२३ मंसिर । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बेलोन डिओर उपाधि जितेका छन्। बिहीबार राति प्रतिष्पर्धी ब्राजिलका नेइमार र अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पार्दै रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले उपाधि हात पारेका हुन्। पेरिसमा भएको समारोहमा उपाधि रोनाल्डो आमा र छोरासहित स्टेजमा पुगेका थिए। यसअघि रोनाल्डोले सन् २००८, २०१३, २०१४ ...
Read More »Author Archives: MTV NEPAL
अहिलेसम्म कहाँ-कहाँ कसले जिते ? (सूचीसहित)
२३ मंसिर । देशभर भइरहेको मत गणनाको नजिता आउने क्रम सुरु भएको छ । अहिलेसम्म २४ सिटको नजिता आइसकेको छ । काठमाडौंकै पनि १, ३, ४, ८ को नजिता आइसकेको छ । प्रतिनिधिसभातर्फ एमालेले जितेका क्षेत्र १) खेम लोहनी धादिङ क्षेत्र नं. २ २) कृष्णगोपाल श्रेष्ठ काठमाडौं क्षेत्र नं. ९ ३) घनश्याम खतिवडा ...
Read More »बेला–बेला टाउको दुखिरहन्छ ? अपनाउनुहोस् यी ८ उपाय
२३ मंसिर । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ । १ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ...
Read More »पेट्रोलियम पदार्थको मूल्य वृद्धि
२३ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर वृद्धि भएको छ। खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि भएको छ। ...
Read More »जेरुसेलम घोषणा विरुद्ध आन्दोलन सुरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको घोषणाको विरुद्धमा आन्दोलन सुरु भएको छ। प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास आन्दोलन समूहद्वारा विहीबार उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न नै आह्वान गरेको थियो। हमासका नेताले बिहीबारमात्र गाजामा आन्दोलनको घोषणा गरेका थिए। सोही बमोजिम इन्डोनेसियाको ...
Read More »बाबुराम झण्डै ५ हजार मतले अगाडी
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँगको मतान्तर बढाउँदै लगेका छन्। ५० हजार ४६ मत गणना गर्दा भट्टराईको २५ हजार आठ सय ७३ मत प्राप्त गरेका छन् भने श्रेष्ठले २१ हजार दुई सय ७७ मत प्राप्त गरेका छन्। गोरखा(२ को अझै १० हजार ६३ मत गणना हुन ...
Read More »गच्छेदार लगातार पछाडी
सुनसरी क्षेत्र नम्बर ३ मा विजयकुमार गच्छदारले अझै अग्रता लिन सक्नुभएको छैन । पछिल्लो मत परिणाम अनुसार गच्छदारले ५ हजार १ सय ६७ मत पाउनुभएको छ । एमालेकी भगवती चौधरीले ६ हजार ८ सय ३० मत ल्याउनुभएको छ ।
Read More »अछाममा भीम रावलको अग्रता कायमै
अछामको १ नं क्षेत्रमा एमाले नेता भीम रावलले अग्रता कायम राखेका छन् । अहिलेसम्मको मतपरिणाम अनुसार भीम रावलको ४०७८ र नेपाली कांग्रेसका भरत स्वाँरको ३७७७ रहेको छ ।
Read More »काठमाडौं १० मा काँग्रेसका केसी विजयी
२३ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजन केसी विजयी भएका छन्। २०७० सालकाे निर्वाचनमा माअाेवादी अध्यक्ष पुष्पकमल दाहाललाई हराएका केसीले माअाेवादीकै हितमान साक्यलाई पराजित गरेका छन्। केसीले २४ १९० ल्याएका छन् भने साक्यले २१९०७ मत ल्याएका छन्।
Read More »महोत्तरी-३ मा एमाले उम्मेदवारभन्दा महन्थ ठाकुर दोब्बर मतले अगाडि
महोत्तरी-३ मा राजपा एमाले उम्मेदवारभन्दा दोब्बर मतले अगाडि रहेका छन्। राजपा उम्मेदवार महन्थ ठाकुरले १६८४ मत पाएका छन्। उनलाई पछ्याइरहेका एमाले उम्मेदवार विजयकुमार चौधरीले ५८९ मत ल्याएका छन् ।
Read More »
English
MTV NEPAL MTVNEPAL