Author Archives: MTV NEPAL

हुर्रे’को ‘पशुपति’ बोलको गीतमा नीताको आइटम डान्स पहिलो पटक नायिका निता ढुंगाना आईटम गीतमा

नायिका नीता ढुंगाना पहिलो पटक आइटम गीतमा फिचर भएकी छिन् । फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हुर्रे’मा समावेश ‘पशुपति’ बोलको गीतमा नीताले आइटम नृत्य गरेकी छिन् । नीतालाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । यम ...

Read More »

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।  सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको शुभारम्भ गर्दै उहाँले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिनुभयो ।  उक्त ...

Read More »

काठमाडौंमा क्यान इन्फोटेक मेला माघ ११ बाट सुरु

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा काठमाडौंमा माघ ११ देखि सुविसु क्यान इन्फोटेक–२०१८ हुने भएको छ । माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर ...

Read More »

अमेरिकी सदनले बजेट पारित नगर्दा काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द भिसा र पासपोर्टको काम जारी

८ माघ, काठमाडौं । बजेट अभाव भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेको छ । नेपालस्थित अमेरिकी दूतावासको अफिसियल ट्विटर ह्याण्डलमा काठमाडौंस्थित केन्द्रीय पुस्तकालय र दूतावासले चलाउँदै आएको ट्वीटर अकाउन्ट बन्द हुने उल्लेख छ । तर भिसा र पासपोर्ट प्रोसेसिङका कामहरु भने नरोकिएको सूचनामा ...

Read More »

आज सरस्वती पूजा मनाइदैं

पुर्बिय दर्शन अनुसार बिद्या र सधनाकि देबी सरस्वतिको आज बिशेष मन्त्रोच्चारणका साथ पूजा आराधाना गरी पूजा गरिंदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । आज विद्यालय प्रवेशको उमेर भएका साना नानीहरुलाई अक्षर चिनाउने उत्तम साइत पनि ...

Read More »

सरकारले जापानसँग नयाँ सम्झौता नगर्दा नेपाली कामदार मारमा

जापान सरकारले कामदारसम्बन्धि नियम परिवर्तन गरेको ३ महिना बितिसकेको छ । तर नेपाल सरकारले त्यस नियम परिवर्तन भएसँगै नयाँ सम्झौता नगर्दा नेपालबाट जापान जाने कामदार अन्योलमा परेका छन् २०१७ नोबेम्बर देखि श्रम सम्बन्धि नियममावली परिवर्तन गरेको हो । जापानमा कामदार पठाउने अन्य देशहरुले सो नियमलाई अनुमोदन गरेका कारण अन्य मुलुकबाट ...

Read More »

दीपक मनाङे शपथ ग्रहणमा अनुपस्थित

मंसीरमा सम्पन्न प्रदेश सभामा मनाङबाट निर्वाचित प्रदेश सदस्य दीपक मनाङे आइतबार भएको शपथ ग्रहणमा उपस्थित भएनन् । पोखरामा ४ नम्बर प्रदेशका सांसदको शपथ ग्रहण भएकोमा मनाङे अनुपस्थित रहेका हुन् । शपथ समारोहमा भाग लिन अरु सांसदलाई जस्तै मनाङेलाई पनि जिल्ला प्रशासन कार्यालय कास्कीले पत्र पठाएको थियो । तर प्रहरीले पक्राउ ...

Read More »

नदाल अष्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलमा

काठमाडौं, माघ ७ । रफाइल नादाल अष्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको चौथो चरणको खेलमा आइतबार अर्जेन्टिनाका डिएगो स्वार्जमनलाई हराउँदै नदाल अन्तिम चारमा पुगेका हुन् । स्वार्जमनविरुद्धको खेल नदालले ६–३, ६–७, ६–३ र ६–३ को सोझो सेटमा जिते । नदालले अब क्वार्टरफाइनलमा क्रोएसियाका मारिन ...

Read More »

सडक दुर्घटनामा एकजनाको मृत्यु, तीनजना घाइते

नुवाकोटको पर्यटकस्य ककनीबाट बट्टारतर्फ आउँदै गरेको एक मिनिट्रक आइतबार पासाङल्हामु मार्गमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। नुवाकोटको प्रमुख पर्यटकीय क्षेत्र ककनीबाट आउदै गरेको मिनिट्रक पासाङल्हामु मार्गमा दुर्घटना हुँदा एकजनाको निधन भएको र तीनजना घाइते भएका छन् ।  पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौ सडक खण्डको बीचमा रहेको ...

Read More »

संघीयता कार्यान्वयनका महत्वपूर्ण सवालहरु

नारायण प्रसाद भण्डारी । नेपालमा अहिले संक्रमणकाल जारी नै छ । संक्रमणकाल भनेको एउटा शासन व्यवस्था भत्किएको र अर्को शासनव्यवस्थाको जग राम्रोसँग नबसेको अवस्था हो । संक्रमणकाल जुनसुकै मुलुकका लागि पनि निकै संवेदनशील समय हो । नेपालले धेरै समय राजनीतिक आन्दोलन र उपलब्धिको लागि खर्चेको छ । संघीयताको कार्यन्वयन बल्ल ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com