Photo: Udipt Singh Chhetry/THT

सन्दिप लामिछाने छानिए आईपीएलको दिल्ली डेयरडेभिल्समा

नेपाली युबा क्रिकेटर सन्दिप लामिछने आईपीएल खेल्ने भएका छन् ।

Photo: Udipt Singh Chhetry/THT

नेपाली क्रिकेटको ईतिहासमा पहिलो पटक नेपाली खेलाडी अाइपिएलमा छनौट भएका हुन । आइतबार भएको अक्सनमा सन्दिपलाईदिल्ली डेयरडेभिल्सले किनेको हो । उनलाई दिल्लीले २० लाख भारुमा किनेको हो । उनको न्यूनतम मूल्य नै २० लाख तोकिएको हो । अन्डर नाइन्टिनका मुख्य खेलाडी लामिछने हाल डिभिजन २ को लागि बिदेश मा रहेका छन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com