Author Archives: MTV NEPAL

विना विभागीय रहेका मन्त्री चित्रकारले पाए उद्योग तथा सामान्य प्रशासन मन्त्रालय

बागमतीमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार उद्योग तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । ७ जेठमा शपथ लिएका चित्रकार झण्डै साढे दुई महिना विना विभागीय थिए । तर आइतबार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी चित्रकारलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको ...

Read More »

रास्वपाले विवादित एम्बुलेन्स फिर्ता ग¥यो,,ब्लु बस पनि मनपरि रंगाएको पाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको थियो । रास्वपाका सभापति रवि लामिछाने चितवन– २ बाट दोस्रो पटक विजयी ...

Read More »

काठमाडौंको तारकेश्वरमा पहिरो,, घर पुरिदा दुई जनाको मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरो गएको छ । पहिराले घर पुर्दा बाबु–छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर गएको पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ...

Read More »

आरजुलाई नराम्रो भन्नेलाई तरुण दलले नछाड्ने , भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने चेतावनि

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद आरजु राणा देउवाविरूद्ध भ्रामक प्रचार गर्नेलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ । राजनीतिक पूर्वाग्रह राखेर विभिन्न व्यक्ति र समूहले आरजुविरूद्ध प्रतिष्ठा, इज्जत, मानमर्यादामा प्रत्यक्ष आँच पु¥याउने गरी सामाजिक सञ्जालमा पोस्टहरू गरेको पाइएको तरूण दलले शुक्रबार निकालेको ...

Read More »

सोझालाई कर, भ्रष्टलाई सरकारको भर ,,भन्सारको वेथिति अन्त्य कहिले ?

अन्तराष्ट्रिय व्यापार सम्झौता अनुसार पनि चल्नुपर्ने भएकाले भन्सारमा सोचेअनुरुप कडाई गर्न नसकिएको भन्सार विभागका निर्देशक तथा सुचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिए । उनले भने “ हाम्रो जस्तो सानो मुलुक हामीले धेरै कुरा सोचेर चल्नुपर्ने हुन्छ , अन्तराष्ट्रिय व्यापार सम्भौताको कुरापनि हुन्छ । भारत संगको कुरा नै हेर्नुहोस् न ...

Read More »

पेट्रोल र डिजलको मूल्य बढ्ने संकेत,,ग्याँस भने सय रुपैयाँले घट्ने

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ । नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्न लागेको हो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने छ । नेपाल आयल निगमलाई भारतीय आयल निगमबाट प्राप्त ...

Read More »

१५ दिनमै २१ अर्ब २८ करोड राजस्व संकलन,, गैर–राजस्व मात्रै ९४ करोड ८२ लाख रुपैयाँ उठ्यो

आर्थिक वर्ष २०८०÷८१ को सुरुको १५ दिनमा २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्व, गैर राजश्व, भन्सार शुल्क गरी साउन १५ गतेसम्ममा कूल २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको हो । यस अवधिमा राजस्वतर्फ १७ ...

Read More »

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा भएको एक ¥यालीमा बम विस्फोट भएको थियो । विस्फोटमा ४४ जनाको मृत्यु ...

Read More »

स्व.तुल्सीलाल अमात्यलाई सम्झिदै छोराले भने ,अहिलेको अर्थनितिले देश विकास हुदैंन

अहिलेको अर्थनितिले देशको विकास कहिल्यै नहुने डा.दिवस अमात्यले बताउनुभयो । स्वर्गीय तुल्सी लाल अमात्यको २६ औं स्मृति दिवसमा उहाँले देश परिवर्तन हुन आर्थिक विकास अपरिहार्य रहेको औंल्याउनुभयो । मिथिला नेपाल टेलिभिजनको एक कार्यक्रममा आफ्ना बुबालाई सम्झिदै भन्नु भयो “मेरो बुबा नेपालको दोस्रो अर्थशास्त्री हुनुहुन्थ्यो , देश आर्थिक क्रान्तिले मात्र विकास ...

Read More »

नेपाली युवा बिगार्ने “शो”अश्लिलताले सिमा नाघ्दै,,सेन्सर खोई ?

हाम्रो देश नेपालको आफ्नै छुट्टै मौलिकता छ, भाषा छ, संस्कृति छ तर अहिले विभिन्न माध्यममा अझ विशेष गरि ओटिटि प्ल्याटफर्ममा हेर्ने हो भने नेपालको संस्कृतिकै नाश हुने खालका फोटो तथा भिडियो सामाग्री प्रशारण भईरहेका छन् । त्यसै मध्ये शो कै नाम दिएर पनि यस्ता कामहरु गर्ने गरिएको छ त्यसको सबैभन्दा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com