काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४।८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आव २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु ७१ अर्ब ४० करोडले ...
Read More »Author Archives: MTV NEPAL
कार्वाहीको माग गर्दै उखु समितिले अख्तियारमा उजुरी हाल्ने
परासी–उखु उत्पादक कृषक समिति नवलपरासीले तीन निर्णय गरेको छ । समितिले जिल्ला भरिका उखु किसानहरुको भेला बोलाई नापतौल क्षेत्रिय कार्यालय बुटवलका प्रमुख, सहायक प्रजिअ सहित विभिन्न संलग्न अधिकारीहरुलाई आवश्यक कार्वाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराउने लगायतका निर्णय गरेको हो । जिल्लामा संचालित करिब ५० वटा उखुँ काँटामध्ये ...
Read More »संसदिय दलको नेतामा प्रचण्ड चुनिय
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको नेता चयन भएका छन् । संसदीय दलको नेता चयनसँगै उनी अब माअोवादीभित्र प्रधानमन्त्रीका एक्ला दावेदार बनेका छन् । आज बसेको माअोवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । आइतबार बिहान सिंहरवारस्थित दलको कार्यालयमा बसेको पार्टीको संसदीय दलको बैठकले ...
Read More »विद्यालाई दोहोर्याउने नभए राजनीतिमा बोलाउने लबिङ
राष्ट्रपतिको चुनाव निकट हुनलागेको बेला वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई दोहोर्याउन एमालेभित्र लबिङ सुरु भएको छ । आज एमाले नेता युवराज कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै राष्ट्रपतिको एक पूर्ण कार्यकाल दोहोर्याउने महामहिम भण्डारीको चाहना जायज भएको बताएका छन् । त्यसो नहुँदा सक्रिय राजनीतिमा फर्कने चाहना राष्ट्रपति भण्डारीले राखेको र त्यो जायज ...
Read More »फागुन ७ गते ‘निर्वाचन दिवस’ उत्साहका साथ मनाउने तयारी
काठमाडौं, फागुन ६ ।चुनौतिपुर्ण रुपमा एक वर्षभित्र चार वटा निर्वाचन सम्पन्न गराएको आयोगले ‘निर्वाचन दिवस’ उत्साहका साथ मनाउने तयारी गरेको छ । विसं २०१५ मा पहिलो संसदीय निर्वाचन सुरु भएको दिन फागुन ७ गतेलाई आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउदै आएको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य ...
Read More »वाम गठबन्धन सरकारको योजनाः मेडिकल कलेज सरकारले चलाउने
६ फागुन, काठमाडौं । वाम गठबन्धनको नयाँ सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि सार्ने भएको छ । पार्टी एकता संयोजन समितिले एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएपछि सोहि कार्यदलले सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालीन कामको सन्दर्भमा मेडिकल कलेज सरकारले नै चलाउनुपर्ने ...
Read More »म्यान्चेस्टर युनाइटेड ‘एफए कप’को क्वार्टरफाइनलमा
फागुन ६ – हर्डसफिल्ड टाउनलाइ २–० गोलले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड इङ्गिलस फुटवल प्रतियोगिता ‘एफए कप’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको प्रि–क्वार्टरफाइनल खेलमा जित दिलाउन दुवै गोल रोमेलु लुकाकुले गरेका थिए । खेल सुरु भएको तेस्रो मिनेटमा हुवान माटाको सहयोगमा गोल गरेपछि युनाइटेडले घरेलु टोलीविरुद्ध एक शून्यको दूरी ...
Read More »झापाको चन्द्रगढि विमानस्थलमा आइएफआर प्रविधि
झापाको चन्द्रगढि विमानस्थल भद्रपुरमा आइएफआर प्रविधि भित्र्याइएको छ । हुस्सु र कुहिरोका कारण बारम्बार हवाई उडान अबरुद्ध हुन थालेपछि विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको हो । आइएफआर प्रविधि सुरु भएसँगै भिजिबिलिटी कम हुँदा पनि उडान भर्न सकिने नागरिक उड्ययन प्राधीकरण भद्रपुर स्रोतले जानकारी दिएको छ । आइएफआर प्रविधिका लागि सबै उपकरण ...
Read More »मेक्सिकोमा हेलिकोप्टर दुर्घटना, ६ महिने बच्चा सहित १४ को मृत्यु
मेक्सिकोको ओक्साआकामा शुक्रबार गएको भुकम्पबाट प्रभावित क्षेत्रको निरिक्षण गर्न निस्किएका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनास्थल भूकम्पको इपिसेन्टर ओक्साआकाको नजिकै पर्दछ । बीबीसीका अनुसार हेलिकोप्टरमा सवार आन्तरिक मामिला मन्त्री ...
Read More »नेपाली क्रिकेट टोली आज स्वदेश फर्कर्दै
नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदैछ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्न नामिबिया गएको नेपाली क्रिकेट टोली शनिबार बेलुकी ७ बजेर ५५ मा त्रिभुवन विमानस्थल ओर्लने छ । विश्व क्रिकेट लिगमा खेलेका मध्ये लिग चरणमा एक खेलमा मात्र हारेको नेपाल फाइनल खेलमा युएइसँग ८ रनले पराजित हुँदै उपविजेता ...
Read More »
English
MTV NEPAL MTVNEPAL