स्वतन्त्र मधेश राज्यको वकालत गर्दै हिडेका सिके राउतलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । सधै जस्तै मनाइने मधेश वलिदानी दिवस आज परेको र उनले राष्ट्रिय अखण्डता विरुद्धका कार्यक्रम गर्न सक्ने भन्दै त्यसो गर्न नदिन उनलाई पक्राउ गरेको हो । मधेश वलिदानी दिवस मधेशका पहिलो शहिद रमेश महतोको नाममा हरेक वर्ष ...
Read More »Author Archives: MTV NEPAL
प्रहरीको हातबाट फुत्केका खड्का अझै भेटिएनन् पिसाब फेर्ने निहुँ बनाएर भागेको
बुहारीलाई हातपात गरेको आरोपमा पक्राउ परेका बझाङका कालिभान खड्का प्रहरी चौकी लैजादै गर्दा भागेको दुइदिनसम्म पनि फेला परेका छैनन् । माघ २ गते प्रहरीले पक्राउ गरेर चौकी लाने क्रममा बाटोमा पिसाब फेर्ने निहुँ बनाएर भागेको प्रहरीले जनाएको छ । ससुराले हातपात गरेको भनेर उनकी बुहारीले प्रहरीलाई उजुरी दिएकी थिइन् । ...
Read More »सौगात र विपिनको ‘लाल पुर्जा’ भर्सेस निखिलको ‘पिंजडा ब्याक अगेन’
काठमाडौं, माघ ५ – शुक्रबारबाट देशैभरी चलचित्र ‘लाल पुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनमा आएका छन् । फरकफरक विषयवस्तुमा निर्मित यी दुई चलचित्रबीच निकै टक्कर हुने देखिएको छ । ‘लाल पुर्जा’ मा चर्चित कलाकार हरिहर शर्मा, सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरसियालगायतका कलाकारहरुको अभिनय रहेको छ । विक्रम सिंह ...
Read More »चितुवाको छालासहित ३ जना पक्राउ
५ माघ, काठमाडौं । दुर्लभ वन्यजन्तु चितुवाको छालासहित काठमाडौंको न्यूरोडस्थित भूगोल पार्कबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बैतडी घर भएका २५ वर्षीय महेशराज औजी, ३४ वर्षीय जनक महरा र २५ वर्षीय सुरेन्द्र दयाल पक्राउ परेका छन् । प्रहरीलाई उनीहरुको गतिविधि शंकास्पद लागेपछि चेकजाँच गर्दा कलेजी रंगको झोलाभित्र बोरामा ...
Read More »भन्सार परिसरबाटै मालसमान गायव
शुक्रबार, ५ माघ, २०७४ मा प्रकाशित, पश्चिमी सीमाको प्रमुख भन्सार नाका गड्डाचौकी भन्सार कार्यालय परिसरवाटै व्यापारीका सामानहरु हराउने र चोरी हुने खुलासा भएको छ । भारतिय सिमावर्ती शहर वनबासाबाट ट्रान्सर्पोट कम्पनीले महेन्द्रनगरका व्यापारीको सामान भन्सार कार्यालय मार्फत पठाएको सामान व्यापारीले नउठाउँदासम्म भन्सार परिसर भित्र सामान राख्न वनाईएका यार्डहरुमा राखिने गरिएको ...
Read More »एमाले अध्यक्ष ओलीलाई भेट्न उपराष्ट्रपति पुन पुगे बालकोट
थाइल्याडबाट हिजोमात्र फर्केका एमाले अध्यक्ष केपी ओली र उपराष्ट्रपति नन्दबहादुर पुनबीच भेटवार्ता भएको छ । ओलीको स्वास्थ्य अवस्था बुझ्न बालकोट पुगेका पुनबीच आधा घण्टा छलफल भएको छ । छलफल पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि भएको स्रोतले बताएको छ ।पछिल्लो समय पुन फेरी उपराष्ट्रपति बन्नको लागि लविङ गरिरहेका छन् । यसलाई त्यसको ...
Read More »आज पनि काँग्रेस केन्द्रीय समितिको बैठक जारी, के-के विषयमा हुँदैछ छलफल ?
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य, निर्वाचनमा पार्टी पराजयको समीक्षालगायत विषयमा छलफल भइरहेको पार्टी कार्यालयले जनाएको छ। हालै ...
Read More »डिल्लीबजार कारागारबाट ‘टिके डाका’ फरार कारागारको काँडेतार काटेर भागेको
काठमाडौंको डिल्लीबजार कारागारबाट एक जना कैदी गएराति भागेका छन् । चोरी मुद्दामा सजाय भोगिरहेका टिके डाका भनेर चिनिने टिकाबहादुर थापा मागर कारागारबाट भागेका हुन् । उनी कारागारको काँडेतार काटेर भागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख जयबहादुर चन्दले बताए । ‘उनी गएराति भागेका छन् । यस विषयमा ...
Read More »क्रिष्टियानो रोनाल्डो विना मैदानमा उत्रेको रियल मड्रिड विजयी
शुक्रबार, ५ माघ, २०७४ मा प्रकाशित, काठमाडौं, माघ ५ । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियाल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको मैदानमा हराएको हो । रियलले लेगानेजलाई १–० ले हराएको हो । खेलमा रियल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले खेल सकिन एक मिनेट ...
Read More »पाकिस्तानमा पोलियो खोपमा संलग्न अभियन्ताको हत्या
शुक्रबार, ५ माघ, २०७४ मा प्रकाशित, काठमाडौं, माघ ५ । दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी रिजवानालाई मोटरसाइकलमा आएमा बन्दूकधारीले हत्या गरेका हुन् । बच्चालाई पोलियो खुवाउँदै गरेका ...
Read More »
English
MTV NEPAL MTVNEPAL