Author Archives: MTV NEPAL

आँधीका कारण चीनमा लाखौँ मानिस प्रभावित ,, तटीय क्षेत्रमा क्षति

चीनको ग्वान्दोङ प्रान्तमा शक्तिशाली आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् । आँधीको प्रभावबाट जोगाउन झण्डै २ लाख ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । यसवर्ष ग्वान्दोङमा आएको चौथो आँधी ‘तलिम’ दक्षिणी तटमा झण्डै १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको थियो । आँधीले तटीय क्षेत्रमा क्षति र्पुयाएको छ । ...

Read More »

स्वागतयोग्य निर्णय : आजदेखि नेपालमा सबै विदेशी टिभी च्यानल बन्द

सरकारले आजदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । टेलिभिजन कार्यक्रमका उपभोक्ता तथा दर्शकलाई पर्ने आर्थिक भार कम गर्न सरकारले ‘आला कार्ट’ शुल्क प्रणाली लागु गर्ने निर्णयमा नेपालका अपरेटर र विदेशी टेलिभिजन च्यानलले बेवास्ता गरेपछि सूचना तथा प्रशारण विभागले यस्तो निर्णय गरेको हो । सरकारले पटकपटक ...

Read More »

वर्षातको समयमा मधेस प्रदेशको निर्देशन,, विपद्को पूर्वतयारीमा जुट्न आग्रह

मधेस प्रदेश सरकारले बाढी, डुबान, कटान, चट्याङलगायतका विपदबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीमा जुट्न सरकारी तथा गैरसरकारी निकायलाई निर्देशन दिएको छ । मधेस प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमार्फत् विपद्का घटनाबाट हुनसक्ने धनजनको क्षतिलाई न्यूनीकरण गरी राहत, उद्धार कार्यको पूर्वतयारीमा जुट्न सबै ...

Read More »

म व्यक्तिमुखि राजनिति गर्ने मान्छे होईन : मन्त्रि रामकृष्ण चित्रकार

बागमति प्रदेशका मन्त्रि रामकृष्ण चित्रकारले व्यवसायिक रुपमा सफल भएका मानिस राजनितिमा आउनुपर्ने बताउनुभयो । मिथिला नेपालको एक कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । विदेशमा कुनैपनि व्यवसायमा सफल भएका ब्यक्ति राजनितिमा आउने गरेकोमा नेपालमा त्यस्को उल्टो रहेको बताउनुभयो । राजनितिलाई पेशा बनाउने कारणले भ्रष्टाचार मौलाएकोे उहाँको भनाई छ । बैचारिक स्वतन्त्रतालाई आफुले ...

Read More »

समुन्नत नेपाल गुठीको आयोजनामा नेपाल भारत जलविद्युत विकास र विद्युत व्यापारमा नितिगत छलफल

समुन्नत नेपाल गुठीको आयोजनामा नेपाल भारत जलविद्युत विकास र विद्युत व्यापारमा नितिगत छलफल भएको छ । कार्यक्रममा प्रधानमन्त्रिको हालै सम्पन्न भएको भारत भ्रमणका विषयमा चर्चा भयो । गुठिका अध्यक्ष सुर्यनाथ उपाध्यायले भ्रमणमा गरिएको जलविद्युत आयोजनाको विकास सम्झौतामा आपत्ति जनाएका छन् । उनले सम्झौतामा हाम्रो तर्फबाट के भन्ने के गर्ने कुरामा ...

Read More »

डाक्टरको लापरवाहीले ११ वर्षिय बालकको ज्यान गयो ,,आफन्तले अस्पताल घेरे

डाक्टरको लापरवाहीले ११ वर्षिय बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा तनाव उत्पन्न भएको छ । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका ३ का ११ वर्षका आक्रोश नेपालीको आज बिहान भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । डीएसपी गौतमका अनुसार ...

Read More »

Kantipur काण्ड : पत्रकारमाथि यति ठुलो दमन , तलब नदिई उल्टै धम्काउने गरेको खुलासा

कान्तिपुर मिडिया ग्रुपअन्तर्गत सञ्चालनमा रहेका सबै सञ्चारमाध्यममा कार्यरत श्रमजीवीहरु यतिबेला आन्दोलनमा छन् । मिडिया ग्रुपका कान्तिपुर दैनिक, दि काठमाडौं पोष्ट, नारी मासिक र कान्तिपुर टेलिभिजनका श्रमजिवी कर्मचारी÷पत्रकार आफ्नो श्रमका लागि विभिन्न आन्दोलन गरिरहेका छन् । कान्तिपुर ग्रुपका अक्ष्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले पत्रकार कटौतीका नाममा एक्लाएक्लै वार्ता गर्ने र ...

Read More »

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन,,आजै अन्त्येष्टि गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा। डा। युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) ...

Read More »

व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई मंगलबार बिहान पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार ती व्यक्तिले प्रसाईंसँग चन्दा भन्दै ३० करोड रुपैयाँ माग गरेका थिए । यतिमात्रै ...

Read More »

ललिता निवास प्रकरण Update : थप २ जना पक्राउ ग¥यो

ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबीले० थप दुई जनालाई पक्राउ गरेको छ । पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिए । उनीहरू काठमाडौंबाट पक्राउ परेका हुन् । पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com