Author Archives: MTV NEPAL

पश्चिम रुकुममा जनार्दन शर्मा १४ हजार मतले अगाडी

२२ मंसिर । रुकुम पश्चिम प्रतिनिधिसभा जनार्दन शर्मा (माओवादी) २४,०३७ गोपालजीजंग शाह (कांग्रेस) १०,०७२ प्रदेशसभा ‘क’ रातो कामी (वाम गठबन्धन) १२,४७७ कृष्णबहादुर रोकाय (कांग्रेस) ५,९८० प्रदेशसभा ‘ख’ गोपाल शर्मा (वाम) १०,८५१ खडक डाँगी (कांग्रेस) ४,९३७

Read More »

प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै

:२२ मंसिर ।  टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्। कम्पनीले ग्राहक आकर्षित गर्ने ...

Read More »

नेपाली म्युजिक भिडियो अवार्ड-२०१७ युएईको अबुधाबीमा सम्पन्न

२२ मंसिर ।.दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१७ युएईको अबुधाबीमा सम्पन्न भइसकेको छ । संगीक्षा फिल्म इन्टरटेनमेन्ट र नमस्ते ट्राभलको संम्युक्त आयोजनामा निकै तामझामका साथ अवार्ड सम्पन्न भए पनि यसका बिबिध पक्षबारेका चर्चापरिचर्चा भने अझै सेलाएको छैन् ।यसपालिको अवार्ड कार्यक्रम अघिल्लो वर्षको भन्दा अलि फरक रहृयो । युएईमै रोजगारीका साथ ...

Read More »

हेर्नुहोस् अहिलेसम्मको मतगणनाको अपडेट कुन दलले कति स्थानमा जिते?

२२ मंसिर । रदेश र प्रतिनिधि सभाको मतगणना देशभरी नै तीव्र गतिमा भइरहेको छ । केही स्थानको त मतपरिणाम समेत सार्वजनिक भइसकेको छ । केही क्षेत्रमा भने मतगणना पनि सुरु भएको छैन । अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेको सबैभन्दा बढी स्थानमा अग्रता देखिएको छ भने जित पनि एमालेकै बढी स्थानमा ...

Read More »

सुरक्षाकर्मी बोकेको भ्यान दुर्घटना हुँदा चालक सहित दुईजना म्यादी प्रहरीको मृत्यु

२२ मंसिर । मकवानपुरमा सुरक्षाकर्मी बोकेको भ्यान दुर्घटना हुँदा चालक सहित दुईजना म्यादी प्रहरीको ज्यान गएको छ । थाहा नगरपालिकाबाट चुनाव सकेर हेटाैँडा आउँदै गरेको ना ३ ख ५९१८ नम्बरको भ्यान शुक्रबार दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो । ज्यान जानेमा भिमफेदीका सविना बर्तौला को मात्रै परिचय खुलेको जनाइएको छ ...

Read More »

अधिकांश महिला बिहेपछि किन मोटाउँछन् ? यस्ता छन् कारण

अधिकांश महिलाहरुको बिहेपछि पाँच वर्षभित्र ८२ प्रतिशत जोडीको तौल बढ्ने गरेको तथ्याङ्क छ । यी र यस्ता कारणले महिलाहरुको तौल बढ्ने गरेको तथ्याङक पाईएको छ । उमेरको असर बिहेपछि बढ्दै गएको उमेरसंगै महिलाहरुमा ‘मेटावलिजम रेट’ कम हुँदै जान्छ । यसले मानिस मोटाउँदै जान्छ । यौन सन्तुष्टी अधिकांश महिलाहरु बिहे गरेपछि ...

Read More »

२०१७ मा बाराक ओबामा सबैभन्दा लोकप्रिय ट्वीट गर्ने व्यक्ति बने

ट्विट गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकै चर्चित छन्, दैनिकजसो उनका ट्विट समाचारको विषय बन्ने गरेका छन् तर लोकप्रिय ट्विटको मामलामा उनलाई अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले उछिनेका छन् । ट्विटरले सन् २०१७ को ट्विटको समीक्षा गर्दै यो वर्ष ओबामाको ट्विट सबैभन्दा लोकप्रिय रहेको जनाएको छ । भर्जिनियाको शर्लोट्सभिलेमा भड्किएको नस्लीय ...

Read More »

नेपाल र युएई बीचको क्रिकेट खेल जारी, टस जितेर नेपालले फिल्डिङ गर्दै

नेपालले शुक्रबार युएईसँगको विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ । नेपाल बुधबार पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो । पहिलो खेल खेलेको टोलीबाट नेपाली टोलीमा सागर पुनलाई प्लेयिङ ११ मा राखिएको छ । उनलाई भेट्रान स्पिनर शक्ति गौचनको ...

Read More »

पुननिर्माणको लागि विश्व बैंकको चासो, ३० अर्ब ऋण दिन तयार

२२ मंसिर । भुकम्पपछि विभिन्न सम्पदाहरु ध्वस्त बनेको नेपालमा पुननिर्माणको काम अझै पनि राम्रोसँग अगाडी बढ्न सकेको छैन । त्यसको लागि नेपाल एक्लैले नसक्ने भएपछि विभिन्न अन्तर्राष्टिय मुलुक तथा संस्थाहरुले सहयोगको वचन दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बुधबार सम्पन्न प्राधिकरण मातहतको विकास सहायता समन्वय तथा सहजीकरण समिति को छैठौं ...

Read More »

विप्लवका कार्यकर्ताले रूख ढालेर बाटो अवरद्द गरे

२२ मंसिर । निर्वाचन विरोधि गतिविधिमा संलग्न रहदै आएका नेकपा माओवादीका नेता नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले भोजपुरको विभिन्न ठाउँमा रूख ढालेर बाटो अबरुद्ध गरेका छन् । विप्लप नेतृत्वको कर्याकर्ताले भोजपुरको पौवादुंमा गाउँपालिको च्यांग्रे, साल्पा, सिलिछो गाउँपालिकाको कुलुङ, षडानन्द नगरपालिकाको भिरथाप्ला नजिकैको जंगलमा रूख ढालेर अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com