काठमाडौँ-४, अपडेट !! डा. राजन भट्टराई : ५०६३ गगन थापा : ५०२५
Read More »Author Archives: MTV NEPAL
प्रारम्भिक मत परिणामले बहुमतको संकेत, शीर्ष नेताहरु नै हारको संघारमा
काठमाडौं । मंसिर १० र २१ गते परि दुई चरणमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार बाम गठबन्धन निकै अगाडी देखिएको छ । यहि परिणाम अन्तिम सम्म रहेमा वाम गठबन्धनको बहुमत आउने पक्का जस्तै छ । यता ...
Read More »प्रकाशमान र रविन्द्र मिश्रको मतान्तर घट्दै, प्रकाशमानको अग्रता कायमै
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–१ मा विवेकशील साझा पार्टीका रविन्द्र मिश्रको मत ४ हजार ४८ पुगेको छ । यद्यपी कांग्रेसका प्रकाशनमान सिँहले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार सिंहले ४ हजार ६१७ मत ल्याएका छन् । मिश्र र सिंहबीच ५ सय ६९ मतान्तर मात्रै छ । तेस्रोमा रहेका माओवादी ...
Read More »केपी शर्मा ओलीलाई प्रारम्भिक अग्रता
२२ मंसिर । झापा क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका केपी शर्मा ओलीलाई प्रारम्भिक अग्रता मिलेको छ । प्राप्त प्रारम्भिक मत परिणाम अनुसार ओलीले १ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीले १ हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।
Read More »रामचन्द्र पौडेल करिब ५ सय मतले पछाडी
दमौली । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका रामचन्द्र पौडेल पछाडी परेका छन् । पछिल्लो ४५ सय मत गणना हुँदा कांग्रेसका रामचन्द्र पौडेल ४ सय ९० मतले पछि परेका हुन् । त्यसक्षेत्रमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठले २ हजार २ सय ६४ मत ल्याएका छन् । भने पौडेलले ...
Read More »अहिलेसम्मको काठमाडौँको मतपरिणाम हेर्नुहोस्
२२ मंसिर । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ८ वटामा वाम गठबन्धन र २ वटामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसले काठमाडौं क्षेत्र नं. १ र १० मा अग्रता कायम गरेको छ भने वाम गठबन्धनका लागि नेकपा एमालेले काठमाडौं क्षेत्र नं. २, ३, ४, ५, ७, ८ र ...
Read More »विमलेन्द्रलाई पछि पार्दै राजेन्द्र महतो
दोस्रो चरणको निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३मा काँग्रेस नेता विमलेन्द्र निधिलाई पछि पार्दै राजपाका राजेन्द्र महतोले अग्रता लिएका छन्। प्रारम्भिक मत परिणाम अनुसार राजेन्द्र महतोले २७१० मत ल्याएका छन् भने निधिले २३६२मत ल्याएका छन् । त्यस्तै माओवादीका रामसिंह यादवले ४१० मत प्राप्त गरेका छन् ।
Read More »सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर
२२ मंसिर । देशकै ठूला वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी सम्मिलित वाम गठबन्धनका आधिकारिक उम्मेदवारदेखि नेपाली कंग्रेसका उम्मेदवारलाई छक्क पार्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले ४७ मतको अन्तरले हुम्लाको प्रतिनिधिसभा सदस्यमा बाजी मारेका छन्। वाम गठबन्दनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका लामाले आफ्रनाे प्रतिद्धन्द्धी मंगलबहादुर शाहीलाई ४७ मतले अन्तर पार्दै ...
Read More »रसुवा प्रदेशसभामा कांग्रेस विजयी
२२ मंसिर । रसुवाको प्रदेश सभा ‘क’ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। शुक्रवार अपरान्ह सार्वजनिक अन्तिम नतिजा अनुसार रसुवाको प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका युवा उम्मेदवार प्रभात तामाङ विजयी भएका हुन्। तामाङले ६ हजार ९ सय ७६ मत ल्याएर विजयी भएको रसुवाका निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए। ...
Read More »काठमाडौं ४ मा राजन भट्टराई भन्दा गगन थापा ३८७ मतले पछाडि
२२ मंसिर । चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईले अग्रतालाई कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका गगन थापालाई निरन्तर पछि पार्दै भट्टराई ३८७ मतले अगाडि छन्। भर्खरै प्राप्त जानकारी अनुसार राजनले २८ सय ३२ मत ल्याएका छन् भने गगनले २४ सय ४५ ...
Read More »
English
MTV NEPAL MTVNEPAL