१५ माघ, सुर्खेत । आइतबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश अधिवेशनको मिति तय गर्न बसेको सर्वदलीय बैठकले प्रदेश ६ को पहिलो बैठक माघ २१ गतेका लागि बोलाउने निर्णय गरेको छ । प्रदेशसभा कार्यालयका सचिव भरतबहादुर ढुंगानाले २१ गते दिउँसो १ बजेका लागि ६ नम्बर प्रदेशको पहिलो अधिवेशन आह्वान गरिएको जानकारी दिए ...
Read More »Author Archives: MTV NEPAL
रजनीकान्तको ‘२.०’ सर्दा नेपाली फिल्मलाई फाइदा
दक्षिण भारतीय चलचित्र ‘२.०’ को कारणले चिन्तामा रहेको नेपाली चलचित्रको केहि समयको समस्या टरेको छ । सुपरस्टार रजनीकान्त अभिनित चलचित्र ‘२.०’ का कारण नायिका केकी अधिकारीदेखि नायक प्रदिप खड्का चलचित्रको रिलिज डेट तोकिएको थिएन भारतको चर्चित अनलाइन बलिउड हंगामा अनुसार यो चलचित्रको प्रदर्शन मिति फेरि पछि सरेको छ । अब, ...
Read More »न्यूनतम तापक्रम घटे पनि तुलनात्मक रुपमा चिसो कम हुँदै
केहि दिनयता स्थिर रहेको काठमाडौं उपत्यकाको आज न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको छ । तर न्यूनतम तापक्रम घटे पनि तुलनात्मक रुपमा चिसो कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पश्चिम तराई भेगमा बाक्लो हुस्सु लागेको छ । अपराह्नपछि त्यो हट्नेछ । पाँच दिनयता निकै चिसो ...
Read More »एकताका लागी अध्यक्ष ओली र दाहालबीच भेटवार्ता
वाम गठबन्धनका लागि पछिल्ला दिनमा सक्रियता बढाएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ । दुई पार्टीका अध्यक्षबीच पार्टी एकीकरण, प्रदेश सरकार गठन र केन्द्रमा वाम सरकार गठनलगायतका विषयमा छलफल भएको छ । माओवादी केन्द्राध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका एमाले ...
Read More »वाम गठबन्धनको संयुक्त कार्यदलको बैठक ३ बजेका लागी सर्यो
६ मुख्यमन्त्रि सहित प्रदेश सांसदका सभामुख तथा उपसभामुखको टुंगो लगाउन आइतबार बिहान ११ बजे बस्ने भनिएको वाम गठबन्धनको संयुक्त कार्यदलको बैठक दिउँसो ३ बजेलाई सारिएको छ । कार्यदलका सदस्य वर्षमान पुन बैठकमा उपस्थित हुन नसक्ने भएपछि दिउँसो ३ बजेपछि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कार्यदलका संयोजक सुवासचन्द्र नेम्बाङले जानकारी ...
Read More »भैरहवा भन्सारबाट सामान निर्यात वृद्धि
पछिल्लो समय भैरहवा भन्सार कार्यालय रुपन्देहीबाट भारत तथा तेस्रो मुलुकमा निर्यात वृद्धि हुँदै गएको छ । गत बर्षको पुस मसान्त सम्म १ अर्ब १७ करोड रुपैया बराबरको सामान निर्यात भएकोमा यस बर्ष भने केहि बढेको छ । आर्थिक बर्ष २०७४÷०७५ को पुस मसान्त सम्ममा १ अर्ब ८४ करोडको सामान निर्यात ...
Read More »सन्दिप लामिछाने छानिए आईपीएलको दिल्ली डेयरडेभिल्समा
नेपाली युबा क्रिकेटर सन्दिप लामिछने आईपीएल खेल्ने भएका छन् । नेपाली क्रिकेटको ईतिहासमा पहिलो पटक नेपाली खेलाडी अाइपिएलमा छनौट भएका हुन । आइतबार भएको अक्सनमा सन्दिपलाईदिल्ली डेयरडेभिल्सले किनेको हो । उनलाई दिल्लीले २० लाख भारुमा किनेको हो । उनको न्यूनतम मूल्य नै २० लाख तोकिएको हो । अन्डर नाइन्टिनका मुख्य खेलाडी ...
Read More »विश्वसनीय समाचारलाई मात्र फेसबुकले प्रवर्द्धन गर्ने
सामाजिक सञ्जाल फेसबुकमा अब झुठा समाचार र प्रोपागाण्डा फैलाउने सामाग्री नियन्त्रण हुने भएको छ । किनकि अब फेसबुकले विश्वसनीय समाचारलाई मात्र प्रवर्द्धन गर्ने भएको छ । जुन समाचारमा समुदायको विश्वास बढी छ त्यही र्याङ्किङका आधारमा समाचार प्रवर्द्धन हुने फेसबुकका संस्थापक मार्क जुकरबर्गको भनाई छ । जसले गर्दा विश्वसनीय समाचारमात्र धेरै ...
Read More »रोनाल्डोको दुई पेनाल्टी गोलले रियल मड्रिडको जित
पेनाल्टी गोलको मद्दतमा रियल मड्रिडले ला लिगा फुटबलमा भ्यालेन्सियामाथि जित हात पारेको छ । शनिबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदत रियल मड्रिडले भ्यालेन्सियामाथि ४–१ को जित निकालेको हो । यससँगै रियलले तेस्रो स्थानमा रहेको भ्यालेन्सियासँगको अंक दूरी २ मा झारेको छ भने बार्सिलोनाभन्दा १६ अंक पछाडि छ ...
Read More »जुम्लामा ३ करोड ९१ लाख राजश्व संकलन
करदाता सेवा कार्यालय जुम्लाले ६ महिनामा ३ करोड ९१ लाख राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७३–०७४ को ६ महिनाको अवधिमा ३ करोड ९१ लाख १९ हजार ९ सय २९ रुपैयाँ ५९ पैसा राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो । कार्यालयले आयकरबाट २ करोड ५३ ...
Read More »
English
MTV NEPAL MTVNEPAL