Author Archives: MTV NEPAL

नेपालले म्यानमारलाई दियो ३५१ रनको चुनौति

 २८ मंसिर । थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई जितका लागि ३५१ रनको लक्ष्य दिएको छ । नेपालले दिएको ३५१ रनको लक्ष्यसहित म्यानमारले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा कप्तान रित गौतमले शतकीय पारी खेलेपछि नेपालले म्यानमारलाई फराकिलो चुनौती दिएको ...

Read More »

चाइनिज कम्पनीको आइभुमी मोवाइल नेपाली बजारमा

२८ मंसिर । विश्वका विभिन्न देशमा आफ्नो सेवा प्रवाह गराएको चाइनिज मोवाइल कम्पनी आइभुमीले नेपालमा पनि प्रवेश गरिसकेको छ । नेपालको प्रसिद्ध प्राइड इम्पोर्ट एक्सपोर्ट ट्रेड प्राइभेट लिमिटेडले उक्त आइभुमि मोबाइल नेपाली बजारमा भित्र्याएको हो । आफ्नो मुख्य उद्देश्य नै “हाइ भ्यालु प्रडक्ट” बताउने आइभुमी मोबाइलमा उच्च गुणस्तर तथा नविन ...

Read More »

भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि १५ वर्षीय किशोरद्वारा आत्महत्या

२८ मंसिर । भारतको बिहार राज्यको गयामा १५ वर्षीय किशोरले परिवारद्वारा भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि आत्महत्या गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार विनोवा गाउँका महादेव दास स्थानीय सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । परिवारका सदस्यले उनको बिहे २५ वर्षीय भाउजुसँग गराइदिएपछि बिहेकै रात उनले आत्महत्या गरेका हुन् । ...

Read More »

मिस्टर भर्जिन चलचित्र बन्दै, यौन कथाको उठान हुने

२८ मंसिर ।चलचित्र मिस्टर भर्जिन निर्माण हुने भएको छ । गौरब पहरी र मरिस्का पोखरेलको मुख्य उपस्थितिमा निर्माण हुने चलचित्रको बुधवार निर्माणको औपचारिक घोषणा गरिएको हो । उक्त फिल्मलाई विशारद बस्नेतले निर्देशन गर्दै छन् । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहेको यस फिल्ममा सन्दीप उप्रेती र ...

Read More »

समानुपातिकको मतगणना अन्तिम चरणमा कुन दलले कति पाए?

२८ मंसिर । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ । ...

Read More »

अमेरिकाप्रति मुस्लिम देशहरुले किन आक्रोश व्यक्त गरे?

२८ मंसिर । अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई दिने निर्णय गरेकोमा विश्वका ५७ मुस्लिम देशहरुले आपत्ति जनाएका छन् । टर्कीको इस्तानबुलमा बसेको ५७ वटा इस्लामिक देशहरुको आपतकालीन भेलाले प्यालेस्टाइनको राजधानीको रुपमा नै जेरुसेलमलाई मान्यता दिन आह्वान गरेको हो । उनीहरुले प्यालेस्टाइनको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिन अन्तराष्टिय समुदायलाई आह्वान गरेका छन् ...

Read More »

आगलागीमा परी एक महिलाको मृत्यु

२८ मंसिर । इलाम नगरपालिका–४ बिब्ल्याँटेस्थित एक घरमा गएराति आगलागीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिब्ल्याँटेका भवीन्द्र नेपालको घरमा राति २ बजे आगलागी हुँदा उनकी श्रीमती ३० वर्षीया पवित्रा नेपाल जलेर घाइते भएकी थिइन् । इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटैमा मृत्यु ...

Read More »

मुख्यमन्त्री बन्न धेरैको होडबाजी, विवाद निम्तिने खतरा

२८ मंसिर । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मतपरिणाम बाहिरिएसँगै अब प्रदेशमा मुख्यमन्त्री को हुने भन्ने विषयले चर्चा पाउन थालेको छ । वामगठबन्धनले एक्लै दुइतिहाई सिट जितेको प्रदेश नं ३ मा प्रत्यक्षतर्फ वामगठबन्धनको एक्लै ६६ मध्ये ५७ सिट छ । मुख्यमन्त्री पनि वामगठबन्धनको हुने कुरामा त शंका रहेन तर वामगठबन्धनका मुख्य ...

Read More »

डाक्टरकै कारण सुत्केरीको ज्यान गयो

२७ मंसिर । अस्पतालको लारवाहीका कारण कालिकोटमा सुत्केरीको ज्यान गएको परिवारको सदस्यले बताएका छन् । घरबाट हिँडेर प्रसुति सेवा लिन जिल्ला अस्पताल कालिकोट गएकी खाँडाचक्र नगरपालिका–१ की चन्दा शाहीको डाक्टरको लारवाहीका कारण ज्यान गएको आफन्तले बताएका छन् । जिल्ला अस्पतालमा आफन्तलाई भेट्न नदिएको र गम्भीर अवस्था भनेर हेलिकप्टर बोलार काठमाडौं ...

Read More »

नेपाल आईडलका टप थ्रि बुद्ध लामा, निशान भट्टराई र प्रताप दास किन जाँदैछन् अमेरिका ?

२७ मंसिर । नेपाल आईडलका विजेताहरु बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिका जाने भएका छन् । नयाँ वर्ष २०१८ को लागी हुने सांगितिका कार्यक्रममा सहभागित हुन उनिहरु अमेरिका जाने भएका हुन् । नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com