दमौली । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका रामचन्द्र पौडेल पछाडी परेका छन् । पछिल्लो ४५ सय मत गणना हुँदा कांग्रेसका रामचन्द्र पौडेल ४ सय ९० मतले पछि परेका हुन् । त्यसक्षेत्रमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठले २ हजार २ सय ६४ मत ल्याएका छन् । भने पौडेलले १ हजार ७ सय ७४ मत ल्याएका छन् ।

English
MTV NEPAL MTVNEPAL


