दंगल र पीकेपछि आमिर खानको फिल्म सेक्रेट सुपरस्टारले चीनमा कमाइको नयाँ रेकर्ड बनाएको छ । फिल्मको कमाइका बारेमा जानकारी दिँदै सामाजिक सञ्जालहरुमा दुई हप्तामा आमिरको कमाइ ४१८ करोड कमाइ गरेको छ । चाडै फिल्मले ५०० करोडको कमाइ गर्ने अनुमान गरिएको छ । यति मात्र होइन चीनको वक्स अफिसमा सवैभन्दा बढी ...
Read More »Author Archives: MTV NEPAL
उद्यमीको व्यापक दबाबपछि सिमेन्टको मूल्य घटाए
अस्वभाविक रुपमा मूल्यबृद्धि गरेका उद्यमीले चौतर्फी आन्दोलन भएपछि सिमेन्टको मूल्य घटाएका छन् । यसअघि १५ दिनको अबधिमा ५ पटकसम्म मूल्यबृद्धि बढाएर आलोचन खेपेका उद्यमीले फेरी मूल्य घटाउने निर्णय गरेका हुन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार शिवम् सिमेन्टले प्रतिबोरा २३ रुपैयाँ मूल्य घटाएको छ । अब उक्त ...
Read More »सार्वजनिक यातायातको समायोजन
डडेल्धुरामा रहेका दुई यातायात उग्रतारा सार्वजनिक यातायात र डडेल्धुरा सार्वजनिक यातायातबीच एकता भएको छ । दुई यातायात आपसमा समायोजन भएपछि उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात व्यवसायी समिति नामाकरण गरिएको छ । सबै व्यवसायी, सेवाग्राहीको हितलाई मध्यनजर गर्दै दुई यातायात एकअर्कामा समायोजना भएको डडेल्धुरा सार्वजानिक यातायात व्यवसायी समितिका अध्यक्ष प्रदिप पन्तले बताए ...
Read More »काबुल आक्रमणमा पाँच सैनिकको मृत्यु
अफगानस्तानको राजधानी काबुलमा सोबार बिहान आतंकवादी आक्रमण भएको छ । आक्रमणमा परी पाँच सैनिकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । प्रवक्ताका अनुसार, पाँचजना आतंकवादीले आक्रमण गरेका थिए । जवाफी कारवाहीमा चार आतंकवादी मारिएका छन् र एकलाई पक्राउ गरिएको छ । आफूलाई इस्लामिक स्टेट ९आईएस० भन्न रुचाउने ...
Read More »पार्टी एकता तत्काललाई टर्यो, सरकार आलोपालो चलाउने राष्ट्रपति अब माओवादीबाट बन्ने निश्चित
नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच सरकार गठनमा सहमति भएको छ । तत्काललाई पार्टी एकता भने टरेको उच्च स्तरीय स्रोतले जनाएको छ । एकतापछिको एकीकृत पार्टीको अध्यक्ष आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नदिईए एकता नै नहुने भनेर माओवादी शीर्ष नेताहरुले अभिव्यक्ति दिँदै आएका छन् । वास्तवमा पदीय बाँडफाँडमा दुवै ...
Read More »एमाले माओवादी निर्णय : प्रदेश ३ बाट बेदुरामको उम्मेद्वारी फिर्ता
नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभामा प्रदेश ३ का उम्मेद्वाद बेदुराम भूषालको उम्मेदरी फिर्ता गराउने भएको छ । आज विहान बसेको एमाले–माओवादी केन्द्रको कार्यदलको बैठकले भूषालको उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य नेताहरुको उपस्थिति रहेको ...
Read More »रौतहटमा गोली प्रहार, एकजना घाइते गोली निकाल्न सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको
रौतहटमा अज्ञात समुहको गोली प्रहारबाट एकजना घाइते भएका छन् । रौटहटको भगवानपुरका शेष सै फुल्लाहलाई अज्ञात समुहले गोली प्रहार गरेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिएका छन् । गोली उनको कम्मरमुनीको दाहिने भागमा लागेको प्रहरीले जानकारी दिएको छ । गाइभैंसी व्यापारी रहेका सैफुल्लाहलाई उनकै साथी मगनी भन्ने अब्दुल खालिदले ...
Read More »रमेश र जुनुको रोमान्स; शिव परियारको आवाजमा
एल्वम ‘गजल भित्रको विमल’मा समावेश गरिएको गायक शिव परियारको आवाजमा रहेको गीत ‘चारैतिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतलाई यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियो शुन्दर लावतीले निर्देशन गरेका हुन् । यसमा सञ्चारकर्मी रमेश तिवारी र गायिका तथा मोडल जुनु प्रसाईंलाई फिचरिङ गरिएको छ । गीतमा ...
Read More »नयाँ मान्यताका आधारमा छिमेकीसँग सम्बन्ध : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राखिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन सोमबार पार्टी कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कुनै समयमा विश्वमा उपनिवेशको समय ...
Read More »देश प्रादेशिक संरचनामा विस्तार हुँदै, दूरदराजका गाउँमा ढिके नूनकै प्रयोग
माघ १५ । जाजरकोटमा अझै पनि दूरदराजका गाउँमा ढिके नूनको प्रयोग हुने गरेको छ । नलगाड नगरपालिकाका वडा नं ६, १०, ११, १२ र १३ का स्थानीयवासी अझै ढिके नून प्रयोग गर्न बाध्य छन् । साल्ट ट्रेडिङ कर्पोरेसन जिल्ला शाखाले ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नून पुर्याउन नसक्दा यहाँका गाउँमा ढिके नूनको ...
Read More »
English
MTV NEPAL MTVNEPAL