ग्यालेक्सी स्मार्टफोन निर्माता सामसुङले ‘ग्यालेक्सी एक्स’ नामक नयाँ संस्करणको ग्यालेक्सी एक्स सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन उत्पादन हुने भएको छ । यस डिभाइसको बारेमा कुनै आधिकारिक घोषणा सामसुङले हालसम्म नगरेता पनि सामसुङको नयाँ प्याटेन्टको विश्लेषण गरी उसले ल्याउने तयारी गरिरहेको स्मार्टफोनमा हुने फिचर्सको अनुमान गरिएको हो । यसअघि सार्वजनिक भएको सामसुङले ...
Read More »सुचना प्रविधी
एनआइसीको भाइबर बैकिङ्ग सेवा
माघ- एन आई सी एशिया बैंकले आफ्ना ग्राहकको सुबिधालाई मध्य नजर गर्दै आफ्नो सेवालाई थप प्रविधिमुलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सकिने बैंकले जनाएको छ । भाईबर बैकिङ्ग सुबिधा लिनको लागि ...
Read More »पछि धकेलियो ‘क्लिन फिड’लागूः नीति नै फेर्ने तयारी
३ माघ, काठमाडौं । नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापनरहित सामग्री (क्लिन फिड) लागू गर्ने नीतिको परिमार्जन गरीने भएको छ । अब क्लिन फिड लागू गर्नेे योजना अझै पछि धकेलिने भएको छ । भारतीय प्रसारकहरुको प्रसारण रोक्ने चेतावनीपछि आफूहरु ‘विज्ञापनरहित नीति, २०७३’को परिमार्जन गर्ने निष्कर्षमा पुगेको सूचना तथा सञ्चार मन्त्रालयको ...
Read More »यी ५ कम्पनी जसले विश्वमा सबैभन्दा धेरै स्मार्टफोन बेच्छन्
समय यस्तो पनि बनिसक्यो कि जसले स्मार्टफोन प्रयोग गर्दैनन उनिहरु अपवादमा पर्छन् । अपवादबाहेक स्मार्टफोन आज विश्वका अधिकांश मानिसहरुका लागि आधारभूत आवश्यकता जस्तै बनेको छ । यस्तोमा स्मार्टफोन कम्पनीहरुले चम्किलो व्यापार गरिरहेका छन् र अर्बौँ कमाई गरिरहेका छन् । यहाँ केहि त्यस्ता कम्पनिहरु छन् जसले स्मार्टफोनको व्यापार अक्रामक गरेका छन् ...
Read More »डिशहोमका च्यानलहरु लोकप्रिय हुँदै
डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण सुरु गरिहेको छ । गत असोज देखिनै डिशहोमको “रमाइलो टिभि” र “एक्सन स्पोर्टस्” लगाएत का लोकप्रिय च्यानलहरुको प्रशारण सुरु गरेको थियो । सम्मानिय सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको समुपस्थितीमा सो कार्य सुभारम्भ गरिएको थियो ...
Read More »ह्याकरहरुको ध्यान फेसबुकतिर
महानगरीय अपराध महाशाखामा केही समय यता फेसबुक ह्याक भएको भन्दै उजुरी दिन आउनेको सङ्ख्या बढ्दै गएको छ। अहिले प्रत्यक दिन औशत १० जनाको उजुरी आउने गरेको प्रहरीले जनाएको छ। महाशाखामा साइबर अपराध सम्बन्धि विषय हेर्ने प्रहरी निरीक्षक लीला डाँगी भन्छन्, ‘केही समयदेखि फेसबुक ह्याक र यस सम्बन्धित हुने अपराधहरु बढेका ...
Read More »अब फेसबुकको न्यूजफिडमा व्यवसायिक पोष्टलाई कम प्राथमिकता
फेसबुकले व्यवसाय, ब्रान्ड र मिडियाका पोस्टहरुलाई कम महत्व दिने गरी आफ्नो न्यूज फिडमा परिवर्तन गर्ने भएको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आफ्नो पेजमा यसको साटो पारिवारिक र साथीभाइबीचका कुराकानीलाई प्राथमिकतामा राखिने उल्लेख गरेका छन् । यसको परिणामस्वरुप व्यवसायिक संगठनहरुले आफ्नो पोष्टहरुको लोकप्रियता घटेको महसुस गर्ने उनको स्वीकारोक्ति छ ...
Read More »तोडियो भारतको एकाधिकार, आजबाट नेपालमा चिनियाँ ईन्टरनेट
नेपालको इन्टरनेट बजारमा भारतीय एकाधिकार आजदेखि सकिएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि व्यवसायिकरुपमै चीनबाट इन्टरनेट ब्यान्डवीथ ल्याउने भएपछि २५ वर्षदेखिको भारतीय एकाधिकार सकिएको हो। टेलिकमले चिनियाँ नेटवर्क कम्पनी चाइना टेलिकम ग्लोबलबाट आजदेखि ब्यान्डवीथ ल्याउने भएको छ। चीनियाँ स्थलमार्गबाट रसुवाहुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट अवदेखि टेलिकमले इन्टरनेट कनेक्सन ल्याउने छ। ...
Read More »यस्तो सुटकेट जसले मालिक आफै चिन्दछ
हालैमात्र अमेरिकामा एक सुटकेस लन्च गरिएको छ उक्त सुटकेसले आफ््नो मालिक आफै चिन्दछ । अमेरिकाको लस भेगासमा सुरु भएको कन्जुमर इलेक्ट्रोनिक शो २०१८ मा ForwardX Robotics नामक चिनिया रोबोटिक्स कम्पनीले तयार पारेको CX-1 नामक शुटकेस सार्वजनिक गरिएको हो । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले उक्त सुटकेस बनाइएको हो । रोबोटिक्स टेक्नोलोजीमा आधारित ...
Read More »एप्पल प्रमुखलाई निजी विमान चढ्न निर्देशन
एप्पलको सञ्चालक समितिले बाध्यकारी निर्देशन दिएपछि आइफोन उत्पादक एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले अब निजी विमान मात्रै चढ््नुपर्ने भएको छ । एप्पलको बोर्डको हालै बसेको बैठकले आफ्ना प्रमुख कार्यकारीलाई यस्तो बाध्यकारी निर्देशन दिएको बिजनेस इनसाइडरले जनाएको छ । बोर्डको निर्देशन छ कि अब उनले कार्यालय प्रयोजनमा मात्र नभई निजी ...
Read More »
English
MTV NEPAL MTVNEPAL