पछिल्लो समय ठुला हत्याकाण्डमा संलग्न हुदै आएका मनोज पुन भनेर चिनिने गुण्डा नाईके मनोजबहादुर बुढामगर बुधबार बिहान प्रहरी इन्काउण्टरमा मारिएका छन् । श्रृङ्खलाबद्ध हत्याकाण्डमा संलग्न पुन लुकिछिपि बस्दै आएका थिए । मुठभेडमा नाइके पुनसगै उनका सहयोगी सोम आले पनि मारिएका छन् । रुपन्देहिको देवदहमा बुधबार बिहान करिब साढे ३ बजे ...
Read More »Author Archives: MTV NEPAL
काठमाडौँको डल्लु आसपास केन्द्रबिन्दु भएर भूकम्पको झड्का
काठमाडौँको डल्लु आसपास केन्द्रबिन्दु भएर भूकम्पको झड्का गएको छ | आज बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उक्त झड्का ‘गोरखा भूकम्प’को परकम्प हो । उनका अनुसार हालसम्म ४ ...
Read More »फिलिपिन्समा हैजाका कारण १० जनाको मृत्यु
फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने बालाबाकमा हैजाका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । पहाडी क्षेत्रमा पर्ने त्यस ठाँउमा हैजाले मरेका मध्ये एक जना ११ महिने बालक पनि रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बालाबाकमा दुई महिनादेखि हैजा फैलिएको छ । त्यस क्षेत्रमा दुई सय जना भन्दा बढी हैजाले प्रभावित ...
Read More »गुण्डा नाइके मनोज पुन मारिए
प्रहरी वान्टेड लिस्टमा परेका गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी ईन्काउन्टरमा मारिएका छन् । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो । ...
Read More »राष्ट्रपतिले मनोनित गरेसँगै राष्ट्रियसभाले पायो पुर्णता
आज बिहान बसेको मन्त्रिपरिषद्ले सिफारिस गरेको राष्ट्रियसभा सदस्यका तीन सदस्यलाई राष्ट्रपति विद्यादेवि भण्डारीले मनोनित गरेसँगै राष्ट्रियसभाले पूर्णता पाएको छ । राष्ट्रियसभा सदस्यमा पूर्वगभर्नर युवराज खतिवडा, पूर्वसांसद रामनारायण विडारी र योजना आयोगका पूर्वसदस्य विमला पौडेल राई मनोनित भएका हुन् । सरकारले केहि घण्टा अगाडि पठाएको सिफारिसलाई राष्ट्रपति भण्डारीले मनोनित गरेकी हुन् ...
Read More »कास्कि तथा दमकमा बम विस्फोट
विप्लव नेतृत्वले गरेको बन्दका क्रममा कास्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् । कास्किको नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ...
Read More »अमेरिकी महिला आइस हकी टोली विन्टर ओलम्पिकमको फाइनलमा
दक्षिण कोरियाको प्योङच्याङमा जारी २३ औं विन्टर ओलम्पिकमा अमेरिकी महिला आइस हकी टोली फाइनलमा पुगेको छ । अमेरिकाले उपाधिका लागि आउँदो बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । विन्टर ओलम्पिकमा अमेरिका २० वर्षपछि पहिलो उपाधि जित्ने लक्ष्यमा छ । सेमिफाइनलमा अमेरिकाले फिनल्याण्डलाई ५–० ले पराजित गर्दा क्यानडाले पनि ओलम्पिकको झण्डामा खेलिरहेको रुसको ...
Read More »पाइप र प्राविधिक उपकरण भित्रिएपछि अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढ्दै
पाइप र प्राविधिक उपकरण भित्रिन थालेपछि अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढेको छ । भारतीय सीमावर्ती शहर रक्सोलदेखि बाराको अमलेखगन्जसम्म ३६.२०६ किलोमिटर लामो पाइपलाइन हुनेछ । वीरगन्जको शंकराचार्य गेटबाट वीरगन्जकै गण्डक नहरसम्म बाईपास सडकको दायाँ भागबाट र त्यसपछि त्रिभुवन राजपथको गण्डक–अमलेखगन्ज खण्डमा सडकको बायाँ भागबाट पाइपलाइन निर्माण गर्न लागिएको ...
Read More »बजुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्य
बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् ...
Read More »राष्ट्रियसभा सदस्यमा खतिवडा, बिडारी र राई सिफारिस
राष्ट्रियसभा सदस्यमा सरकारले तीन जनाको नाम सिफारिस गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् । बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका दुईपटकसम्म उपाध्यक्ष ...
Read More »
English
MTV NEPAL MTVNEPAL