Author Archives: MTV NEPAL

नयाँ सरकारमा बादल गृहमन्त्री बन्ने

प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिच आज बिहान भेटवार्ता भएको छ । भेटमा प्रचण्डले रामबहादुर थापा बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र उनले गृह मन्त्रालय सम्हाल्ने जानकारी दिएका छन् । यो सगै नयाँ सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने पक्का भएको छ । भेटमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ...

Read More »

राष्ट्रपतिको कार्यकाल बढाउन सत्तारुढ कम्युनिष्ट पार्टीको प्रस्ताव

चिनमा राष्ट्रपतिको कार्यकाल दुई कार्यकाल मात्र रहने संवैधानिक प्रावधान हटाउन सत्तारुढ कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको छ । यस प्रस्तावले दोस्रो कार्यकालमा रहेका राष्ट्रपति सी चिनपिङलाई पदमै रहने बाटो खोल्नेछ । राष्ट्रपति सी आफै पनि कार्यकाल २०२३ सम्म लम्ब्याउन चाहन्छन् । गत वर्ष मात्र कंग्रेसको वार्षिक सम्मेलनले उनलाई माओ पछि कै ...

Read More »

सीरियामा अझै रोकिएन युद्ध, आक्रमणमा रासायनिक हतियारको प्रयोग

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा युद्धविरामको प्रस्ताव पारित भएपछि पनि सिरियाली सरकारले हमला जारी राखेको छ । सिरियाली सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा हवाई आक्रमण जारी राखेको हो । सिरियामा पछिल्लो हमलामा क्लोरिन जस्तै रासायनिक हतियारको समेत प्रयोग गरेको बताइएको छ । राजधानी दमास्कस नजिक पूर्वी गुटामा विद्रोही नियन्त्रित क्षेत्रमा सिरियाले ...

Read More »

ईआईए नगरी सञ्चालन गरेकोमा सोल्टी र द्वारिकाजलाई एक लाख जरिवाना

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले पाँचतारे होटल र ठूला अस्पतालहरुमाथि कडाई सुरु गरेका छन् । मापदण्ड विपरीत सेवा सञ्चालन गरेको भन्दै मन्त्री पण्डितले काठमाडौंका ठूला होटल र अस्पतालदेखि दूध वितरकसम्मलाई कारवाही गर्ने निर्णय गरेका हुन् । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नगरी सेवा सञ्चालन गरेको भन्दै काठमाडौंको रविभवनमा सञ्चालित पाँचतारे ...

Read More »

कांग्रेस संसदीय दलको नेता चयनका लागि चुनाव हुने

नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि चुनाव हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले संसदीय दलको नेता चयनका लागि फागुन २१ गते चुनाव गर्ने निर्णय गरेको हो । यस्तै बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । ...

Read More »

चितवनमा प्रचण्डको सम्पर्क कार्यालय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको हाकिम चोकमा सम्पर्क कार्यालय खोलेका छन् । चितवन ३ का जनप्रतिनिधि प्रचण्डले भरतपुर महानगरपालिका–९ स्थित हाकिम चोकमा आइतबार सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जनताका गुनासो, विकास निर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताए ।

Read More »

गृहमन्त्रिका आकांक्षि बढ्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ

आकांक्षि बढेपछि माओवादिभित्र गृहमन्त्रि को बन्ने भन्ने विषय चुलिएको छ । यसैकारण माओवादीभित्रको आन्तरिक किचलो र एमालेसमेत मन्त्रीका लागि भइरहेको हानाथापले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । माओवादीबाट गृहमन्त्रीका लागि रामबहादुर थापा र वर्षमान पुनले अडान नछाड्दा समस्या बढेको हो । माओवादीबाट सरकारको नेतृत्व बादलले गर्नेमा सहमति भए पनि गृहमन्त्रीको ...

Read More »

भक्तपुरसहित ५ जिल्लामा टेलिकमको सेवा अवरुद्ध

भक्तपुरसहित ५ जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि विहान सवा दश बजेदेखि टेलिकमले प्रदान गरेको सबै सेवा अवरुद्ध हुँदा सेवाग्राही प्रभावित बनेका छन् । भक्तपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा टेलिकमले दिएको सेवा अवरुद्ध भएको हो । भक्तपुरको राधेराधेमा पुल निमार्णका ...

Read More »

प्रदेश नम्बर पाँचको बैठक स्थगित

आइतबारका लागी तय भएको प्रदेश नम्बर पाँचको बैठक स्थगित भएको छ । प्रदेश सभा सचिवालयका सचिव मानवहादुर विश्वकर्माका अनुसार प्रदेश सभामा छलफल गर्ने विषयबस्तुको तयारी नपुगेका कारण आइतबारको बैठक स्थगित भएको हो । आइतबार बस्ने भनिएको बैठकबाट स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधा तोक्ने र आर्थिक नियमावली सम्बन्धी विधेयक पारित गर्ने ...

Read More »

कांग्रेसमा पौडेल पक्षका विद्यार्थी नेता कार्यकर्ताहरुको धर्ना

नेपाल विद्यार्थि संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टी केन्द्रीय समितिको बैठक चल्दै गर्दा रामचन्द्र पौडेल पक्षका विद्यार्थी नेताकार्यकर्ताहरु धर्नामा बसेका हुन् । नेतृत्वले नेविसंघलाई विधिपूर्वक नचलाएकाले पार्टीका नेताहरुको ध्यानाकर्षण गराउन सांकेतिक धर्ना दिइएको नेता दीपक भट्टराईले बताए । धर्नामा सहभागीहरुले ‘जिद्दीले होइन, विधिले कांग्रेस चलाऊ’, ‘बलियो ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com