वैदेशिक रोजगारीमा जानेलाई नयाँ प्रविधि ।

काठमाडौं ः वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई अब नयाँ प्रविधि सरल बनाउने भएको छ । अब जहाँसुकै बसेर पनि कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको थालनी भएको छ ।
विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुन देशका कुन कम्पनीका कस्ता कामका लागि माग आएका छ अब जसल पनि विभागको अनलाइन  https://foreignjob.dofe.gov.np/ मा हेर्न सकिने बताएका छन्। अब विदेशमा जानका लागि जानकारी र सीप कम्पनीको जागिर दिने कम्पनीको नाम राखेर अनलाइनमा हेर्ने वित्तिकै सबै स्पष्टले हर्न पाइने बतायो साथै आफू जान खोजेको काम कुन प्रकारको हो, कति न्युनतम् तलब ओभरटाइम र सुविधा लगायतका अनेक विवरण हेर्न सकिने गरी यो प्रविधिलाई तयार पारिएको छ ।यो प्रविधि धेरै उपलब्धि हुन सरकार अनुमान रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com