Author Archives: MTV NEPAL

तरकारीको मूल्यले आकाश नै छुदाँनि प्रतिवेदन कार्यान्वयन हुन सकेन ।

काठमाडौँ – बजारमा आजभोलि तरकारीको मूल्यले दुई छाक टार्न नि असहज भईसकेको आम जनताहरुले जानकारी गराएका छन् । दिनहुँ तरकारीको मूल्य समझेर नै बजार जान मन नलागेको जनाउँछन् । तरकारी किनेर खान अब सकिदैन बरु गुन्दु्रक नै उमालेर खानु ठिक भन्दै आफनो राय तरकारी खरिद गर्न हिड्ने सर्वसाधारणको भनाई छ । तर ...

Read More »

नेपाली चार दाजुभाईको नयाँ विश्व कीर्तिमान ।

काठमाडौँ – विश्वको तेस्रो अग्लो शिखरमा चिनिने कञ्चनजंघामा संखुवासभाका चार दाजुभाइले एकैपटक पाइला टेकेका छन् । स्थान मकालु गाउँपालिका १, इङलुवाका ३५ वर्षीय छिजिनोर्बु शेर्पा, ३३ वर्षीय फुर्वा शेर्पा, ३० वर्षीय तेन्जिङ शेर्पा र २५ वर्षीय पासाङदावा शेर्पा जेठ १ बुधबार बिहानै ६ बजे कञ्चनजंघा शिखरमा पुगी किर्तिमान बनाउन सफल भएका छन् ...

Read More »

नौ जनाको सामुहिक हत्या प्रकरण ।

मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेका ज्वाइँ ससुराको परिवारलाई गत सोमबार राति ९ जना को एकै चियान बनाई मारीएको थियो । मध्य रातको मौका पारी मुकुन्डो लगाएर बमबहादुर फियाकको घरमा पसेर हातमा खुकुरी बोकेका उनले एक घरको चार जना र लगत्तै बमबहादुरका ज्वाइँ धनराजको घर पुगी अर्का घरका सदस्य रहेका पाँच जना ...

Read More »

मिथिला नेपाल टेलिभिजनको प्रा.लिको सार्वजनिक सूचना ।

हाल हामी परीक्षण प्रशारणमा छौ । हाम्रो टि.भि तपाईहरु नेट टि.भि, बो्रड टि.भि, स्काई टि.भि, क्लियर टि.भि, मेरो टि.भि ,प्रभु टि.भि , म्याकस् टि.भि तथा नेट टि.भिको एप्स् र वाहटाइमस्मा पनि अब सजिलै हेर्न सक्नुहुनेछ । साथै विश्व भरी रहनु भएको नेपालीहरुले जुनसुकै कुनामा पनि हाम्रो टि.भि एप्सस्बाट हेर्न सकिन्छ ...

Read More »

अन्तिम रह्यो पर्यटनमन्त्रीको पाथीभरा दर्शन रहेनन् पर्यटनमन्त्री रवीन्द्र अधिकारी नेपाली जनताका सामु ।

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए । ...

Read More »

देशका विभिन्न ठाउँहरुमा पुन बढ्यो जाडो ः हिमपातले जनजीवन प्रभावित ।

पहाडी जिल्ला मनाङ ,बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत जिल्लाका भेगमा वर्षा र हिमपात भएको हो ।सुदूरपश्चिमका डडेल्धुरालगायतका पहाडी जिल्लाहरुमा पुनः हिमपात सुरु भएको र हिमपातले चिसो बढाएपछि जनजीवन प्रभावित बनेको छ । करिब दुई दशकपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको छ । केही दिनदेखि भइरहेको मौसम बदली र हल्का ...

Read More »

पाकिस्तानको बालाकोट क्षेत्रमा भारतको आक्रमण ।

काठमाडौं । भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भूमिमा आक्रमण गरेपछि आक्रोशित पाकिस्तानी जनताले भारतको झण्डा जलाएका छन् । भारतले बालाकोट क्षेत्रमा आक्रमण गरेपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ । भारत र पाकिस्तानका नेताहरु तथा सेना प्रमुखहरुको तीखा प्रतिक्रियाहरु आइरहेका छन् । साथै बिभिन्न रणनीतिक बैठक र प्रेस ...

Read More »

काठमाडौँ मल हटाउने विरुद्ध व्यवसायीहरुको आन्दोलन ।

काठमाडौं । काठमाडौं मल खाली गराउने कर्मचारी सञ्चय कोषको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन थाल्ने भएका छन् । ठेक्कामा सम्झौता तोडिएपछि कोषले मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्न व्यवसायीलाई पसल हटाउन निर्देशन दिएको छ ।तर, मलका व्यवसायी कोषको निर्णय गैर कानूनी भन्दै त्यसलाई नमान्ने बताउँछन् । त्यहाँका व्यवसायीहरुको छाता संगठन ‘द ...

Read More »

अष्ट्रेलियामा अलपत्र अवश्थामा रहेका विद्यार्थीहरुको उद्धार गर्न तयारी ।

काठमाडौं- अध्ययनका लागि अष्ट्रेलियामा पुगेका एकहजार बढी विद्यार्थीहरु बिचल्लीमा परेको समाचार आएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गरी उद्धार र उनीहरुको उचित शैक्षिक प्रबन्धका लागि अष्ट्रेलिया सरकारसँग पहल गर्न माग गरेका हुन् । अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । प्रवक्ता ...

Read More »

आमा र दुई छोराको मृत्यु मुल जड अन्धविश्वास ः कहिले सम्म हो यो कुप्रथा ।

आजको जामानामा भगवान् मानेर पुज्ने चन्द्रमा वैज्ञानिक पुगिसकेको र कति सफलता गरेर विश्वलाई चकिंत बनाई सकेका छन् । तर भने हामा् देशमा भन्ने अन्धविश्वासले अझै पनि छोडेको छैन । बाजुरामा बुढीनन्दा नगरपालिका वडा नं ९ को अगाउँपानीस्थित छाउगोठमा निस्सासिएर मंगलबार राति तीनजनाको मृत्यु भयो । काशी बोहोराकी ३५ बर्षीया श्रीमती ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com