Author Archives: MTV NEPAL

अविरल वर्षाले ८ ठाउँमा सठक पुर्ण अवरूद्ध, १९ ठाउँमा एकतर्फी सञ्चालन

अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेको सडक विभागले जानकारी दिएको छ । विभागकाअनुसार चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अहिले बाटो अवरूद्ध छ । त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा अवरूद्ध रहेको छ । यस्तै, बेलहिया–भैरहवा–बुटवल–बर्तुङ–राम्दी–स्याङ्जा–पोखरा जोड्ने ...

Read More »

दिउँसो देशभर मौसम सामान्य बदली रहने ,एक दुई स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौशम पुवौनुमान शाखाले आज कोशी प्रदेश सहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । देशका बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी ...

Read More »

४ हजार २ सय विद्यार्थीलाई छात्रवृत्ति दिने महानगरको लक्ष्य,,साउन १२ गते सम्म आवेदन दिन पाईने

काठमाडौं महानगरले कक्षा ११ का लागि करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउन सकिने प्रारम्भिक अवस्थाबाट देखिएको बताएको छ । हामीसंगको टेलिफोन वार्तामा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले साउन दोस्रो हप्ताको अन्त्यसम्ममा कुन उच्च माध्यमिक विद्यालयमा कति संख्यामा छात्रवृत्ति प्राप्त हुन्छ सोही अनुसार विवरण सार्वजनिक गर्ने बताए । ...

Read More »

CTEVT ले ५ हजार बढी विद्यार्थीलाई निःशुल्क पढाउने ,,आवेदन समय साउन १२ गतेसम्म

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा दिने छात्रवृत्तिका लागि आवेदन फाराम खुला गरेको छ । सूचना प्रकाशित गर्दै सीटीईभीटीले शैक्षिक सत्र २०८०÷८१ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको हो । यसअन्तर्गत इच्छुक विद्यार्थीले आगामी साउन १२ गतेसम्म सीटीईभीटीको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ...

Read More »

पार्टी टुट्नु बिडम्बना,एमाले नेता जंगली भन्छन : नेतामा हुनुपर्ने गुण शिर्ष नेतामा छैन

शिर्ष नेताका कारण दुई तिहाई भोट पाएको देशकै ठुलो पार्टी नेकपा एमाले टुटेको एमाले नेता चुडामणी जंगलीले बताए । मिथिला टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनेले अहंकार र दम्भले पार्टी दुर्घटनामा परेको बताए । उनले भने “हाम्रा शिर्ष नेतामा नेतामा हुनुपर्ने वास्तविक गण नै छैन । ” नेकपा एमाले विभाजन हुनुमा ...

Read More »

चानचुन पैसाको लोभमा नेपाल सरकार,,विदेशि च्यानल फेरि चल्ने भए

सरकारले फेरि चानचुन पैसाको लोभमा गलत निर्णय गरेको छ । साउन १ गते मात्रै गरकोे सशुल्क विदेशी च्यानलका लागि पूर्ण रूपमा आलाकार्टा प्रणाली लागू गर्ने पूर्वघोषित योजनाबाट सरकार पछि हटेको छ । सुचना तथा प्रशारण विभागका निर्देशक तथा प्रवक्ता भरत गौतमले ने हालसम्म ४ विदेशि च्यानल मात्रे प्रणाली आएको हामीलाई ...

Read More »

सरकारलाई अझैं टेरेनन विदेशि च्यानलले, आलाकार्ट प्रणालीमा ४ मात्रै आए

सुचना तथा प्रशारण विभागका प्रवक्ता भरत गौतमले “आलाकार्ट” प्रणाली लागु भएपछि अहिलेसम्म जम्मा चार विदेशि सम्पर्कमा आएको बताएका छन् । भारतिय जी च्यानल, डिजिटल सिस्टम अफ नेपाल (डीएसएन), डीएमएस होल्डिङ (स्टार) र टाइम नेटवर्क (जुम र टाइम्स न्युज)मात्र सम्पर्कमा आएका छन् । पटक पटक ताकेता गर्दा पनि नटेरे पछि सरकारले ...

Read More »

गुगल, फेसबुकले कर तिरेपछि राजश्व विभाग मख्ख,,तर अर्बौ बाहिरिदा ध्यान खोई ?

आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीले गुगल,फेसबुक जस्ता अन्तराष्ट्रिय कम्पिनिले कर तिर्नु राजश्व विभागको ठुलो सफलता रहेको बताएका छन् । केहि महिना अघि मात्र गुगल, फेसबुक जस्ता ठूला बहुराष्ट्रिय कम्पनीले नेपालमा आएर राजश्व तिरेका थिए । पहिला नेपालमा गुगल, फेसबुक जस्ता प्रविधिसँग सम्बन्धित कम्पनीका लागि कानुनी व्यवस्था पर्याप्त थिएन महानिर्देशक ...

Read More »

अध्यागमन प्रकरणमा मानव अधिकार आयोगको ध्यानाकर्षण,, कामदारको आर्थिक क्षतिपूर्ति दिन आग्रह

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई अध्यागमन विभागले फिर्ता पठाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थागत श्रम स्वीकृति लिई कुवेत र जोर्डन जान लागेका एक सय ५६ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले रोक लगाउँदा उनीहरूको अधिकार उपयोगमा प्रभाव परेको ...

Read More »

दुई सरकारी संयन्त्रको चपेटामा जनता,, विभाग स्विकृति दिने अध्यागमन फर्काउने

वैदेशिक रोजगार विभागसँग श्रम स्वीकृति लिएर कुवेत हिँडेका श्रमिकलाई विमानस्थलबाटै फर्काएको भन्दै चौतर्फी विरोध भइरहेको छ । यसैबिचमा अध्यागमन विभाग महानिर्देशक झलकराम अधिकारीले भ्रमणको उद्देश्य खुल्ने कागजात बोके अध्यागमनले कसैलाई नफर्काउँने बताएका छन् । उनले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकले तोकिएका कागजात साथमा लिएर आउने श्रमिकलाई विमानस्थलबाटै फर्काउन ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com