सुचना प्रविधी

साइबर क्राइममा उत्तर कोरिया सबैभन्दा बढी जिम्मेबारः अमेरिका

४ पुस । उत्तर कोरियाले विश्वभर यो वर्षको सुरुमा साइबर आक्रमण गरेको अमेरिकी अधिकारीले बताएका छन् । वानक्राइ मालवेर आक्रमणमा प्रत्यक्ष रुपमा उत्तर कोरिया जिम्मेवार रहेको ह्याइट हाउसका सुरक्षा सल्लाहकार टम बोस्सर्टले बताउनुभएको हो । गएको मेमा भएको साइबर आक्रमणका कारण विश्वका एक सय ५० भन्दा बढी देशका तीन लाख भन्दा ...

Read More »

५ विदेशी कम्पनीले दिए मोवाइल टावर निर्माणमा आवेदन

३ पुुस । नेपाल दूरसंचार प्राधिकरणले गरेको एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन गरेको बोलपत्र आह्वानमा अन्तिम दिन आइतवारसम्म ५ वटा विदेशी कम्पनीले आवेदन दिएको जनाएकोे छ । जसमध्ये दुइओटा अमेरिकन कम्पनी रहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानाकारी दिएका छन् । अमेरिकन कम्पनी एटीसी एसिया प्यासिफिक प्रालि र अमेरिकन कम्पनी टिल ...

Read More »

स्मार्ट फोन चलाउनेले विचार गर्नुपर्ने कुराहरु

पछिल्लो पुस्तामा स्मार्टफोन तपाई हाम्रो जिवनको अभिन्न अंग भईसकेको छ । यो पुस्ताका लागी स्मार्टफोन प्रयोग एउटा नभई नहुने भएको छ । र त्यसको प्रयोग बारे हामीले त्यस्ता बानीहरु पनि विकास गरेका छौँ । स्मार्टफोन प्रयोग गर्दा ध्यान दिनै पर्ने कुराहरु यस्ता छन् । १) ब्याकग्राउन्ड एपहरू बन्द गर्ने ब्याकग्राउन्डमा ...

Read More »

पत्ता लाग्यो सूर्य जस्तै ८ ग्रहले घेरिएको तारा

२९ मंसिर । अमेरिकी अन्तरिक्ष निकाय नासाले सौर्यमण्डल जस्तै ८ वटा ग्रहले घेरिएको तारा पत्ता लगाएका छन् । नासाका अनुसन्धानकर्ताले अन्तरिक्षमा पृथ्वीसहितका ८ ग्रहले सूर्यलाई परिक्रमा गर्ने जस्तै गरी ८ ग्रहले घेरिएको तारा पत्तालगाएका हुन् । यो सौर्यमण्डल बाहिर भेटिएको अहिलेसम्मकै ठूलो प्लानेटरी सिस्टम (ग्रह प्रणाली) हो । केप्लर–९० नाम गरेको ...

Read More »

गुगलमा सर्वाधिक सर्च गरिएका व्यक्तिका बारेमा जान्नुहोस्

२९ मंसिर । इन्टरनेट सर्च इन्जिन गुगलले उसको वार्षिक फिचर ‘इयर इन सर्च’ सार्वजनिक गरेको छ । गुगलमा यो वर्ष हलिउडबाट सुरु भएको यौनदुर्व्यवहारका बारेमा बोल्ने क्रम र त्यससँग जोडिएका व्यक्तिलाई विश्वभरबाट गुगलमा खोजिएका व्यक्तिको सूचिमा पारेको छ । सन् २०१७ मा गुगलमा सबै भन्दा बढी खोजिएका व्यक्तिको सूचिको शीर्ष ...

Read More »

नेपालले सगरमाथाको उचाई मापन गर्दै, तयारी पूरा

२९ मंसिर । नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्ने भएको छ । सगरमाथाको उचाई नाप्नको लागि गर्नुपर्ने आवश्यक तयारी पनि सरकारले पूरा गरिसकेको जनाएको छ । यसपटक सरकारले आफ्नै स्रोत र साधनको प्रयोग गरेर सगरमाथाको उचाइ नाप्न लागेको हो । त्यसको लागि सरकारले २ करोड विनियोजन गरेको र ...

Read More »

चाइनिज कम्पनीको आइभुमी मोवाइल नेपाली बजारमा

२८ मंसिर । विश्वका विभिन्न देशमा आफ्नो सेवा प्रवाह गराएको चाइनिज मोवाइल कम्पनी आइभुमीले नेपालमा पनि प्रवेश गरिसकेको छ । नेपालको प्रसिद्ध प्राइड इम्पोर्ट एक्सपोर्ट ट्रेड प्राइभेट लिमिटेडले उक्त आइभुमि मोबाइल नेपाली बजारमा भित्र्याएको हो । आफ्नो मुख्य उद्देश्य नै “हाइ भ्यालु प्रडक्ट” बताउने आइभुमी मोबाइलमा उच्च गुणस्तर तथा नविन ...

Read More »

अब अनलाइनबाटै रिचार्ज गर्न पाइने भयो एनसेलमा

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ भएपनि प्रिपेड मोबाइल रिचार्ज तथा पोस्टपेड मोबाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । अनलाइन ...

Read More »

वैज्ञानिकले बनाए ब्याक्टेरियाले चार्ज गर्ने ब्याट्री

२५ मंसिर । बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका छन् । विश्वविद्यालयको इलेक्ट्रिकल तथा कम्प्युटर साइन्स विभागका सहायक ...

Read More »

प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै

:२२ मंसिर ।  टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्। कम्पनीले ग्राहक आकर्षित गर्ने ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com