मंसिर २६, कावासोती- नवलपुर जिल्लामा समानुपातिक तर्फको मतगणना जारी छ । समानुपातिक तर्फको मतगणनामा नेपाली काग्रेसले शुरुवाती अग्रता लिएको छ । करिव २० हजार बढी मत गन्दा काग्रेसले ९ हजार ६ सय ४८ मत प्राप्त गरेको छ भने एमालेले ८ हजार १ सय ८६ मत प्राप्त गरेको छ। यस्तैं माओवादी ...
Read More »Author Archives: MTV NEPAL
आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले हरायो
२६ मंसिर । १६ वर्षमुनिको इस्टर्न रिजनल प्रतियोगितामा नेपालले हङकङलाई हराएको छ । टेर्ड थाई मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको हङकङले ३५ ओभर ब्याटिङ गर्दै ९ विकेट गुमाई ८२ रन बनाएको थियो। नेपालले निर्धारित लक्ष्य २४.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो। नेपालका लागि तीर्थराज दासले सर्वाधिक २७ ...
Read More »बर्षौदेखीको तिर्खा यसरी मेटिने भयो फलेवासमा
२६ मंसिर । लामो समयसम्म खानेपानीको अभाव झेल्दै आएको पर्वतको फलेवासमा बृहत खानेपानी योजना शुरु भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका–३ साविकको शंकरपोखरी गाविसमा आयोजना शुरु भएको हो । शंकरपोखरीका ७०० भन्दा बढी घरधुरीमा एक घर एक धारा विस्तारसहितको योजना शुरु भएको हो । यही महिनादेखि खानेपानीको आयोजना सञ्चालन ...
Read More »एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो ऋण स्वीकृत गर्यो
२६ मंसिर । चीनको अग्रसरतामा स्थापना भएको र बेइजिङमा मुख्यालय रहेको एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो पटक ऋण स्वीकृत गरेको समाचार छ । यसले पहिलो ऋण चीनका लागि स्वीकृत गरेको समाचारमा जनाइएको छ । चीनको एक ग्यास कम्पनीका लागि सो ऋण स्वीकृत गरेको समाचारमा जनाइएको छ । एक प्राकृतिक ...
Read More »एचआइभी एड्सका विरुद्धमा लड्न युवालाई आह्वान
Leider ist der Eintrag nur auf English verfügbar.
Read More »साउदीमा कामदारले अनिवार्य रुपमा तलब कार्ड प्रयोग गर्नुपर्ने
२६ मंसिर । कामदारहरुको पारिश्रमिकको लुटपाट वा चोरी हुने समस्या देखिरहेका बेलामा साउदीको सरकारले एउटा नयाँ नीति कार्यन्वयनमा ल्याएको छ । साउदी अरबले घरेलु कामदारको पारिश्रमिक सुरक्षा गर्न तलब कार्ड अनिवार्य गर्ने नियम शनिबारबाट लागू गरेको छ । साउदीमा घरेलु कामदारअन्तर्गत निजी सवारी चालक, हाउसमेड, माली, उँट बाख्रा हेरालु र ...
Read More »हिड्दा हिड्दै बाटैमा जन्मियो छोरा
२६ मंसिर । जाजरकोटकी एक महिलाले बाटोेमा हिड्दाहिड्दै छोरा जन्माएकी छन् । कुशे गाउँपालिका–९ बाट सदरमुकाम खलंगामा नियमित स्वास्थ्य जाँच गराउन जाँदै गर्दा उनले छोरो जन्माएकी हुन् शर्मिलाको घरबाट सदरमुकामसम्म पुग्न सामान्य हिँडाईमा ३६ घण्टा लाग्छ । दोस्रो पटक आमा बन्न लागेकी शर्मिला अस्पतालमा सुत्केरी हुने भन्दै बहिनी साथी लिएर ...
Read More »विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा इटली पुगेर विवाह गरे
भारती क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माले इटली पूगेर विवाह गरेका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका यी चर्चित जोडीले सोमबार इटलीमा विवाह गरेको फेमिलि स्टेटमेन्टमा जनाइएको छ। विवाह समारोहमा परिवारका साथै केही साथीहरु समेत उपस्थित थिए। उनीहरुको हिन्दु परम्परा अनुसार नै विवाह गरिएको उक्त ...
Read More »युरोपियन च्याम्पियन्स लिग फुटबलको खेल तालिका सार्वजनिक
२६ मंसिर । युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार निकालिएको खेल तालिकाअनुसार शिर्ष क्लवहरु रियाल मड्रिड र पेरिस सेन्ट जर्मेन तथा बार्सिलोना र चेल्सी आमने सामने हुँदैछन् । त्यस्तै ईटालीको युभेन्टसले इङ्गल्याण्डको टोटनह्याम हट्सपरसँग खेल्दा अर्को इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनको सेभियालाई ...
Read More »समानुपातिकमा पनि कांग्रेसको मत उत्साहजनक देखिएन
२६ मंसिर । समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ । यसैगरी ...
Read More »
English
MTV NEPAL MTVNEPAL