पाँचथरमा एक महिला चारदिन देखि वेपत्ता

पाँचथरमा एक महिला चारदिनदेखि बेपत्ता भएकी छन् । फिदिम नगरपालिका ५ बस्ने २६ वर्षकी कमला तुम्बापो घरबाट निस्केको चार दिन बितिसक्दा पनि फर्किएकी छैनन् । घरपरिवारले तीव्र रुपमा खोजतलास गरेपनि अहिलेसम्म फेला नपरेको जानाकारी प्राप्त भएको छ । जहाँतही खोज्दा पनि नभेटिएपछि घरपरिवार र आफन्तजनले जिल्ला प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका छन् । उनका एक छोरा र एक छोरी रहेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com