Author Archives: MTV NEPAL

विदेशि पे टिभि च्यानलको मुल्य तोकियो ,२५० ठाउँमा झन् ४५० तिनुपर्ने सञ्चार मन्त्रालयको नियम कस्को लागी ?

कार्यक्रमका उपभोक्ता तथा दर्शकलाई पर्ने आर्थिक भार कम गर्न ‘आलाकार्ट’ शुल्क प्रणाली लागु गरेर नेपाली दर्शशलाई घाँस देखाएर खशि काटे जस्तै गरिरहेको सरकारले ती च्यानलको मूल्य तोकेको छ । एका तिर दर्शकले आफुले इच्छाएको च्यानलको मात्रै पैसा तिरे पुग्ने भनेर मख्ख पारिरहेको छ भने अर्को तिर प्याकेज प्याकेजमा विदेशि च्यानल ...

Read More »

कालीगण्डकीको बहाव दुई वर्षयताकै उच्च, तटीय क्षेत्रका बासिन्दा जोखिममा

लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । दुई वर्षयताकै उच्च विन्दुमा नदिको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताउनुभयो । ...

Read More »

व्यक्तिको जग्गामा वृक्षारोपण गरेपछि फेरि विवादित बने मेयर हर्क साम्पाङ

व्यक्तिगत जग्गामा बिरुवा रोपेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विवादित बनेका छन् । हराभरा धरान बनाउने अभियानमा लागेका मेयर साम्पाङलाई व्यक्तिको जग्गामा जबर्जस्ती बिरुवा रोपेको आरोप लागेको छ । मेयर साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न, जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीश ...

Read More »

सञ्चारमन्त्री शर्माको आरोप : मन्त्रायलमा रहेका स्वार्थ समूहले कानुन बनाउन दिदैनन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी रहेको खुलाशा गर्नुभएको छ । तीनै समूहका कारण आवश्यक कानून निर्माणमा समस्या भएको उहाँले बताउनुयो । नेपालममा साइबर ऐन तथा सूचना सम्बन्धि विधेयक बनाउन अत्ति आवश्यक रहेकोमा विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको उहाँले गुनासो गर्नुभयो । ...

Read More »

सुन तस्करीमा संलग्न अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई गृह मन्त्रालयले फिर्ता बोलायो

६० किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिनुभयो । विवादित व्यक्तिलाई जिम्मेवारीमा राख्नु हुँदैन ...

Read More »

खुसीको खबर : अब विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

आफ्ना महत्पुर्ण कागजातहरुमा हुने गरेका त्रुटीका कारण विद्यार्थीले धेरै नै झण्झट व्यर्होनु परेकोे थियो । केहि कागजातमा सच्चाउनै नकिल्ने त मिल्ने कागजात सच्चाउन पनि धेरै सास्ति थियो तर अब त्यो सास्तीबाट भने छुटकार मिल्ने भएको छ । जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका ...

Read More »

आज दिउँसो देशभर मौसम सामान्य देखि पूर्ण बदली रहने,, मध्यम वर्षाको सम्भावना

देशभर अहिले आँशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, ...

Read More »

भन्सार विभागको “डेटाबेस” नियमविपरित पुनः अपडेट,, आगामी शनिबारदेखि कार्यान्वयनमा आउने

भन्सार ऐन, डब्लुटीओ , विश्व भन्सार संगठन र मूल्यअभिवृद्धि करको मर्म र भावनाविपरीत नै भन्सार विभागले पुनः डेटाबेस अद्यावधिक गरेको छ । ४ महिनापछि फेरि अद्यावधिक गरेको विभागले यसअघि २०७९ चैत महिनामा डेटबेस अपडेट गरेको थियो । विभागद्धारा डेटाबेसलाई २ भागमा प्रकाशित गरिएको छ । भारतबाट पैठारी भई आउने मालवस्तुको ...

Read More »

बाँदरले हैरान पारेपछि अकबरे खेति गर्दै पाल्पाका किसान भन्छन् : बाँदरले नि खाँदैनन् , आम्दानी पनि राम्रै हुन्छ

पछिल्लो समय पश्चिम पाल्पामा बाँदर आतंकले किसानहरुलाई वाक्कदिक्क लगाएको छ । लगाएका तरकारी फलफुल राम्रोसंग फल लाग्न नपाई बाँदरले बोटै तहसनहस गरेर खाईदिन्छन् । अब खेतबारीमा खेतिकिसानी गर्नै मुश्किल अवस्था बनेपछि अहिले त्यहाँ कृषकले अकबरे खेतीलाई प्रमुख विकल्पका रुपमा लिएका छन । अकबरेको माग नेपाली बजारमा मात्रै नभई विदेशमा समेत ...

Read More »

अपडेटः त्रिशुली बस दुर्घटना ८ जनाको मृत्यु,, घाइते ८ जनाको उद्धार

त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना भएको हो । धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो । त्यस्तै घाइते ८ जनाको उद्धार भएको छ। गजुरी गाउँपालिकाका उपाध्यक्ष ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com