Author Archives: MTV NEPAL

इस्पानियोलसँग मड्रिड पराजित

स्पेनिस लिग फुटबलमा रियल मड्रिड पराजित भएको छ । गएराति इस्पानियोलको मैदानमा भएको खेलमा घरेलु टोली १÷० ले विजयी भयो । ईस्पानियोललाई विजयी गराउन जेरार्ड मोरेनोले खेलको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो । ईस्पानियोलले सन् २००७ यता रियल मड्रिडमाथि जित हात पारेको यो पहिलो अवसर हो । पछिल्लो २२ ...

Read More »

हेटौंडा–धरान जोड्ने सडकको स्थलगत अवलोकनमा मुख्यमन्त्री पौडेल

हेटौंडा–सिन्धुली हुँदै धरानसम्म जोड्ने निर्माणाधिन सडकको प्रदेश ३ का मुख्यमन्त्रीले स्थलगत अवलोकन गरेका छन् । बुधबार बिहान मुख्यमन्त्री पौडेल, गृहमन्त्री शालिकराम जमरकट्टेल र आयोजना प्रमुख कर्णबहादुर रानाभाटसहितको टोली अनुगमनमा निस्किएको हो । टोली अनुगमन गर्दै वागमतीसम्म पुग्ने योजना छ । पूर्वपश्चिम राजमार्गमा सवारी चापलाई घटाउने र तराई क्षेत्रमा बिभिन्न बहानामा ...

Read More »

राहत बाड्नेहरुबाटै यौन शोषण मौन छ संयुक्त राष्ट्रसंघ

सिरियामा जारी युद्धबाट पिडितहरुलाई राहत वितरकहरु बाट नै महिलाहरु यौन शोषित भएका छन् । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका हुन् । समाचारका अनुसार राहतकर्मीहरुले एकछाक भोजन उपलब्ध गराए वापत यौन प्यास मेट्ने गरेका हुन् । देशको ...

Read More »

फेडेरर बने वल्र्ड स्पोर्टसम्यान

टेनिसका नंबर वान खेलाडी रोजर फेडेररले वल्र्ड स्पोर्टसम्यान अवार्ड जितेका छन् । २० पटकसम्म ग्राण्डस्लाम उपाधि जितेका स्वीस टेनिस खेलाडी फेडेररले वर्ल्ड स्पोर्टसम्यान अवार्ड जितेका हुन् । उनलाई सन् २०१७ को ‘रोलियस वर्ल्ड स्पोर्टसम्यान अफ द इयर’ अवार्डले सम्मान गरिएको हो । उनले कमव्याक अफ द इयरको उपाधि पनि पाएका ...

Read More »

उत्तर कोरीयाले सिरियालाई रासायनिक हतियार बनाउन सहयोग गरेको खुलासा

उत्तर कोरियाले सिरियालाई रासायनिक हतियार बनाउन सहयोग गरेको खुलासा भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले सिरिया युद्धमा प्रयोग भइरहेको भनिएको रासायनिक हतियार बनाउने सामग्री उत्तर कोरियाले पठाएको दाबी गरेका छन् । सिरियामा प्रयोग भएका रासायनिक हतियारको अध्ययन गर्दा उत्तर कोरियाली रासायनिक हतियारसँग मेल खाएको दाबी रिपोर्टमा गरिएको छ । पछिल्ला दिनमा ...

Read More »

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुर्खेतको मालारानीको कोटखोला नजिक मंगलबार भएको ट्र्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा गुर्भाकोट–८ ...

Read More »

सिरियामा सहायता कर्मीले नै यौन शोषण गरेको आरोप

संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरूका तर्फबाट सहायता बाँडिरहेका मानिसले सिरियाली महिलाको यौन शोषण गरेको बीबीसीले पत्ता लगाएको छ ।  सहायताकर्मीहरूका अनुसार, पुरुषहरूले यौनका लागि खानेकुरा र गाडी चढ्ने सुविधा दिइरहेका छन् ।  यस्तो किसिमको दुर्व्यवहारका बारेमा तीन वर्षअघि चेतावनी दिइएको भएपनि नयाँ प्रतिवेदनले देशको दक्षिणी भागमा यसले निरन्तरता पाइरहेको ...

Read More »

ह्याप्पी वर्थ डे प्रियंका !

पछिल्लो समय नेपाली चलचित्रमा जमेकी नायिका हुन् प्रियंका कार्की । उनै प्रियंका आजबाट ३१ वर्षमा प्रवेश गरेकी छिन् । उनको जन्म २०४४ साल फागुन १५ गते काठमाडौमा भएको हो । पछिल्लो समयकी सबैभन्दा व्यस्त र सफल नायिका मानिने प्रियंका यतिबेला भने आयूष्मान देशराज जोशीको प्रेममा रमाइरहेकी छिन् । चलचित्र ‘मेरो ...

Read More »

आइरन चक्की दिनुपर्नेमा गर्भवतीलाई जुकाको औषधि

म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि ‘अल्वेण्डाजोल’को बट्टा दिएको खुलासा भएको छ । २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गर्न गएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई आइरन चक्की दिनुपर्नेमा अल्बेण्डाजोलको बट्टा दिएको खुलासा भएको हो ।कुँवर र उनका परिवारले माघको २३ ...

Read More »

उपत्यकामा ६ महिनामा ३५ पैदल यात्रीको मृत्यु

काठमाडौँ उपत्यकामा गएको साउन देखि पुससम्मको छ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा पैदल यात्रु ३५ सहित १ सय ५ जनाको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् भने ३५ पैदलयात्रुको मृत्यु भएको छ । यसैगरी ट्रक दुर्घटनामा ४, साइकल ३, ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com