क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गा खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गर्नुभएको हो । धुर्मुस–सुन्तली फाउण्डेसनले प्रदेशन नं ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको थियो ...
Read More »Author Archives: MTV NEPAL
नेता खड्काको निधनमा संसदमा शोक प्रस्ताव पारीत
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनमा संघीय संसदले शोक प्रस्ताव पारित गरेको छ । आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकले पूर्वमन्त्री खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको हो । २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट सांसद्मा निर्वाचित खड्काको चैत १६ गते ६७ वर्षको उमेरमा उपचारका क्रममा ...
Read More »सुतेको ठाँउमा कती कामदारले गुमाए ज्यान ? सरकारसँग छैन तथ्यांक
बैदेशिक रोजागारिको ईतिहास जती लामो छ त्यती नै लामो ईतिहास बोकेको एउटा निर्दयी समचारको लम्बेतान फेहरिस्त छ हामी नेपाली सँग । म्याग्दीका धर्मलाल रोकायको सुतेकै ठाउँँ मा भएको मृत्युको खबर सँगै फेरी त्यो श्रिंखलामा एउटा कथा थपिएको छ । रोकाया मात्र हैन बैदेशिक रोजगारिमा गएका हजारौ नेपाली कामदरहरु यसै गरी ...
Read More »युएई जान प्रहरी रिपोर्ट नचाहिने ; बाँकि समस्या कहिले टुंगो लाग्ने
केहि दिनअघि मात्र नेपाल स्थित युएई दुतावासले राजधानिको नागपोखरी स्थित वीसीएन ट्राभल्स एण्ड टुर्स प्रा लि लाई युएई को थप असल चालचलन प्रमाणीकरण गर्न अख्तियारी दिएपछि वैदेशिक रोजगारको क्षेत्रमा एक नयाँ तरंग फैलियो कारण थियो भारतसहित ८ देशको कामदारहरुले बिना प्रहरी रिपोर्ट नै युएई जान पाउने व्यवस्था भईसकेपनि नेपाल सरकारले ...
Read More »डिपिएलमा आज दुई खेल हुने
धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट अन्तर्गत आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल बिहान ९ बजेपछि रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया बिच हुनेछ । खेल संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सुरु हुनेछ । रुपन्देही शक्ति गौचन नेतृत्वको टीम हो भने अत्तरियाको कप्तान सुवास खकुरेल हुन् । त्यस्तै दोश्रो खेलमा महेन्द्रनगर ...
Read More »प्रसिद्ध वैज्ञानिक हकिङको लन्डनमा अन्त्येष्टि गरिने
गत महिना ७६ वर्षको उमेरमा निधन भएका महान् भौतिक तथा खगोल बैज्ञानिक स्टेफन हकिंङको अन्तिम संस्कार लन्डनको क्याम्ब्रिज युनिभर्सिटी कलेज नजिकको चर्चमा हुने भएको छ । क्याम्ब्रिज युनिभर्सिटीमा ५० बर्षभन्दा बढी प्राध्यापकका रुपमा काम गरेका हकिङको अन्तिम संस्कार सोही युनिभर्सिटी नजिकको चर्चमा गर्न लागिएको हो । विश्वका चर्चित बैज्ञानिक हकिङले ...
Read More »कांग्रेस नेता खड्काको आज अन्त्येष्टि गरिदैं
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अन्त्येष्टी आज गरिंदैछ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको शव शनिबार राती काठमाडौं ल्याइएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउसो १ बजेदेखि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिने छ । १ बजे अघि निजी निवासमै श्रद्धाञ्जलीका लागि ...
Read More »मन्त्री विष्टको निर्देशनमा विभागले नयाँ म्यानपावर दर्ता बन्द
काठमाडौं : सरकारले नयाँ म्यानपावर दर्ता बन्द गरेको छ। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर दर्ता बन्द गरेको हो। २०६९ असोजमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले बन्द गराएको म्यानपावर दर्ता अदालतको आदेशमा पुनः खुलेको थियो। विभागले विधिवत रूपमा औपचारिक निर्णय गरेर म्यानपावर दर्ता बन्द गर्ने निर्णय ...
Read More »सरकारको श्वेतपत्र सार्वजनिक, अर्थशास्त्री भन्छन जस लिन हल्ला गरियो
अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण रहेको र आर्थिक परिसूचक सकारात्मक नभएको भन्दै यसले समग्र नेपालको आर्थिक अवस्था नै कमजोर भएको बताउनुभयो । अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक रहेको बताउँदै उहाँले गैरबजेटरी खर्च नियन्त्रण हुन नसकेको बताउनुभयो । संघीयता कार्यान्वयनसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको श्वेतपत्रमा उल्लेख ...
Read More »धुर्मुस सुन्तली अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने
भुकम्पपछि लगातार ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका छन् । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो । फेसबुकमा स्टाटस लेख्दै ...
Read More »
English
MTV NEPAL MTVNEPAL