सत्तारुढ दल नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरु छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठले आफ्नो भागमा परेका १० मध्ये ८ मन्त्री छान्ने जिम्मा ओलीलाई दिने निर्णय गरेको हो । ‘सरकारमा जाने मन्त्री छान्ने जिम्मा ...
Read More »Author Archives: MTV NEPAL
मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाइ
नेकपा एमालेले स्थायी समितिको बैठकले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी ...
Read More »दाईले गरे बहिनीको हत्या
बर्दियामा दाईले आफ्नै बहिनीको हत्या गरेका छन् । बारबर्दिया नगरपालिका ३ बेलवा बज्जाकी सावित्री थारुलाई सुतिरहेको अवस्थामा दाई श्यामलाल थारुले फरुवाले हानेर घाइते बनाएका थिए । उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानाकारी दिएका छन् । घटना के कारणले भएको हो ...
Read More »अब केन्द्रमा १८ मन्त्रालय मात्र रहने
आज बसेको मन्त्रीपरिषद बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरेको छ । अब केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित जम्मा १८ मन्त्रालय रहनेछन् । सामान्य प्रशासन मन्त्रालयले यसअघि मन्त्रिपरिषदमा बुझाएको प्रस्तावमा प्रधानमन्त्री कार्यालयसहित १५ वटा मन्त्रालय हुने उल्लेख गरिएको थियो । आर्थिक वृद्धि तथा समृद्धि, मानव विकास, शासकीय क्षेत्र र ...
Read More »नवलपुरको सुनवलमा सवारी दुर्घटना हुँदा ३० जना घाइते
नवलपरासीको सुनवलमा भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । काठमाण्डौँबाट बुटवल जाँदै गरेकोलु २ ख १६०५ नं को बस र विपरित दिशाबाट आइरहेको युपी ८३ एटि ३९६६ नं को भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । ...
Read More »आजबाट ‘पञ्चे बाजा’ र ‘साढे ७’ दर्शकले कसलाई रुचाउलान ?
आजबाट नेपालि चलचित्र ‘पञ्चे बाजा’ र ‘साढे ७’ प्रदर्शनमा आएका छन् । घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘पञ्चे बाजा’ मा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, जस्मिन श्रेष्ठ, श्रीजना सुब्बा, प्रकाश घिमिरे, सविन बास्तोलालगायतले अभिनय गरेका छन् । त्यस्तै चलचित्रलाई हरि घले लामाले छायांकन गरेका हुन् भने चलचित्रका निर्माता राजेश शाही ...
Read More »जिप र ट्याक्टर आपसमा ठोक्किँदा १ को मृत्यू, आठ घाइते
पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रेमा जीप र टयाक्टर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । आठजना घाइते भएका छन् । मेची राजमार्ग अन्तर्गत बिहीबार राति १० वजे झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको टयाक्टर ठोक्किँंदा ...
Read More »प्रधानमन्त्री ओलीको जन्मदिन आज
२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका वर्तमान प्रधानमन्त्रि केपि शर्मा ओलि आजबाट ६७ औं वर्षमा प्रवेश गरेका छन् । नेपालि राजनितिमा पाँच दशक लामो जिवन बिताएका ओलिलाई नेता तथा कार्यकर्ताले आज जन्मदिनको शुभकामना दिइरहेका छन् । तर ओलिले भने हिजै राति केक काटेर जन्मदिन मनाइसकेका छन् । ४ ...
Read More »विष्णु रिमाल प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त
नयाँ सरकार बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । एमाले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने बिहान बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । ओलीको अघिल्लो कार्यकालमा पनि रिमाल राजनीतिक सल्लाकारको भूमिकामा रहेका थिए ।
Read More »६ महिनामा करिब ४३ करोडको पिना भारत निर्यात
विराटनगर भन्सार कार्यालयबाट करिब ४३ करोड बराबरको पिना भारत निर्यात भएको छ । भारत निर्यात हुने मुख्य १२ वस्तु भित्र पर्ने पिना गएको ६ महिनामा झण्डै ४३ करोड रुपैयाँ बराबर निर्यात भएको हो । भन्सार कार्यालयको तथ्यांकअनुसार साउनदेखि माघसम्ममा जोगवनी नाकाबाट ४२ करोड ८१ लाख ८८ हजार मूल्य बराबरको पिना ...
Read More »
English
MTV NEPAL MTVNEPAL