Author Archives: MTV NEPAL

प्रधानमन्त्री देउवा डडेल्धुराबाट विजयी

२४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका लेखराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् । उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए।  देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका ...

Read More »

रौतहटमा दुई समूहबीच भएको झडपमा एकजनाको मृत्युु

२४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकामा शनिबार साँझ दुई समूहबीच भएको झडपमा एकजनाको मृत्युु भएको छ । चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ...

Read More »

हालसम्म कसले कति मत ल्याएर विजयी भए ?

२४ मंसिर । मंसिर १० र २१ गते दुई चरणमा भएको आमनिर्वाचनका मतपरिणाम तीव्र रुपमा सार्वजनिक हुँदै गएका छन् । अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । उसले ४४ स्थानमा जित हात पार्दा नेकपा माओवादी केन्द्रले १४ स्थानमा जित हात पारेको छ । नेपाली कांग्रेसले भने ...

Read More »

विमलेन्द्र निधि यसरी पराजित बने राजेन्द्र महतोसँग

२४ मंसिर । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी ३० हजार ७५० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत प्राप्त गरेका ...

Read More »

चितवन ३ मा माओवादी अध्यक्ष प्रचण्ड ४३ सय मतले अगाडी (हेर्नुहोस् मतपरिणाम)

२४ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ चितवनमा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई पछि पार्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अग्रता हासिल गरेका छन् । चितवन क्षेत्र नम्बर–३ मा शुक्रबार सुरु भएको मतगणनाको प्रारम्भिक नजिताअनुसार २४,८२६ मत गणना गर्दा पाण्डेले १० हजार  २ सय ३७ मत प्राप्त गरेका ...

Read More »

चुनाव हारेका दमननाथ भन्छन्ः भूतले खाजा खाने बेलामा उठेछु

२३ मंसिर । भक्तपुर क्षेत्र नम्वर दुर्इबाट पराजित काँग्रेसका उम्मेदवार दमननाथ ढुंगानाले हारे लगत्तै रमाइलो ट्वीट गरेका छन । स्थानीय उम्मेदवारलाई पन्छाउँदै काँग्रेसबाट टिकट पाएका ढुंगानाले एमालेका महेश बस्नेतसँग झण्डै दोब्बर मतान्तरमा चुनाव हारेका छन । धेरैले दमन ढुंगानाका लागि निर्वाचनको यो समय उपयुक्त नभएको भनिरहेको बेला उनै ढुंगानाले यस्तै ...

Read More »

प्रतिनिधिसभातर्फ अहिलेसम्म कहाँ–कसले जिते ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरणमा भएका मतदानका परिणामहरु आइरहेका छन् । अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । उसले २३ स्थानमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्रले ६ स्थानमा जित दर्ता गरेको छ । नेपाली कांग्रेसले भने अहिलेसम्म ५ स्थानमामात्र जित निकालेको छ ...

Read More »

चुनावी समाचारले पट्यार लागेको छ ? हेर्नुहोस गरिमामा हट अवतार

युरोपका नेपाली व्यापारीसँग विवाह गरेकी नायिका गरिमा पन्त पछिल्लो समय निकै परिवर्तन हुदै गएकी छन् । नेपाली सिनेमाको क्षेत्रमा छुट्टै मौलिक पहिचान छोडेकी गरिमा पछिल्लो समयमा फरकफरक भेषभूषामा देखिएकी छन् । अहिले आम दर्शकको समेत जिज्ञासा छ कि गरिमा कस्ती भइन् भन्ने । तसर्थ दर्शकको जिज्ञासालाई साम्य पार्न उनको इन्टाग्राममा ...

Read More »

दम्पतीको एउटै चितामा दाहसंस्कार

२३ मंसिर । एक दम्पतीको एउटै चितामा दाहसंस्कार भएको छ । विराटनगर को आयलनिगम कदमगाछीका ८९ बर्षीइ कृष्णबहादुर श्रेष्ठ र उनकी पत्नी जानकीको यसरी अन्त्योष्टि गरिएको हो । उनीहरुको १२ घन्टाको फरकमा निधन भएपछि शव संगै घाट लगिएको थियो । जानकीको बिहीबार साँझ ५ बजे अनि कृष्णबहादुरको शुक्रबार बिहान ५ ...

Read More »

रीमा र रोबर्टको डिभोर्स, रोबर्टले गरे बर्षासँग इन्गेजमेन्ट

२३ मंसिर । २ बर्ष अगाडि नायिका रीमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग बिहे गरेकी थिइन् । यी दुइको बिबाह काठमाण्डौको हायात होटलमा भएको थियो । हायात होटलमै आफन्त, चलचित्रकर्मी र केही पत्रकारलाई बोलाएर यी दुइले भव्य भोज समेत दिएका थिए । बिहेपछि रीमा कहिलेकाही बेलायत पनि पुग्थिन् । ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com