हुर्रे’को ‘पशुपति’ बोलको गीतमा नीताको आइटम डान्स पहिलो पटक नायिका निता ढुंगाना आईटम गीतमा

नायिका नीता ढुंगाना पहिलो पटक आइटम गीतमा फिचर भएकी छिन् ।
फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हुर्रे’मा समावेश ‘पशुपति’ बोलको गीतमा
नीताले आइटम नृत्य गरेकी छिन् । नीतालाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी, अंकित खड्का, अनुपविक्रम शाही, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।
पत्रकार सम्मेलनमा उपस्थित नीताले गीत मन परेकाले आफूले काम गरेको बताइन् ।

कार्यक्रममा नीता र केकीले एक अर्काको कामको प्रशंसा पनि गरेका थिए । झुमा लिम्बु र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा एकतारेको शब्द, कालिप्रसादकै संगीत छ । विक्रम स्वाँरले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । चलचित्रमा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेले लगानी गरेका छन् ।
हुर्रे’को ‘पशुपति’ बोलको गीतमा नीताको आइटम डान्स

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com