नयाँ सरकार बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।
एमाले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने बिहान बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
ओलीको अघिल्लो कार्यकालमा पनि रिमाल राजनीतिक सल्लाकारको भूमिकामा रहेका थिए ।

English
MTV NEPAL MTVNEPAL


