्णय शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिएका छन् । राइृले भने –दुर्गम क्षेत्रमा सुरक्षित रुपमा सुत्केरी नगराउँदा वर्षेनि आमा र बच्चाको ज्यान जाने ...
Read More »विश्व क्रिकेट लिग डिभिजन–२ को खेलतालिका सार्वजनिक
नेपालले सहभागिता जनाउने आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को खेलतालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले शनिबार सार्वजनिक गरेको तालिकाअनुसार आगामी माघ २५ गते आयोजक नामिबियासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले माघ २६ गते ओमानको सामना गर्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले २८ गते युएईसँग, ...
Read More »एक दृष्टिविहीन जो गीत गाएरै अर्बपति बने यिनको दृष्टि जन्मजात नै कमजोर थियो ।
– एन्ड्रिया बोसेल्ली एकजना इटालेली गायक, गीतकार र गीत रेकर्डर हुन् । सन् १९५८ सेप्टेम्बर २२ मा इटालीको ल्याजाटिकोमा जन्मेका यिनको दृष्टि जन्मजात नै कमजोर थियो । १२ वर्ष उमेरमा फुटबल खेल्ने क्रममा भएको दुर्घटनाका कारण यिनले आफ्नो पूरै दृष्टि गुमाए । तर, यिनको सफलताको कथा सपांगता भएका धेरैलाई मात ...
Read More »कहिलेसम्म हुने हो नारायणगढ मुग्लिन सडकको सास्ती ? आवतजावत गर्ने यात्रुहरु हैरान
नारायण प्रसाद भण्डारी । निर्माण कार्य सुरु गरेको लामो समय बितिसक्दा पनि नारायणढ मुग्लिन सडकखण्डको कामले पूर्णता पाएको छैन । धेरैजसो जिल्लाबाट राजधानी भित्रिने बाटो भएकोले उक्त बाटोमा सवारीको चाप पनि धेरै नै हुने गर्दछ । निर्माण सुरु भएको २ वर्ष भइसकेको छ । सडकको काम नसकिएकोले लामो समयदेखि उक्त ...
Read More »आर्थिक गतिविधी सुस्त भएकोले सुन महंगो बन्दै
अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनको भाउ महंगो हुँदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भएको तथा तेलको भाउ बढेको र आर्थिक गतिविधि सुस्त भएपछि सुनको भाउ बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आर्थिक गतिविधि बढ्दै जाँदा सुनमा लगानी बढ्छ । लगानी बढ्पछि भाउ ...
Read More »
English
MTV NEPAL MTVNEPAL