Author Archives: MTV NEPAL

वैदेशिक रोजगारमा जाने स्वास्थ्य संस्थाहरूको निरीक्षण ।

काठमाडौं – वैदेशिक रोजगारमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण हुन निवेदन दिएका स्वास्थ्य संस्थाहरूको नरीक्षण आजदेखि हुने भएको छ । गत दिनमा अन्योलमा परेको यो व्यावसायीले अब परीक्षणको बाटो खोलेको छ । यो परीक्षणका लागि स्वास्थ्य मन्त्रालयका तीन जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अधिकृत रहेको चारवटा ...

Read More »

विप्लवको समुहद्धारा देशभर त्रास र आतंक ।

काठमाडौँ ः आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको ज्यान गएको विरोधमा विप्लव समूहले सोमबार आह्वान गरेको बन्दले देशभर त्रास र आतंक भैलिएको छ । साथै जिल्लाहरुमा पनि प्रभाव भएको छ । बम आतंक, तीन विस्फोटमा चार जनाको मृत्यु भईसकेको छ । गत आइतबार छ राजधानीमा लगातार बम विस्फोटपछि सरकारले सुरक्षा कडा गरेको ...

Read More »

वैदेशिक रोजगारीमा जानेलाई नयाँ प्रविधि ।

काठमाडौं ः वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अब नयाँ प्रविधि सरल बनाउने भएको छ । अब जहाँसुकै बसेर पनि कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको थालनी भएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुन देशका कुन कम्पनीका कस्ता कामका लागि माग आएका छ अब जसल पनि विभागको अनलाइन  https://foreignjob.dofe.gov.np/ ...

Read More »

छ माया छपक्को शिर्षक चलचित्रको छायाँकन ।

काठमाडौँ ः कलाकार दिपकराज गिरि , दिपा श्री निरौलाले पुन नयाँ चलचित्रको छायाँकन सुरु गरेका छन् । यस चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । नेपाल बक्स अफिसमा चलचित्रको होडबाजी भईरहेको समयमा चलचित्रहरुको आर्कषण धेरै बढेको छ । चलचित्रको निर्देशन भने ...

Read More »

२ सय नेपालीलाई थाइल्यान्डबाट ठगी ।

काठमाडौं ः वैदेशिक रोजगारीका नाउँमा लगभग २ सय नेपालीलाई पर्शुराम गुरुङ नाम गरेका व्यक्तिले ठगेका छन् । भोजपुर हेलौची घर भएका उनी थाइल्यान्डमा बसेर नै विभिन्न देश क्यानडा, फ्रान्स, अमेरिका ,कोरिया, मकाउ र अस्ट्रेलिया सहित अन्य युरोपेली मुलुकमा समेत रोजगारी दिने नामले ठगेको प्रहरीको भनाई छ । उनी ०७१ सालदेखि ...

Read More »

जनकपुरमा एयरपोर्ट छेउछाउमा रुखहरुको कटान ।

जनकपुर ः जनकपुर विमान स्थलमा रात्री विमान अवतरणका लागि एयरपोर्ट छेउछाउमा रहेका अग्ला रुखहरुको कटान कार्य लगभग समाप्त भएपछी नागरिक उद्द्यन काठमाडौबाट टोली आई निरीक्षण कार्य गरेका छन् ।अबको केही दिनमै रात्री उडान हुने कुराको जानकारी बुद्ध एयर जनकपुर शाखाका प्रबन्धक विजय प्रसाद सिंह ज्युले बताउनु भएका छन् ।

Read More »

भारतमा नरेन्द्र मोदी पुन विजयी ।

नयाँदिल्ली — भारतमा भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीए ले भारी बहुमत ल्याई आफनो नयाँ किर्तिमान राख्न सफल भएको छ । गत बिहीबार बिहान ८ बजे सुरु मतगणनाको पछिल्लो परिणामअनुसार एनडीएले ३४९ सिट जित्न सफल भएको छ । पाँच वर्षअघि उसले ३३६ सिट जितेको थियो । ५४३ सदस्यीय लोकसभामा बहुमतका ...

Read More »

श्रम मन्त्री र मलेशियन राजदुतको भिडन्त ।

काठमाडौँ ः वैदेशिक रोजगारमा नयाँ कामको थालनीको लागि श्रम मन्त्री विष्टको उद्देश्य   उदारणीय रहे । सुरुवातमा उनले आफनो देशका नागरिकलाई वैदेशिक रोजगारलाई सहज र सरल बनाउनका लागि एक तर्फी रुपमा संचालन भईरहेका बायोमेट्रिक स्वास्थ्य संस्था बन्द गराएर मलेशिया सँग एमवोयु गरी नेपालमा रहेको साना ठूला स्वास्थ्य व्यावसायी सबैले मलेशियाको मेडिकल ...

Read More »

अवैधरूपमा हातहतियार ः २३६ पुरुष र ६ जना महिला पक्राउ ।

काठमाडौं ः नेपाल प्रहरीले अवैधरूपमा हातहतियार लिएर हिँडेको २३६ पुरुष र ६ जना महिला लाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये १७ जना विदेशी नागरिक रहेका प्रहरीको जनाएको छ । प्रहरीले बताए अनुसार अनुसार एमसिक्स्टीन एटु राइफल एक थान ,एलएमजी राइफल एक थान, पोइन्ट टुटु राइफल एक थान, एसएमजी ...

Read More »

गर्मीमा ताजा फलफुलको जुस ।

काठमाडौँ गर्मी मौसममा धेरै कुराको ध्यान राख्नु पर्छ । गर्मी महिना चौत, वैशाख र जेठमा अत्यन्तै तातो भएको महसुस हुने गर्दछ । यो गर्मीमा हामीले प्रस्तत पानी जस्ता झोल पदार्थ धेरै पिउने गर्नुपर्दछ । गर्मीको समयमा उखु, खरबुजा,खाजर तथा अन्य ताजा फलफुलको रस बजारमा प्रसस्त मात्रामा पाइन्छ । प्यास पनि ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com