दुवै पार्टीका ‘मार्गनिर्देशक सिद्धान्त’ लाई एकताको महाधिवेशनमार्फत छिनोफानो लगाउने गरी एमाले-माओवादीले पार्टी एकतालाई अन्तिम रूप दिने भएका छन्। एकीकृत पार्टीको दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले संयुक्त नेतृत्व गर्ने, आलोपालो प्रधानमन्त्री बन्नेसम्मका विषयमा सहमति जुटाइसकेका दुई पार्टीबीच एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त केलाई बनाउने भन्नेमा विवाद देखिँदा एकता प्रक्रियामा ...
Read More »Author Archives: MTV NEPAL
देउवालाई सर्वसम्मत नदिने तयारी
कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ । महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन् । संसदीय दलमा स्पष्ट बहुमत रहेका सभापति देउवा आफैँ नेता बन्ने तयारीमा छन् । स्रोतका अनुसार महामन्त्री ...
Read More »इरान विमान दुर्घटनामा सबै ६६ यात्रुको मृत्यु
इरानमा आइतवार भएको विमान दुर्घटनामा सबै ६६ यात्रुको मृत्यु भएको एयरलाइन्स कम्पनीका अधिकारीहरूले बताएका छन् । तेहरानबाट यासुज जाँदै गरेको आसेमान एयरलाइन्सको विमान जाग्रोस क्षेत्रमा खसेको थियो । रेड क्रिसेन्टले इस्फाहान प्रान्तको सेमिरोम शहरनजिकको दुर्घटना क्षेत्रमा खोजी तथा उद्धार टोली खटाएको छ । फ्लाइट ईपी ३७०४ तेहरानबाट स्थानीय समयअनुसार बिहान ...
Read More »हेटौडा गोल्डकप फुटबलमा नेपाल पुलिस क्लबको शानदार जित
नेपाल पुलिस क्लबले तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार प्रभावशाली जित दर्ता गराएको छ । वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा पुलिस क्लबले आयोजक विजय युथ हेटौंडाको चुनौती ३–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो । फाइनल प्रवेशका लागि पुलिसले थ्रीस्टार क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुमन ...
Read More »यी हुन् ओली सरकारका प्राथमिकता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धनको सरकारका लागि दुई पार्टीका नेता सम्मिलित कार्यदलले कामका प्राथमिकताहरु निर्धारण गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका प्राथमिकतासहितको प्रतिवेदन बुझाएको हो । सिंहदरबारस्थित एमाले संसदीय ...
Read More »प्रेमबहादुर सिंह सांसद हुनपाउँ भन्दै सर्वोच्च पुगे
समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आफूलाई सांसद बनाइ पाउँ भन्दै सर्वोच्च अदालत पुगेका छन् । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि नै नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेका सिंह समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम नामावलीमा आफ्नो नाम नपरेपछि सर्वोच्च अदालत पुगेका हुन् । माओवादीले उनलाई पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने गरी ...
Read More »को बन्ला नयाँ राष्ट्रपति ? यस्तो छ निर्वाचन प्रक्रिया
नयाँ प्रधानमन्त्री निर्वाचित भएसँगै मुलुकको ध्यान नयाँ राष्ट्रपति, उपराष्ट्रपति र सभामुखतर्फ गएको छ । निर्वाचन आयोगले फागुन २१ गते राष्ट्रपतिको निर्वाचन गर्न प्रस्ताव गरेपछि दलहरु छलफलमा जुटेका छन् । केन्द्र र प्रदेशका सांसदले राष्ट्रपति छान्ने छन् । विगतमा संसद सदस्यको बहुमतले राष्ट्रपति छान्ने संवैधानिक व्यबस्था थियो । केन्द्र र प्रदेशमा ...
Read More »इंग्ल्याण्ड सँग न्यूजिल्याण्ड २ रनले पराजित
त्रिदेशीय क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २ रनले हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो । उसका लागि मार्टिन गुप्टिलले ६२ र कोलिन मुन्रोले ५७ रन बनाउँदा मार्क च्यापम्यानले ३७ रनमा अविजित रहे । लामो समय हङकङबाट खेलेका च्यापम्यानले हालै ...
Read More »प्रधानमन्त्री ज्यू, देश अर्थबिनाकाे बडेमानकाे माला भिराईदिने ‘चाकडी’हरुबाट बन्दैन।
दोश्रो पटक प्रधानमन्त्रि बने लगत्तै केपी शर्मा ओलिको सबै तिरबाट प्रसंसा हुन थालेको छ । नेपाली जनताले उहाबाट धेरै आशा र अपेक्षा पनि गरेका छन । अघिल्लो पटक उहा प्रधानमन्त्रि हुँदा देखाएको सपना पुरा होस् भनेर आम सर्बसाधरणले खुशी मनाउनु कुनै ठुलो कुरा हैन । तर बिभिन्न भेशधारी ब्यापारिहरु, दलालहरु, ...
Read More »प्रहरी हवल्दारघुस लिँदालिँदै पक्राउ
जिल्ला प्रहरी कार्यालय, म्याग्दी मातहतमा रहेको प्रहरी चौकीका एक हवल्दार घुससहित पक्राउ परेका छन् । पाखापानीका प्रहरी हवल्दार कुलबहादुर विसी घुस लिँदालिँदै पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । प्रहरी जवान पदमा भर्ना गराइदिने भन्दै सेवाग्राहीसँग घुस ...
Read More »
English
MTV NEPAL MTVNEPAL