सुचना प्रविधी

आइफोनको ब्याट्री साट्ने योजना; एप्पललाई १० अर्ब डलर नोक्सान

वित्तीय सेवा कम्पनी बारक्लेजको रिपोर्ट अनुसार आइफोनको ब्याट्री रिप्लेसमेन्ट प्रोग्राम बाट एप्पललाई १० अर्ब डलर सम्मको नोक्सान हुनसक्ने जनाएको छ । पुराना आइफोनका ब्याट्रीलाई सस्तो मूल्यमा साटेर नयाँ ब्याट्री दिने आइफोनको यस कार्यक्रमका कारण यस वर्ष आइफोनको बिक्रीदर घट््ने र नयाँ आइफोन किन्ने धेरै मानिसले आफ्नो पूरानो आइफोनको ब्याट्री फेरेर ...

Read More »

सगुनको एप गुगल प्लेमा

काठमाडौं, एन्ड्रोइ मोबाइल प्रयोगकर्ताहरुको लागि सगुनको मोबाइल एप चाँडै नै उपलब्ध हुँदैछ । स्रोतका अनुसार उक्त एप जनवरी २०१८ को दोस्रो हप्ता भारतको नयाँ दिल्लीमा आधिकारिक रुपमा सार्वजनिक हुनेछ । तर आधिकारिक रुपमा जारी हुनुपूर्व नै उक्त एपको एक संस्करण उपलब्ध भएको छ । एप उपलब्ध भएपछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले ...

Read More »

ब्याट्री साट्ने योजनाबाट एप्पललाई १० अर्ब डलर नोक्सान

वित्तीय सेवा कम्पनी बारक्लेजको रिपोर्ट अनुसार आइफोनको ब्याट्री रिप्लेसमेन्ट प्रोग्राम अर्थात् ब्याट्री सट्टापट्टा कार्यक्रमबाट एप्पललाई १० अर्ब डलर सम्मको नोक्सान हुनसक्ने जनाएको छ । पुराना आइफोनका ब्याट्रीलाई सस्तो मूल्यमा साटेर नयाँ ब्याट्री दिने आइफोनको यस कार्यक्रमका कारण यस वर्ष आइफोनको बिक्रीदर घट्ने र नयाँ आइफोन किन्ने धेरै मानिसले आफ्नो पूरानो ...

Read More »

प्रबिधिमा २०१७, के पायो बिश्वोले

काठमाडौँ :  सन् २००१ को जनवरी १ मा ‘इमर्जिङ टेक्नोलोजिज द्याट विल चेन्ज द वल्र्ड’ (विश्वलाई परिवर्तन गर्ने उदाउँदा प्रविधि) शीर्षकमा १० प्रविधिका सूची प्रकाशन गर्दा ‘एमआईटी टेक रिभ्यु’ का सम्पादकहरूले ‘यदि तपाईंलाई सन् १९९० मै इन्टरनेटले २००१ को जस्तो आकार लिन्छ भन्ने थाहा भएको भए तपाईं के गर्नुहुन्थ्यो ?’ भन्ने ...

Read More »

मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राखिँदै

 १४ पुस  : बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्न थालिएको छ । मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरु भएको उक्त संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले ...

Read More »

१३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द

चीनले हालसम्म १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द गरेको छ ।  सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनीयाँ सांसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले यस्तो जानकारी दिएका हुन् । उनले अन्य दुई हजार दुई सय वेबसाइटका सञ्चालकलाई समेत बोलाएर कुराकानी ...

Read More »

विद्यार्थीले बनाए नयाँ प्रविधिको सवारी साधन, हेर्नुहोस् यस्तो छ

ललितपुर इन्जिनियर कलेजमा अध्ययनरत स्तातक तहका विद्यार्थीले नयाँ प्रविधिको सवारी साधन निर्माण गरेका छन् । उक्त साधनको सफल परिक्षण पनि भइसकेको बताएका छन् । अमित पण्डित, वसन्त आले, दिपेश बुढाथोकी र रविकान्त चौधरीले चौथो वर्षको परियोजना कार्यका रूपमा थोत्रा गाडी र मोटरसाइकलका सामग्रीको संयोजन गरी नितान्त नयाँ प्रविधिको सवारी साधन ...

Read More »

प्रविधिले मार्यो ठूलै फड्कोः एसएमएसबाट अलैँचीको मूल्य

अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो ।  उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य ...

Read More »

तपाईँले बोकेको फोन सक्कली कि नक्कली? यसरी थाहा पाउनुहोस्

Leider ist der Eintrag nur auf English verfügbar.

Read More »

अब बेचबिखनमा परेका चेलिबेटी तत्काल भेटिने मोवाइल एप आयो

विभिन्न माध्यमबाट बेचविखनमा परेका हराएका र उत्पीडनमा परेका व्याक्तिको उद्धारका लागि तुरुन्त पत्ता लाग्ने मोवाइल एप्सको नेपालमा सुरु गरिएको छ । अमेरिकामा सुरक्षासम्बन्धी विभिन्न सफ्टवेयर निर्माण तथा आपूर्ति गर्दै आएको नेपाली इन्जिनियरको कम्पनी आउट्रिकिट इन्क कम्पनीले माइती नेपाललाई सो एप प्रधान गरेको हो । एपजडित २५ वटा फोरजी मोबाइलसहित आवश्यक ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com