२७ मंसिर । अस्पतालको लारवाहीका कारण कालिकोटमा सुत्केरीको ज्यान गएको परिवारको सदस्यले बताएका छन् । घरबाट हिँडेर प्रसुति सेवा लिन जिल्ला अस्पताल कालिकोट गएकी खाँडाचक्र नगरपालिका–१ की चन्दा शाहीको डाक्टरको लारवाहीका कारण ज्यान गएको आफन्तले बताएका छन् ।
जिल्ला अस्पतालमा आफन्तलाई भेट्न नदिएको र गम्भीर अवस्था भनेर हेलिकप्टर बोलार काठमाडौं पठाए पनि एयरपोर्टमा शव पाएको आफन्त प्रेम शाहीले बताउनुभयो । चन्दाका दुई छोरी छन् ।

English
MTV NEPAL MTVNEPAL


