काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका छैनन् । विभागका महानिर्देशक भिष्म कुमार भुषालका अनुसार इजाजतपत्र लिएका संस्थाहरु गाभिने म्याद ४ दिन बाँकी रहँदा २१४ वटा संस्थाले गाभिनका लागि निवेदन दिएका छन्। ...
Read More »Author Archives: MTV NEPAL
झण्डा बचाउँदा अपमानित
काठमाडौं,१४ भदौ । नेपालको राष्ट्रिय झण्डा फेर्नुपर्ने कुरा चर्चामा आएपछि लक्ष्मी नारायण शिल्पकार चिन्तित बनेका छन् । शिल्पकारले आफ्नो पेशा नै छाडेर नेपालको झण्डा बचाउ अभियानमा लागेको उल्लेख गरेका छन् । लामो समय सिकर्मी पेशामा आवद्ध शिल्पकार का.म.पा.१३ निवासी हुन । नेपालको राष्ट्रिय झण्डा बचाउ अभियानमा उनी विगत १३ वर्ष ...
Read More »म्यानपावरको लाइसेन्स करोडौंको,सेवा भने निशुल्क
काठमाडौं,१२ भदौ । सरकारले लागु गरेको धरौटीका कारण म्यानपावर व्यवसायीहरु धरासायी बनेका छन् । सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई संसोधन गरी नयाँ धरौटीको व्यवस्था गरेपछि व्यवसाय चलाउने की नचलाउने भन्नेमा म्यानपावर व्यवसायीहरु द्विविधामा परेका छन् । धरौटी राख्ने अन्ति म्याद यही भदौ १८ गते सम्म रहेको छ । सरकारले ...
Read More »नामको नाम लावादुवा दाम ः नेशनल मेडिकल कलेज विरगंज ।
काठमाडौँ –साउन २३ ः ई.स २००१मा त्रिभुवन विश्वविद्यालय सँग सम्बन्धन प्राप्त यस नेशनल मेडिकल कलेज विरगंजले स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्य लिएर विगत लामो १८ वर्ष देखि स्थापित यस कलेजका म्यानेजिङ्ग डाइरेक्टर मो.वसरुदिन अन्सारी हुन् । यसका प्रिन्सिपल डा. सुप्रिया गुप्ता हुन् । विगत २०६५ चैत १७ गते बारा पर्सामा ...
Read More »बालकुमारीको अस्तव्यस्त ट्राफिक।
काठमाडौँ साउन १७ ः कोटेश्वर र बालकुमारी बिचको मनोहरा नदीको पुलको पश्चिम दक्षिण छेउबाट जाने सडकले बालकुमारीको रिङ्गरोडको दक्षिणमा बसोबास गर्ने सवारी साधन भएका हजारौ बासिन्दालाई ट्राफिक व्यवस्थाले अनाहक अप्ठेरो मात्रै बढाएको छैन,इन्धन खर्च पनि बढाएको छ । महानगरपालिकालाई अरु वडावासीले कर तिरे जस्तो बालकुमारीबासीले तिरेको छैन र?दिनहुँ सबारीबाहकहरु बलकुमारीबाट ...
Read More »मन्त्री यादवद्वारा Mtv भम्रण ।
श्रावण १५ ःMtv को कार्यालय एयरपोर्टको शम्भु मार्गमा प्रदेश नं २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले भ्रमण गर्नु भएको छ । हालसालै स्थापना भएको यस Mtv ले सूचना तथा संचार सँगै मनोरंजनात्मक कार्यक्रमहरु प्रशारण गर्ने प्रतिबद्वता अनुरुप समावेशी नेपालको झलक प्रस्तुत गर्ने छ । यो नेपालको ...
Read More »नेपालमा समाजवाद की सत्तावाद ?
नेपालको वर्तमान राजनितिक अवस्थालाई नियालेर हेर्न हो भने यो शैद्धान्तिक समाजवाद तर व्यवहारीक सत्तावाद जसलाई पूजिवाद पनि भन्न सकिन्छ चलि रहेको छ । समाजवादको विकासको अर्थ धन सम्पतिको स्वाभित्व र वितरण समाजको नियन्त्रणमा हुनुपर्ने हो । समाजवादले निजि सम्पतिको अधिकारको विरोध गर्छ । यसले हाम्रो जिवनमा रहेको व्यक्तिगत नियन्त्रणलाई विस्थापित ...
Read More »स्वास्थ्य मन्त्रालयमा ४० लाखको मेसिन दुई करोडमा खरिद ।
श्रावण ७ ः स्वास्थ्य मन्त्रालय तथा यस भित्रका विभागमा हुदै गरेको भ्रष्टाचारले अझै पनि निरंतरता पाएकै छ । महालेखा परीक्षकका् प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय अन्र्तगतका कार्यालयका उपकरण खरिदमा भएको भ्रष्टाचारले व्यापक चर्चा पाएको सर्वविदित नै छ । अब यस्तो भ्रष्टाचार नियन्त्रण हुन शुरु हुन्छ भनि सबैको बुझाई थियो ा तर परिणाम ...
Read More »बाढी पिडितद्धारा राहत फिर्ता ।
श्रावण ६ ः नेपालमा अषाढ २५ गते देखि परेको अविरल वर्षाले निम्त्याएको बाढी पहिरोबाट हुन गएको मानविय तथा भौतिक क्षतिको प्रभाव न्युनिकरण गर्न खोज्दा संघ सरकार र प्रदेश सरकार बिच ‘त ठुलो कीे म ठुलो’ भनि दोहोरी एकातिर चल्दै छ भने अर्कोतिर प्रदेश सरकारको प्रतिनिधित्व गछौ भने धाक लगाउँदै आएका ...
Read More »सात चक्र र तिनको सिद्धि गर्ने विधि ।
मानव जिवन अत्यन्त उतार चठाव युत्त हुन्छ । यसलाई उत्तम बनाउनु एउटा कला हो । जुन बेदले सिकाएको छ । जस अनुसार हाम्रो शरिर,मन र आत्मा आपसमा जोडिएको विज्ञानले पनि पुष्टि गरि सकेको हो । यस अनुसार हाम्रो शरिरमा ७ वटा चक्रहरु छन् । तिनको मंत्र ती चक्रलाई जगाउने विधि ...
Read More »
English
MTV NEPAL MTVNEPAL