Author Archives: MTV NEPAL

साउदी अरबको रोजगारी गुम्ने खतरा

नेपालीको प्रमुख बैदेशिक रोजगारीको गन्तव्य साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था देखिएको छ । त्यहाँको सरकारले विकास निर्माणको बजेट कटौती गरी भिजन २०३० सार्वजनिक गरसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारीमा क्रमशः गुम्दै गएको छ ।  हाल साउदीमा १२ प्रतिशत बेरोजगार रहेको र त्यसलाई आगामी २०३० सम्म ५ प्रतिशतमा झार्ने ...

Read More »

लोकल फेस्टिबल माघ १९ बाट २१ सम्म हुने

आगामी माघ १९ देखि २१ सम्म संचालन लोकल फेस्टिबलको १५ औँ संस्कारण हुने भएको छ । इलेक्ट्रिकल तथा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको आयोजनामा पुल्चोक क्याम्पसमा हुने उक्त कार्यक्रमको मूल नारा स्मार्ट सिटी सूचना तथा संचार प्रविधि रहेको छ । बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लोकसका संयोजक प्रसिद्ध कार्कीले फेस्टिबलको सबै ...

Read More »

खडेरीका कारण अछामका किसान मर्कामा

खडेरी परेका कारण अछाममा अधिकांश जमिन बाझो रहेको छ । पानीको अभावमा हिउँदेवाली लगाउन नपाएपछि किसानहरुका खेत बाझै रहेका हुन् । जसले गर्दा किसानहरु समस्यामा परेका हुन् । गहुँ उत्पादनमा कमी आउने भएपछि किसानहरुलाई चिन्ताले पिरोल्न थालेको छ । हिउँदको प्रमुख खाद्यन्न बाली नै भएको गहुँको उत्पादन खडेरीले प्रभावित भएको ...

Read More »

आयोडिनयुक्त नूनको पहुँचमा ९५ प्रतिशत बालबालिका

आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले साल्ट ट्रेडिङ कर्पाेरेशनले भोलि शुक्रबारदेखि एक महिनासम्मअर्थात फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ ।  लामो ...

Read More »

३ नम्बर प्रदेशको पहिलो बैठक बस्दै

हेटौँडाको क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेश नम्बर ३ को प्रदेशसभाको बैठक सुरु भएको छ । सबैभन्दा ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा सभा भइरहको छ । बैठकको शुभारम्भ गर्दै अध्यक्ष पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएका छन् ।  त्यसपछि ज्ञात अज्ञात शहीदको सम्झनामा एक मिनेट मौन धारण ...

Read More »

पाँचथरमा एक महिला चारदिन देखि वेपत्ता

पाँचथरमा एक महिला चारदिनदेखि बेपत्ता भएकी छन् । फिदिम नगरपालिका ५ बस्ने २६ वर्षकी कमला तुम्बापो घरबाट निस्केको चार दिन बितिसक्दा पनि फर्किएकी छैनन् । घरपरिवारले तीव्र रुपमा खोजतलास गरेपनि अहिलेसम्म फेला नपरेको जानाकारी प्राप्त भएको छ । जहाँतही खोज्दा पनि नभेटिएपछि घरपरिवार र आफन्तजनले जिल्ला प्रहरी कार्यालयमा खोजतलासको लागि ...

Read More »

बेचबिखनमा पारिएका चेली भारतबाट उद्धार

भारतमा बेचविखन गरिएका चेलिलाई केआई नेपालको पहलमा पछिल्लो महिनामा तीनजना चेलीको उद्धार गरिएको छ । एकजनाको आफ्नै श्रीमान्ले नै भारत पुर्याएको अवस्थामा उद्धार गरिएको छ भने अर्की एक जनाको दलालमार्फत बेचिन लागेका बेला उद्धार भएको घिमिरेले बताए ।उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनःस्थापन गृहमा राखिएको छ । पछिल्लोपटक ...

Read More »

कुर्सी छाड्न देउवालाई गगन थापाको आग्रह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले शेरबहादुर देउवालाई तत्काल महासमिति बैठक बोलाउन आग्रह गरेका छन् । महाधिवेशन नहुँदा प्रदेश संरचनाको व्यवस्थापनमा जटिलता आउने थापाको भनाइ रहेको छ । नेपाली कांगे्रस बुटवल नगर समितिले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले पार्टीको भावी रणनीति र महाधिवेशनको मिति तय गर्न ...

Read More »

प्रहरीले नै जुवा खालबाट साढे चार लाख र मोबाइल लुटेपछि…

कलंकीस्थित सगुन होटलमा जुवा खेलिरहेका जुवाडेलाई नियन्त्रणमा लिनुको साटो उल्टै धम्क्याएर पैसा लुटेपछि प्रहरीका सई र जवान कारबाहीमा परेका छन्। सोमबारपीडित जुवाडे मोबाइल खोज्दै कालिमाटी वृत्तमा पुगेपछि घटनाको पोल खुलेको हो।होटलमा जुवा खेल्दै गरेको सूचना पाएपछि सई मदनबहादुर मल्ल र जवान मनोहर बुढा पुगेका थिए। जुवाडेलाई उनीहरुले ‘सामान र पैसा ...

Read More »

१० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलता घटेर १८ अर्बभन्दा तल झरेको छ। तरलता बढाउन थप रकम प्रवाह गर्न लागेको राष्ट्र बैंकले जनाएको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com