Author Archives: MTV NEPAL

प्रतिनिधिसभाका १५७ र प्रदेशसभाका ३१८ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

२६ मंसिर ।  २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज विहान ९ बजेसम्म प्राप्त विवरण अनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १५७ र ...

Read More »

म्याग्दीको ‘बेलढुंगा’बन्यो पर्यटकीय सुन्दर स्थल

२५ मंसिर । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा दृश्यावलोकनका लागि सुन्दर गन्तव्य बन्न थालेको छ ।  समुद्री सतहदेखि करिब दुई हजार ८०० मिटर उचाइमा अवस्थित बेलढुंगा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न थालेको हो ।  जिल्लाको सदरमुकाम बेनीबाट नजिक रहेको बेलढुंगाबाट म्याग्दीका अधिकांश ...

Read More »

आन्तरिक उडानको भाडा बढ्यो

२५ मंसिर । वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो ।  नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । आन्तरिकतर्फको हवाई ...

Read More »

१४५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक

२५ मंसिर । मंसिर  १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न  निर्वाचनको प्रतिनिधिसभातर्फ  हालसम्म १४५   स्थानको नतिजा सार्वजनिक भएको छ  । जसमा एमाले ७३, माओवादी ३०, कांग्रेस १९,संघीय समाजवादी फोरम १० र राजपा ९ स्थानमा विजयी भएको छ ।  यस्तै राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति १–१ स्थानमा विजयी ...

Read More »

एसीसी यु–१६ क्रिकेटमा नेपालको विजयी सुरुआत

२५ मंसिर । थाइल्यान्डमा सोमबारदेखि सुरु भएको एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । एसियाको पूर्वी क्षेत्रका राष्ट्रहरुको प्रतिस्पर्धामा नेपालले घरेलु टोली थाइल्यान्डलाई १३३ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो । ८ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ४६ ...

Read More »

वैज्ञानिकले बनाए ब्याक्टेरियाले चार्ज गर्ने ब्याट्री

२५ मंसिर । बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका छन् । विश्वविद्यालयको इलेक्ट्रिकल तथा कम्प्युटर साइन्स विभागका सहायक ...

Read More »

​मर्निङवाक जाँदा दुवईमा एक नेपालीको मृत्यु

२५ मंसिर । रोजगारीका लागि युएई आएका एक नेपालीको मर्निङवाकका क्रममा ज्यान गएको छ । युएईमा रहेको केएम ट्रेडिङ कम्पनीमा स्टोर इन्चार्जको रुपमा कार्यरत वाङ्ला ५ सिउडेनी अर्घाखाँचीका मेघराज अधिकारीको दुवईमा ज्यान गएको हो । गएको मंगलबार दुवईको जबिलाली डिआपी पार्कमा मर्निङवाकमा निस्किएका अधिकारीको शव सडकको छेउमा भेटिएको हो । ...

Read More »

विचार गर्नुहोस् ! बिहान ढिलासम्म सुत्नेहरुलाई लाग्छ यस्ता भयानक रोग

२५ मंसिर । सुतिराख्न कसलाई मन पर्दैन र ? सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ । यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । हामी सबैलाई थाहा छ कि कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर ...

Read More »

चलचित्र विकास बोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त

२५ मंसिर । चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छिन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ५ महिनाअघि राजकुमार राईको २ बर्षे कार्यकाल सकिएपछि चलचित्र विकास बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो । भदौमा सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपुर्तिका ...

Read More »

अरब र मुसलमान बहुल देशहरुमा अमेरिकाविरुद्ध प्रदर्शन जारी

२५ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिनेगरी राखेको अभिव्यक्तिका विरुद्धमा विभिन्न देशमा अमेरिकाविरुद्ध प्रदर्शन जारी रहेका बताइएको छ । यसअघि गत हप्तादेखि भएको सो घोषणाको विषयलाई लिएर विभिन्न देशहरुले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलन र विरोध प्रदर्शनको क्रम आइतबार पनि जारी रहेको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com